कांग्रेस र एमालेबीच मध्यरातमा सहमति, ओली-देउवा आलोपालो प्रधानमन्त्री बन्ने
मंगलबार, असार १८, २०८१
सौराहा सौन्दर्यकरण सुरु, पहिलो चरणमा चित्रसारी पुलमा बत्ती जडान र सजावट
सोमबार, असार १७, २०८१
देशकै प्रमुख पर्यटकीय स्थल चितवनको 'सौराहा सौन्दर्यकरण' सुरु गरिएको छ । 'सौराहा सौन्दर्यकरण' आयोजनाअन्तर्गत पहिलो चरणमा सौराहाको मुख्य प्रवेशद्वार चित्रसारी पुलमा बत्ती जडान र सजावट गरिएको हो ।
डिप्रोक्स नेपालको सहयोगमा ६० हजारले लिए वित्तीय साक्षरता कक्षा
सोमबार, असार १७, २०८१
सो कार्यक्रमअन्तर्गत सूचनामा पहुँच, सीपयुक्त जनशक्तिको विकास, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतालगायत क्षेत्रमा विभिन्न क्रियाकलाप हुँदै आएका छन् । सामी कार्यक्रमअन्तर्गत वित्तीय साक्षरताको क्षेत्रमा डिप्रोक्स–नेपालले प्राविधिक साझेदारका रुपमा...
रोल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ६ घाइते
सोमबार, असार १७, २०८१
रोल्पामा जिप दुर्घटना हुँदा एक बच्चासहित आठजना मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
रामबहादुर बम्जनलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति
सोमबार, असार १७, २०८१
बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध
सोमबार, असार १७, २०८१
मनसुन अवधिमा देशभर साधारणतयादेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । सो अवधिमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानम तथा मधेश प्रदेश,...
युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री
सोमबार, असार १७, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य रहेको बताएका छन्
२० असारसम्म अत्यधिक पानी पर्ने, ३४ जिल्लामा 'रेड अलर्ट' जारी
सोमबार, असार १७, २०८१
ऐलालाई ब्रान्डिङ गर्दै काठमाडौं महानगर, सम्भाव्यता अध्ययन सुरु
सोमबार, असार १७, २०८१
चितवनका १७०० जनामा डेंगु संक्रमण
सोमबार, असार १७, २०८१
चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो ।
एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म
सोमबार, असार १७, २०८१
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेबाट ग्रेड वृद्धि अर्थात पुरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी...
फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
आइतबार, असार १६, २०८१
नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु दुई र डिजेलमा रु पाँचले वृद्धि...
प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबिच भेटवार्ता
आइतबार, असार १६, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । भेटकै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि जोडिनु भएको...
फैलँदै 'मासु खाने' ब्याक्टेरियाको संक्रमण, कति घातक छ यो ?
आइतबार, असार १६, २०८१
टी-२० विश्वकपको उपाधि भारतलाई
शनिबार, असार १५, २०८१
आरजुसहित किन पुगे देउवा बालकोट ?
शनिबार, असार १५, २०८१
एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति देउवा श्रीमती आरजु देउवा राणासहित बालकोट पुगेका थिए । भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।
कमेडी च्याम्पियन्सको उपाधि सुनील खड्कालाई
शनिबार, असार १५, २०८१
शनिबार साँझ भएको फिनालेमा दर्शकहरूको मतका आधारमा खड्का विजेता घोषित भएका हुन् । विजेता खड्काले नेटा भी कार तथा नगद २५ लाख पुरस्कार प्राप्त गरेका छन्।
२४ घण्टामा विपद्जन्य घटनामा परी १० जनाको मृत्यु, तीन घाइते
शनिबार, असार १५, २०८१
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गुल्मी, बागलुङ र स्याङ्जामा पहिरोेमा पुरिएर नौजनाको मृत्यु भएको हो भने दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
युवालाई कृषि पेसामा आकर्षित गर्नुपर्छ : मुख्यमन्त्री कार्की
शनिबार, असार १५, २०८१
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको आकर्षण वृद्धि गर्न विशेष जोड दिएको बताउनुभएको छ
देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री
शनिबार, असार १५, २०८१
भरतपुर महानगरले आज यहाँ आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक...