यार्सा सङ्कलनमा गएका दुई जनाको मृत्यु, एक सिकिस्त
शनिबार, जेठ १९, २०८१
यार्सागुम्बा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठुलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका-१२ शोभा गाउँका २९ वर्षीय...
श्रम समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’
शनिबार, जेठ १९, २०८१
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा सुरू गरिएको बताउनुभएको छ
चिकित्सा शिक्षा पढाउने तयारीमा भरतपुर अस्पताल
शनिबार, जेठ १९, २०८१
चितवनस्थित सङ्घीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको छ । सरकारले बजेटमार्फत आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पढाउने बजेट व्यवस्था गरेसँगै अस्पताल उक्त तयारीमा जुटेको हो
त्यो भयानक रात
शनिबार, जेठ १९, २०८१
रैथाने मौरी जोगाउन इच्छाकामनाका किसानलाई आधुनिक घार
शुक्रबार, जेठ १८, २०८१
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
शुक्रबार, जेठ १८, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक घटाएको छ ।
चितवनमा भिषण हावाहुरी, एक जना घाइते, दर्जनौं पोल ढल्दा विद्युत अवरुद्ध
शुक्रबार, जेठ १८, २०८१
रत्ननगर नगरपालिका वडा नम्बर ४ देवौलीमा आफ्नै घर भत्किएर च्याप्दा १६ वर्षीय सुरज माली घाइते भएका हुन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले...
मेयर बालेनको सिंगापुर भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
शुक्रबार, जेठ १८, २०८१
सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को सिंगापुर भ्रमण स्वीकृत गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा...
त्रिविको सम्पत्ति खोजबिन गर्न पूर्वसचिवको संयोजकत्वमा समिति गठन
शुक्रबार, जेठ १८, २०८१
सरकारले मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ
भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो सुरु
शुक्रबार, जेठ १८, २०८१
चितवन एक्स्पो सेन्टर भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो सुरु भएको भएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक्सपोको उद्घाटन गर्नुभएको छ
सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री ‘प्रचण्ड’
शुक्रबार, जेठ १८, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताउनुभएको छ । सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकमा उहाँले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर...
हुरीले उडाएको जस्ताले लागेर १०७ वर्षीय वृद्धको मृत्यु
शुक्रबार, जेठ १८, २०८१
हुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ । विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेर ज्यान गएको हो । घरमा बसिरहनुभएका उहाँ...
अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु ,एकजना घाइते
शुक्रबार, जेठ १८, २०८१
दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्
ग्लोबल बैंकका कर्मचारी चढेको बस सिन्धुलीमा दुर्घटना, २५ जना घाइते
बिहीबार, जेठ १७, २०८१
ग्लोबल बैंकका कर्मचारी सवार बस बिहीबार बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ तल्लो बारामा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला
बिहीबार, जेठ १७, २०८१
चितवनमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला सञ्चालन गरिने भएको छ । यही जेठ १८ देखि २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा कुखुरापालक किसानलाई ज्ञान, सीप, प्रविधिबारेमा शिक्षा दिन...
दोस्रो प्रयासमा पनि पाएनन् सन्दीपले अमेरिकाको भिसा
बिहीबार, जेठ १७, २०८१
दोस्रो पटक भिसा अस्वीकृत भएपछि उनको आईसीसी टी-२० विश्वकपमा सहभागी हुने सम्भावना लगभग सकिएको छ । अब के गर्ने भन्ने विषयमा पदाधिकारीहरूबीच छलफल भइरहेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको...
राप्तीका विद्यालयमा तामाङ भाषामा पढाइ हुने
बिहीबार, जेठ १७, २०८१
चितवनको राप्ती नगरपालिकाका विद्यालयमा अब तामाङ भाषामा पनि पढाइ हुने भएको छ । यही शैक्षिक सत्रदेखि नगरभित्रका तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ भाषामा पढाइ हुने भएको हो ।
[अपडेट] सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु
बिहीबार, जेठ १७, २०८१
सुर्खेतबाट कालीकोट जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-१३ को रातानाङ्लानजिकै टाकुरीमोडमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको...
भरतपुर अस्पतालले मेडिकल कलेजबाट १ अर्ब असुल्न बाँकी
बिहीबार, जेठ १७, २०८१
सुर्खेतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
बिहीबार, जेठ १७, २०८१
सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।