मेरो चितवन
मेरो चितवन
मेरो चितवन
सरकारको निर्णय : १९ देशमा राजदूत सिफारिस, ३ प्रदेशका प्रमुख हेरफेर, सचिवहरुको सरुवा
सरकारको निर्णय : १९ देशमा राजदूत सिफारिस, ३ प्रदेशका प्रमुख हेरफेर, सचिवहरुको सरुवा सरकारले विभिन्न १९ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारत र चीनसहित विभिन्न १९ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय गरेको हो। 
सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न र स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन
सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न र स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन ‘सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई समितिले निर्देशन दिएको छ’, बैठकपछि सभापति सूर्यबहादुर थापाले भने, ‘कारागार र थुनामा रहेका केही व्यक्तिका हकमा...
भरतपुर अस्पतालमा बहिरङ्ग टिकट पाउनै मुस्किल
भरतपुर अस्पतालमा बहिरङ्ग टिकट पाउनै मुस्किल यहाँको भरतपुर अस्पतालमा अर्थाेपेडिक विभागमा आज दुई सय ५० जनाले मात्रै बहिरङ्ग सेवामा टिकट काट्न पाउने भएका छन् । सोभन्दा बढी सेवाग्राहीले टिकट नपाउने अवस्था रहेको अस्पताल प्रशसानले जनाएको छ
स्कुल बस दुर्घटनामा आमा छोराको मृत्यु, २८ जनाको उपचार हुँदै
स्कुल बस दुर्घटनामा आमा छोराको मृत्यु, २८ जनाको उपचार हुँदै पोखरामा सोमबार बिहान ९ बजे भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा सोही स्कुलकी कर्मचारी ३३ वर्षीया आरती विकको...
धार्चे पहिरो : बेपत्ताको खोजी जारी
धार्चे पहिरो : बेपत्ताको खोजी जारी भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । 
हिंस्रकमात्र हुँदैनन्, यी हुन् ब्वाँसाका राम्रा आनीबानी
हिंस्रकमात्र हुँदैनन्, यी हुन् ब्वाँसाका राम्रा आनीबानी ब्वाँसोलाई धेरैले नराम्रो, मासुमात्रै खाने, ज्यादा हिंश्रक भनेर चिन्छन् । तर यिनीहरुसँग एकदमै राम्रा बानी हुन्छन् । जस्तो-यिनीहरु सिनो खाँदैनन् ।  आजिवन एउटै पति वा पत्नीसित बस्छन् । यी एक...
एसीसी महिला टी-२० : श्रीलंका बन्यो च्याम्पियन
एसीसी महिला टी-२० : श्रीलंका बन्यो च्याम्पियन आइतबार भएको फाइनल खेलमा भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले उपाधि जितेको हो। शानदार जितका लागि श्रीलंकाकी कप्तान चमारी अथपथ्थु र हर्सिता शमराविक्रमाले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले। 
भ्रष्टाचार मुद्दामा गोविन्दराज जोशी दोषी ठहर, ९ महिना कैद सजाय
भ्रष्टाचार मुद्दामा गोविन्दराज जोशी दोषी ठहर, ९ महिना कैद सजाय सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले...
सिमलताल घटना : १६ दिनसम्म पनि फेला परेनन् बस र ३८ यात्रु, भारतीय टोली पनि फर्कियो
सिमलताल घटना : १६ दिनसम्म पनि फेला परेनन् बस र ३८ यात्रु, भारतीय टोली पनि फर्कियो भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसहित त्रिशूलीमा खसेर बेपत्ता दुई बस अझै फेला पर्न सकेका छैनन् । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेका बस र यात्रुको खोज तथा उद्धार सुरू भएको १६...
सहकारी संस्थाको उचित नियमन गर्न सरोकारवालाको जोड
सहकारी संस्थाको उचित नियमन गर्न सरोकारवालाको जोड सहकारी संस्थाको उचित नियमन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। आइतबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिमा नियमन नगरे सहकारी बन्द गर्नुपर्ने अवस्था आउनसक्ने...
दुईवटा सर्किट ब्रेकसँगै ११३ अंकले बढ्यो नेप्से
दुईवटा सर्किट ब्रेकसँगै ११३ अंकले बढ्यो नेप्से मौद्रिक नीतिपछिको पहिलो कारोबार दिनमा आइतबार खुलेको सेयर बजार परिसूचक नेप्से दुईपटकको सर्किट ब्रेकसँगै ११३.४२ अंकले बढेको छ । ४.४१ प्रतिशतले बढेको नेप्से २,६८१.५६ विन्दुमा रोकिएको छ ।
पेरिस ओलम्पिक : नेपालका प्रिन्स दाहाल र स्यान्टु श्रेष्ठ पहिलो खेलमै पराजित
पेरिस ओलम्पिक : नेपालका प्रिन्स दाहाल र स्यान्टु श्रेष्ठ पहिलो खेलमै पराजित गए राति नै सम्पन्न अर्को खेलमा नेपालका टेबल टेनिस स्टार स्यान्टु श्रेष्ठ सोझो सेटमा पराजित हुँदै पेरिस ओलम्पिक २०२४ बाट बाहिरिसकेका छन् । आज सुटिङमा नेपालीकी सुष्मिता नेपालले १० मिटर...
कोशी, बागमती, गण्डकी र  सुदूरपश्चिम प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी प्रदेश लगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि...
सिमलताल घटना : बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो
सिमलताल घटना : बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको एउटा १९ किलोको चुम्बक शनिबार त्रिशूलीले बगाएको छ । 
पेरिस ओलम्पिकमा नेपालका श्यान्टु पराजित
पेरिस ओलम्पिकमा नेपालका श्यान्टु पराजित पुरुष एकल राउन्डको प्रारम्भिक चरणमा श्यान्टु सेनेगलका इब्राहिम डिएवसँग ४–० ले पराजित भएका हुन् । पहिलो सेटमा १०–१२ ले पराजित भएका उनी त्यसपछि ३–११, ४–११ र ५–११ ले पराजित हुनपुगे...
सौर्य एयरलाइन्सको विमान दुर्घटना : १७ जनाको शव आफन्तले बुझे, विदेशीको शव अस्पतालमै
सौर्य एयरलाइन्सको विमान दुर्घटना : १७ जनाको शव आफन्तले बुझे, विदेशीको शव अस्पतालमै सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये शनिबार १७ जनाका आफन्तले शव बुझेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी...
भरतपुर क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार
भरतपुर क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरबृद्धि गरिएको छ । अस्पतालमा  अत्याधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो