सीटीईभीटीको छात्रवृत्ति परीक्षा दिने ५ नक्कली परीक्षार्थी पक्राउ
शनिबार, साउन १२, २०८१
भेडेटारको स्काइ वाक टावर सञ्चालनमा
शनिबार, साउन १२, २०८१
चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक टावर सुचारु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार त्यसको उद्घाटन गर्नुभएको हो
चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण
शनिबार, साउन १२, २०८१
चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् ।
पेरिस ओलम्पिकको भव्य उद्घाटन [तस्विरहरु]
शनिबार, साउन १२, २०८१
ओलम्पिक इतिहासमै पहिलोपटक ओलम्पिक स्टेडियमबाहिर उद्घाटन समारोह भएको हो। पेरिसको सेन नदीमा आयोजित समारोहमा विश्वभरका राष्ट्र तथा सरकार प्रमुख, खेलाडी, राजनीतिज्ञ, सेलिब्रिटीहरु तथा सर्वसाधारण सहभागी थिए ।
लघुकथा : ट्वाँ !
शनिबार, साउन १२, २०८१
त्यतिबेलासम्ममा रात्रिकालीन कार्यभार सम्हालिरहेका झन्डै १० जना जति स्वास्थ्यकर्मी त्यहाँ जम्मा भैसकेका थिए । हाकिमसाबको कुरा, हाकिम्नी साबको कुरा र अवस्था अनि स्क्यानको प्रतिवेदन बुझेपछि सबैजना एकले अर्कोतिर हेर्दै ट्वाँ...
पौडी खेल्ने क्रममा खोलाले बगाउँदा २ किशोरीको मृत्यु
शुक्रबार, साउन ११, २०८१
दैलेख महाबु गाउँपालिका ३, बाँसी घर भएका १५ वर्षीया सपना बुढा र १३ वर्षीया भावना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नातामा सपना फुपू हुन् भने भावना...
विश्वप्रसिद्ध चेन होटल हिलटन काठमाडौंमा सुरु [तस्बिरहरु]
शुक्रबार, साउन ११, २०८१
नक्सालमाा निर्माण भएको यो होटल शङ्कर ग्रुपले आठ अर्ब लगानीमा निर्माण गरेको हो । सात वर्षअघि निर्माण सुरु भएको हिलटन होटलमा एक सय ७४ रुम छन् । अन्तर्राष्ट्रिय चेन होटल...
डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकम असुली गर्छौं
शुक्रबार, साउन ११, २०८१
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको बेला आम उपभोक्तालाई ६ वटा उद्योगमा सस्तोमा दिइएको उल्लेख गर्दै त्यसलाई असुली गर्ने अडान राख्नुभएको हो
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
शुक्रबार, साउन ११, २०८१
कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ।
भीमेश्वर मन्दिरमा गरियो क्षमापूजा
शुक्रबार, साउन ११, २०८१
राष्ट्र प्रमुखका तर्फबाट शुक्रबार भीमेश्वरमा क्षमापूजा गरिएको हो । भीमेश्वर मन्दिर तथा गुठी व्यवस्थापन समितिका सचिव रोजेन्द्र श्रेष्ठका अनुसार देश र जनताई कुनै क्षति नहोस् भन्ने कामनाका साथ राष्ट्र प्रमुखका...
भारतले धान, चामल निर्यातमा कर लगाउँदा, आयात ह्वात्तै घट्यो
शुक्रबार, साउन ११, २०८१
भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै यसको प्रभाव नेपालमा परेको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ आठ अर्ब २८...
निर्माण व्यवसायीलाई राहत दिने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक [पूर्णपाठसहित]
शुक्रबार, साउन ११, २०८१
मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ ।
मौद्रिक नीति २०८१/८२ : बैंकदर र निक्षेप सङ्कलनदर घटाइयो
शुक्रबार, साउन ११, २०८१
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गरेको छ । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदर र निक्षेप सङ्कलनदर घटाएको छ
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन
शुक्रबार, साउन ११, २०८१
मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ । नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पणपछि उनकोआजै अन्त्येष्टि गरिने जनाइएको छ ।
चितवनमा ट्रक र कन्टेनर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते
शुक्रबार, साउन ११, २०८१
नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ भतेरीमा आज बिहान दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ . दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
रामेछापमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
शुक्रबार, साउन ११, २०८१
अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला...
क्यान्सर अस्पतालमा उपचारमा लापरबाही : दुई नर्स निलम्बित, दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग
शुक्रबार, साउन ११, २०८१
लमजुङका ५० वर्षीय क्यान्सर बिरामीको गत असार १३ गते निधन भएको थियो । ३ दशमलब ४ मिलिग्राम केमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि उनको मृत्यु भएको थियो । लापरबाही भएको देखिएपछि...
को हुन् नेपालको प्रशासनिक इतिहासकै पहिलो महिला मुख्यसचिव लीलादेवी गड्तौला ?
बिहीबार, साउन १०, २०८१
मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएसँगै निलम्बनमा परेपछि गड्तौला निमित्त मुख्यसचिव भएकी थिइन् । उनलाई गत असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।
पहिरोमा परेर ३ जनाको मृत्यु
बिहीबार, साउन १०, २०८१
बिहीबार साँझ परेको अविरल वर्षाका कारण आएको पहिरोमा तीन जनाको मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।