मेरो चितवन
 कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु
 कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु  कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोशीपुर-३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका-१८ का २७ वर्षीय शालिम चौधरी रहेका छन्
भरतपुरको फुटसलमा माडीका युवक मृत भेटिए, प्रहरीले अनुसन्धान गर्दै
भरतपुरको फुटसलमा माडीका युवक मृत भेटिए, प्रहरीले अनुसन्धान गर्दै भरतपुर–७ गौतमचोकस्थित चितवन फुटसल एन्ड स्पोर्ट्स जोन भित्रको कोठामा एक जना युवक मृत फेला परेका छन् । माडी नगरपालिका–६ बस्ने २३ वर्षिय अखिल सापकोटा घोप्टो परेर सुतेको अवस्थामा मृत फेला...
एसइईको नतिजा आजै सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ
एसइईको नतिजा आजै सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने जनाइएको छ । विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने छ ।
देशभर मनसुनको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली...
कोशी प्रदेश सरकारविरुद्ध दायर रिट निवेदन खारेज
कोशी प्रदेश सरकारविरुद्ध दायर रिट निवेदन खारेज सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले आज...
६० केजी सुन तस्करी : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
६० केजी सुन तस्करी : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको ६० केजी सुन प्रकरणको दोस्रो चरणमा २० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको सिआइबीका...
मकवानपुरमा जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी
मकवानपुरमा जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी मृत्यु हुनेमा कैलाश गाउँपालिका नामटार बस्ने विनोद लामाका चार वर्षीय छोरा दिपेश लामा, सोही स्थानकी २५ वर्षीया निरुमाया रुम्बा र राक्सिराङ गाउँपालिका ७ दुगुवाङका ५५ वर्षीय बलबहादुर प्रजा रहेको जिल्ला...
माछा मार्दा खोलामा आएको बाढीले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता
माछा मार्दा खोलामा आएको बाढीले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता खोला किनारमा माछा मार्न बसिरहेको बेला खोलामा आएको बाढीले बगाउँदा मोरङको सुन्दरहरैँचा –५ कि २२ वर्षीया प्रेमकला चौधरी (फुदनी) को मृत्यु भएको छ
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा-एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने
भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । महानगरको सोमबार सम्पन्न १५औँ अधिवेशन तथा नगरसभामा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सो कुरा...
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना :  तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना :  तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइप लाइनबाटै ल्याउने तयारीमा जुटेको छ । 
‘भैँसी पकेट’ कार्यक्रमअन्तर्गत रत्ननगरका किसानलाई भैँसी वितरण
‘भैँसी पकेट’ कार्यक्रमअन्तर्गत रत्ननगरका किसानलाई भैँसी वितरण पूर्वी चितवनको रत्ननगर नगरपालिकाले ३० जना किसानलाई भैँसी वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गत आर्थिक वर्षमा स्थापना भएको ‘भैँसी पकेट’ कार्यक्रमअन्तर्गत किसानलाई भैँसी वितरण गरिएको हो ।   
फणीन्द्र देवकोटामाथि कारबाही नगर्न सर्वोच्चको आदेश
फणीन्द्र देवकोटामाथि कारबाही नगर्न सर्वोच्चको आदेश सर्वोच्चको आदेशमा भनिएको छ, ‘गण्डकी प्रदेश सभाको सभामुखको निर्णय तथा सूचना कार्यान्वयन भएमा निवेदकले जनप्रतिनिधिको हैसियतमा भूमिका निर्वाह गर्न नसक्ने भई अपुरणीय क्षति पुग्ने देखिँदा प्रस्तुत रिट निवेदनको टुङ्गो नलागेसम्म...
कालिका नगरपालिकाले सुरु गर्यो  लम्पी स्किन विरुद्धको निःशुल्क खोप अभियान
कालिका नगरपालिकाले सुरु गर्यो लम्पी स्किन विरुद्धको निःशुल्क खोप अभियान चितवनको कालिका नगरपालिकामा भएका पशुलाई लम्पी स्किन विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिएको छ । चालु आर्थिक वर्षको सुरुआतामा जिल्लामा महामारीका रुपमा फैलिएको लम्पी स्किनको सङ्क्रमण आगामी आवमा नफैलियोस् भन्ने...
एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा नौजना विरुद्ध मुद्दा दायर
एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा नौजना विरुद्ध मुद्दा दायर चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौजना विरुद्ध मुद्दा दर्ता गरेको छ । निजहरुविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो
भरतपुर महानगरले ल्यायो साढे ६ अर्बको बजेट, कस्ता छन् प्राथमिकता ?
भरतपुर महानगरले ल्यायो साढे ६ अर्बको बजेट, कस्ता छन् प्राथमिकता ? रोजगार प्रवर्द्धन, पर्यटन, कृषि तथा खेलकुदको विकासलाई प्राथमिकता दिँदै भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१ ०८२ को बजेट सार्वजनिक गरेको छ । नगरपालिको आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५५...