मेरो चितवन
कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने बताएको छ
रास्वपाका  मन्त्रीहरुले तत्काल राजीनामा नदिने
रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन्
फरार प्रतिवादीलाई स्थानीयले ढुङ्गा मुढा गरेर भगाउन खोजेपछि  बाँके प्रहरीले चलायो गोली
फरार प्रतिवादीलाई स्थानीयले ढुङ्गा मुढा गरेर भगाउन खोजेपछि बाँके प्रहरीले चलायो गोली बाँकेको डुडुवा गाउँपालिका– ६ सिख्खन पुरुवामा डाँका चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न गएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ
मुकुल ढकाललाई रास्वपाले गर्‍यो ७ दिन निलम्बन
मुकुल ढकाललाई रास्वपाले गर्‍यो ७ दिन निलम्बन राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाललाई ७ दिन निलम्बन गरेको छ ।  बुधबार बसेको केन्द्रीय समिति बैठकले अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै निलम्बनको निर्णय...
सरकारबाट बाहिरियो एमाले, ८ मन्त्रीले प्रधानमन्त्रीसमक्ष दिए राजीनामा
सरकारबाट बाहिरियो एमाले, ८ मन्त्रीले प्रधानमन्त्रीसमक्ष दिए राजीनामा नेकपा एमाले सरकारबाट बाहिरिएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै साँझ एमालेबाट सरकारमा सहभागी आठ मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा दिएका हुन्...
एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,  राजीनामा दिने तयारीमा मन्त्रीहरु
एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, राजीनामा दिने तयारीमा मन्त्रीहरु नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ। केहीबेरमै औपचारिक रुपमा समर्थन फिर्ताको पत्र दर्ता गरी प्रधानमन्त्रीलाई बुझाउने तयारी छ
लोसपाले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने
लोसपाले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कांग्रेस(एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ
पार्किङ गरिराखेको कारभित्र शंकास्पद वस्तु फेला परेपछि बजार क्षेत्र सिल
पार्किङ गरिराखेको कारभित्र शंकास्पद वस्तु फेला परेपछि बजार क्षेत्र सिल धादिङको सदरमुकाम धादिङबेशीको बीच बजारमा पार्किङ गरिराखेको कारभित्र शंकास्पद वस्तु फेला परेपछि बजार क्षेत्रमा आवागमन रोकिएको छ
काठमाडौं महानगरमा ४ हजार ६२४ जनालाई कक्षा ११ को छात्रवृत्ति पाउने
काठमाडौं महानगरमा ४ हजार ६२४ जनालाई कक्षा ११ को छात्रवृत्ति पाउने काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत शिक्षण संस्थाहरुमा, यस बर्ष कक्षा ११ का लागि ४ हजार ६२४ वटा छात्रवृत्ति कोटा निर्धारण गरिएको छ
नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार
नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वब्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा यसम्बन्धी कुनै नीति र कानुन नभएकाले...
काठमाडौँको सोह्रखुट्टेमा सडक भासियो
काठमाडौँको सोह्रखुट्टेमा सडक भासियो बुधवार सोह्रखुट्टे—बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो । बुधवार बिहान काठमाडौँ महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो
ऋण नतिर्न र बिमा रकम ठगी गर्न आफ्नै पसल लुटपाट !
ऋण नतिर्न र बिमा रकम ठगी गर्न आफ्नै पसल लुटपाट ! प्रहरीले यो घटनामा विनोदसहित कालिका ७ का विजय विश्वकर्मा, तनहुँको म्याग्दी ७ का पूर्णबहादुर विश्वकर्मा,  बारा बारागढी ४ का पवनकुमार पासवान र कालिका ६ की अन्जना पुडासैनी केसीलाई पक्राउ गरी...
मणिपाल अस्पताललाई कानुन विपरीत राजस्व छुट दिएको विषयमा पोखरा महानगरमा अख्तियारको छापा
मणिपाल अस्पताललाई कानुन विपरीत राजस्व छुट दिएको विषयमा पोखरा महानगरमा अख्तियारको छापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ । मणिपाल शिक्षण अस्पताललाई कानुन विपरीत राजस्व छुट दिइएको उजुरीपछि अख्तियार पोखरा कार्यालय छापा मारेको हो
पहिरोले मुग्लिङ नारायणगढ खण्ड एकतर्फी अवरुद्ध*
पहिरोले मुग्लिङ नारायणगढ खण्ड एकतर्फी अवरुद्ध* मुग्लिङ नारायणगढ सडक खण्डमा पहिरो जादा एकतर्फी सडक अवरुद्ध भएको छ।
सन्दीप लामिछानेलाई भरतपुर महानगरको सम्मान, १ लाख नगद पुरस्कार
सन्दीप लामिछानेलाई भरतपुर महानगरको सम्मान, १ लाख नगद पुरस्कार राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ ।आज यहाँ एक कार्यक्रमको आयोजना गरी उहाँलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । उहाँलाई महानगरपालिका प्रमुख रेनु...
धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश
धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश  सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
प्रधानमन्त्री दाहालले तत्काल राजीनामा नदिने,विश्वासको मतका लागि तयारी गर्ने
प्रधानमन्त्री दाहालले तत्काल राजीनामा नदिने,विश्वासको मतका लागि तयारी गर्ने एक महिनाको समय भएकाले प्रधानमन्त्रीले पदबाट अहिले नै राजीनामा नदिने र विश्वासको मतको तयारी गर्ने निष्कर्ष बैठकले निकालेको हो । ‘प्रधानमन्त्रीले त्यो तयारी गर्नुभएको छ,’ सचिव पौडेलले भन्नुभयो, ‘मतका लागि...
भरतपुरमा 'छोरीसँग मेयर' कार्यक्रम  : ७७६ बालबालिकाको जीवन बीमा 
भरतपुरमा 'छोरीसँग मेयर' कार्यक्रम : ७७६ बालबालिकाको जीवन बीमा  भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने सात सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९-८० बाट सुरु गरेको ‘छोरीसँग मेयर कार्यक्रम’अन्तर्गत दुई वर्षमा सो सङ्ख्यामा जन्मिएका...
यी तीन प्रदेशमा हुनेछ धेरै भारी वर्षा
यी तीन प्रदेशमा हुनेछ धेरै भारी वर्षा  साथै  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा...