आज पनि देशैभर पानी पर्ने, सतर्कता अपनाउन मौसम विभागको आग्रह
आइतबार, असार २३, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । कोशी,...
सप्तकोशीको बहाव बढेपछि ३५ ढोका खोलिए
शनिबार, असार २२, २०८१
कोशी ब्यारेज क्षेत्रमा वर्षा कम भए पनि पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाले शनिबार बिहानदेखि कोशी ब्यारेजमा बाढी आएर बहाब बढेको हो
नारायणी गैँडाकोटको बस्तीमा पस्यो
शनिबार, असार २२, २०८१
निरन्तर परेको पानीले गर्दा नारायणी नदीमा आएको बाढी गैँडाकोटको बस्तीमा पसेको छ। लगातार परेको वर्षापछि नारायणी नदीको सतह बढेर गैँडाकोटको बस्तीमा पसेको हो
चितवनको फिस्लिङमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध
शनिबार, असार २२, २०८१
चितवनको फिस्लिङमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ
उपत्यकाका नदीमा जलसतह बढेपछि बस्तीहरुमा सतर्कता अपनाउन आग्रह
शनिबार, असार २२, २०८१
काठमाडौं उपत्यकाका बागमती, विष्णुमती नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरुलाई सतर्कत रहन आग्रह गरिएको छ ।
मधेश प्रदेश: चार दलका ६ मन्त्री बर्खास्त
शनिबार, असार २२, २०८१
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गर्नुभएको छ
दोलखामा बाढीमा परेर एक जना बेपत्ता , तीन घर बगे
शनिबार, असार २२, २०८१
दोलखाको गौरीशङ्कर गाउँपालिका-९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन्
अविरल वर्षाले देशका विभिन्न भागका १८ वटा राजमार्ग अवरुद्ध
शनिबार, असार २२, २०८१
शुक्रबार रातिदेखिको अविरल वर्षाले देशका विभिन्न भागका १८ वटा राजमार्ग अवरुद्ध भएका छन् भने ६५ वटा राजमार्ग एकतर्फी सञ्चालनमा छन्
नारायणी र पश्चिम राप्तीको जलसतहले सतर्कता पार गर्यो, तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह
शनिबार, असार २२, २०८१
नारायणी नदीको देवघाट जलमापन केन्द्रमा बिहान जलसतह ७.३ मिटर पुगेको छ। नदीको बहाव बढ्दो क्रममा छ। नवलपरासी र चितवनको नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
चितवनको भरतपुरमा पनि एसीसीए कोर्ष सुरु
शनिबार, असार २२, २०८१
नेपालमा लेखा परीक्षण गर्ने जनशक्तिको आवश्यकता बढ्दै गएकाले यस्ता जनशक्ति परिपूर्तिमा सघाउ पुर्याउने उद्देश्यले चितवनमा पनि यो कोर्स सुरु गरिएको संस्थाका रामबहादुर कुँवरले बताए । हाल यहाँ पहिलो ब्याचका विद्यार्थीहरुले...
काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा भारी वर्षा, कहाँ-कहाँ छ बाढीको जोखिम ?
शनिबार, असार २२, २०८१
काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानहरुमा भारी वर्षा भइरहेको छ। वर्षा जारी हुन सक्ने सम्भावना रहेकाले उपत्यकाका नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...
बेलायतमा १४ वर्षपछि सत्तामा फर्कियो लेबर पार्टी, को-को बने मन्त्री ?
शुक्रबार, असार २१, २०८१
बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ । हिजो सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टी ६५० सदस्यीय तल्लो सदन हाउस अफ कमन्समा ४१२ सिटमा विजयी भएको हो । सत्तारुढ कन्जरभेटिभ...
प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने
शुक्रबार, असार २१, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि प्रस्ताव असफल हुने निश्चित भए पनि दाहालले विश्वासको मत...
आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सभाबाट पारित
शुक्रबार, असार २१, २०८१
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजना विधेयक २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस भनेर राख्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो
शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन थप बजेट विनियोजन हुन आवश्यक : मन्त्री श्रेष्ठ
शुक्रबार, असार २१, २०८१
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताउनुभएको छ
आफ्नै आमाको हत्या अभियोगमा एक युवक पक्राउ
शुक्रबार, असार २१, २०८१
तेह्रथुमको लालीगुराँस नगरपालिकामा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् ।
मनसुनजन्य विपद् : चितवनमा २५ हजार परिवार प्रभावित हुने अनुमान, कहाँ छ बाढी-पहिरोको जोखिम ?
शुक्रबार, असार २१, २०८१
जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको मनसुन पूर्वतयारी प्रतिकार्य योजना, २०८१ अनुसार जिल्लाका सात पालिकामा विभिन्न नदी र खोलाबाट हुने डुबान र कटानको अनुमानित विवरण लिइएको सहायक प्रमुख जिल्ला अधिकारी...
रत्ननगर अस्पतालमा ल्याब रिपोर्ट लिने स्वचालित मेसिनको औपचारिक उद्घाटन
शुक्रबार, असार २१, २०८१
रत्ननगरको बकुलहर रत्ननगर अस्पतालमा ल्याब रिपोर्ट लिन स्वचालित मेसिन जडान गरिएको छ । एक सातादेखि सञ्चालनमा आएको मेसिनको रत्ननगरको मेयर प्रलाद सापकोटाले औपचारिक उद्घाटन गरे ।
रवि लामिछानेविरुद्धको मुद्दा : दुई न्यायाधीशबीच राय बाझिएपछि पूर्ण इजलासमा पठाइयो
बिहीबार, असार २०, २०८१
सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै परेको मुद्दामा न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच राय बाझिएको हो । लामिछानेलाई क्लिनचिट दिने गरी महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्र...
मुकुल ढकालको प्रतिवेदन जसका कारण उनीमाथि रास्वपाले गर्यो कारबाही [पूर्णपाठ]
बिहीबार, असार २०, २०८१