मेरो चितवन
मेरो चितवन
मेरो चितवन
काेशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
काेशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबारको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए । 
अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया
अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया लामो प्रयासपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (तेस्रो संशोधन) २०८१ को प्रतिवेदन आज समितिबाट सर्वसम्मत पारित भएपछि ऐन संशोधन...
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’ ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो । 
गर्भवती श्रीमतीलाई निर्घात कुटपिट गरेर हत्या
गर्भवती श्रीमतीलाई निर्घात कुटपिट गरेर हत्या श्रीमतीको पेटमा भएको बच्चा आफ्नो नभएको आरोप लगाउँदै निर्घात कुटपिट गरी श्रीमती अर्घाखाँचीकी ३२ वर्षीया निशा क्षेत्री मगरको हत्या गरेको प्रहरीले जनाएको छ । 
अधुरै रह्यो जन्मथलो फर्किएर सेवानिवृत्त जीवन बिताउने क्याप्टेन मल्लको योजना
अधुरै रह्यो जन्मथलो फर्किएर सेवानिवृत्त जीवन बिताउने क्याप्टेन मल्लको योजना पछिल्लो पटक गत चैतमा भगवती आएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर सेवानिवृत जीवन बिताउने योजना सुनाएका थिए । 'रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न थाल्नुभएको...
एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु
एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु नुवाकोटमा दुर्घटना भएको हेलिकोप्टरमा सवार ५ जनाकै मृत्यु भएको छ । उक्त हेलिकोप्टरमा रहेका ४ जना चिनिया नागरिकमध्ये ३ जना पुरुर र एक जना महिला रहेको प्रहरीले जनाएको छ ।
टीआरसी विधेयकः तीन दलीय कार्यदलले बुझायो शीर्ष नेतालाई प्रतिवेदन
टीआरसी विधेयकः तीन दलीय कार्यदलले बुझायो शीर्ष नेतालाई प्रतिवेदन सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले सहमति जुटाएर तयार पारेको प्रतिवेदन आज शीर्ष नेतालाई हस्तान्तरण गरिएको छ ।
बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नाेबेल पुरस्कारविजेता युनुस नियुक्त
बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नाेबेल पुरस्कारविजेता युनुस नियुक्त बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नियुक्त भएका छन् । उनलाई मंगलबार नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
आज देशभर वर्षा सम्भावना, कोशी र सुदूरपश्चिममा अति भारी वर्षा 
आज देशभर वर्षा सम्भावना, कोशी र सुदूरपश्चिममा अति भारी वर्षा  कोशी, मधेस, बागमती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी,...
काभा महिला भलिबल : उपाधिका लागि नेपालले भोलि भारतको सामना गर्ने
काभा महिला भलिबल : उपाधिका लागि नेपालले भोलि भारतको सामना गर्ने  काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि भोलि नेपालले भारतको सामना गर्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा इरानलाई सोझो सेटमा हराएर नेपालले फाइनलमा भारतसँगको भेट पक्का...
देशका ३४ जिल्ला भारी वर्षाको उच्च जोखिममा, रात्रि बस नचलाउन सरकारको आग्रह
देशका ३४ जिल्ला भारी वर्षाको उच्च जोखिममा, रात्रि बस नचलाउन सरकारको आग्रह जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने भएकाले...
 गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु ,दुई जना घाइते
 गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु ,दुई जना घाइते गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनाका विष्णु बिक र हुकुम विकको घरमाथिबाट खसेको लेदोसहितको पहिरोले घर पुरिँदा चार जनाको...
बागलुङमा पहिरोमा पुरिएर सातको मृत्यु ,चारजनाको जीवितै उद्धार
बागलुङमा पहिरोमा पुरिएर सातको मृत्यु ,चारजनाको जीवितै उद्धार बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छभने चारजना घाइते भएका छन् । पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ
सिमलताल दुर्घटना प्रतिवेदन आज गृहमन्त्रीलाई बुझाइँदै
सिमलताल दुर्घटना प्रतिवेदन आज गृहमन्त्रीलाई बुझाइँदै चितवनको सिमलताल पहिरोसँगै त्रिशूलीमा बेपत्ता दुई बस र यात्रु बारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउने भएको छ
नारायणी नदी तटबन्धनमा बजेट अभाव
नारायणी नदी तटबन्धनमा बजेट अभाव गत वर्षको कामको भुक्तानी यस वर्ष विनियोजन भएको बजेटबाट आंशिक गरिएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार गत वर्षको भुक्तानी गर्नुपर्ने एक अर्ब १३ करोड ६४...
बङ्गलादेशमा आन्दोलनः नेपालमा उच्च सुरक्षा निगरानी
बङ्गलादेशमा आन्दोलनः नेपालमा उच्च सुरक्षा निगरानी गृह मन्त्रालयको निर्देशनअनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्नेतर्फ सचेत रहँदै सीमाक्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा उच्च निगरानी बढाइएको हो । 
बिमाको लोभमा आफ्नै पसलमा आगो लगाउने प्रहरी खोरमा
बिमाको लोभमा आफ्नै पसलमा आगो लगाउने प्रहरी खोरमा प्रहरीसँगको बयानमा सुजनले नयाँ इन्भर्टर जडान गरेको र सोही इन्भर्टरको वाइरिङ सर्ट भएर आगो लागेको प्रहरीलाई बयान दिए। उनले पसलको बीमा गराएको छैन भनेर प्रहरीलाई भनेका थिए । घटनाबारेमा थप...