सिमलताल दुर्घटना : भारतीय टोलीको खोजीबाट पनि केही भएन प्रगति
बिहीबार, साउन १०, २०८१
धादिङमा तीन चितुवा मृत भेटिए
बिहीबार, साउन १०, २०८१
गढीस्थित अदुवाबारीमा दुई वटा र मकैबारी एक वटा चितुवा मृत अवस्थामा आज भेटिएका हुन् । घाँस काट्न गएको बेला स्थानीयले देखेर खबर गरेपछि प्रहरीसहित टोली आफू घटनास्थलमा पुगेको वडा नम्बर...
ललितपुरमा चार जनामा हैजा पुष्टि
बिहीबार, साउन १०, २०८१
ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा...
सौर्य एयर दुर्घटना : पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने
बिहीबार, साउन १०, २०८१
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरु जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा...
सौर्य एयरलाइन्स विमान दुर्घटना : ३ टोलीद्वारा शवको पोस्टमार्टम जारी, भोलिमात्र परिवारलाई बुझाइने
बिहीबार, साउन १०, २०८१
विमान दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा झण्डा आज आधा झुकाइने निर्णय सरकारले हिजो गरेको थियो भने छानबिनका लागि नागरिक उड्डयन विभागका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरिएको छ ।
सौर्य एयरलाइन्स विमान दुर्घटना : कस्तो छ घाइते क्याप्टेनको अवस्था ?
बुधबार, साउन ९, २०८१
उपचारमा खटिएका एक चिकित्सकका अनुसार शाक्यको अनुहारका विभिन्न स्थानमा गहिरो चोट लागेको छ । उनको सीटी स्क्यान तथा एमआरआईमा मस्तिष्क केही सुन्निएको देखिएको छ भने मेरुदण्डको ‘एल २’ भाग भाँचिएको...
विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन , शोकमा बिहीबार झण्डा आधा झुकाइने
बुधबार, साउन ९, २०८१
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
दोलखाको भीमेश्वरको शिलामा पुनः पसिना
बुधबार, साउन ९, २०८१
गत शनिवार पनि भीमेश्वरको शिलामा दुईपटक पसिना आएको थियो । भीमेश्वरको शिलामा पसिना आउँदा मुलुकमा कुनै न कुनै उथलपुथल या अनिष्ट हुने जनविश्वास रहदै आएको छ ।
विमान दुर्घटना : प्रधानमन्त्री ओली घटनास्थलमा
बुधबार, साउन ९, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाईन्सको विमान दुर्घटना भएपछि घटनास्थल तर्फ प्रस्थान गर्नु भएको छ ।
सौर्य एयरलाईन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि, चालकको भने उपचार हुँदै
बुधबार, साउन ९, २०८१
त्रिभुवन विमानस्थल नजिकै भएको सौर्य एयरको विमान दुर्घटनामा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । नागरिक उड्ड्यन प्राधिकरणले दुर्घटनग्रस्त विमानस्थलबाट १८ जनाको शव संकलन गरिएको विज्ञप्ति मार्फत जनाएको...
यी हुन् सौर्य एयरलाईन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेहरु
बुधबार, साउन ९, २०८१
काठमाडौंबाट पोखराको लागि उडान भर्ने क्रममा रहेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा त्यसमा सवार मध्ये १८ यात्रीको शव फेला परेको विमानस्थल कार्यालयले जानकारी दिएको छ
सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १३ यात्रीको शव फेला
बुधबार, साउन ९, २०८१
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा त्यसमा सवार मध्ये १३ यात्रीको शव फेला परेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटना
बुधबार, साउन ९, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको छ। बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज काठमाडौंबाट पोखरा उडान भर्ने क्रममा धावन मार्गबाट चिप्लिएपछि दुर्घटना भएको हो। दुर्घटनामा परेको जहाजमा आगो लागेको छ
विद्यालयमा बाढी पस्यो, कक्षाकोठा पुरिए
बुधबार, साउन ९, २०८१
जिल्लाको पैयुँ गाउँपालिका–५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ । विद्यालय नजिकको टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा गेग्रानले पुरिएका छन्भने अन्य भौतिक संरचनामा क्षति भएको छ ।
पहिरोले देवीघाट–गल्छी सडक अवरुद्ध
बुधबार, साउन ९, २०८१
विभिन्न चार स्थानमा गएको पहिराले आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए । दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको...
६ अर्ब बक्यौता नतिरेका उद्योगको लाइन जोडेपछि प्रधानमन्त्रीले भने–नियमअनुसार नै बक्यौता उठाइन्छ
मंगलबार, साउन ८, २०८१
'हामीलाई उद्योगबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कूल गार्हस्थ्य उत्पादन पनि बढाउनु छ', ओलीले लेखेका छन्।
एसीसी महिला एसिया कप : भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरियो
मंगलबार, साउन ८, २०८१
एसीसी महिला एसिया कपमा नेपाल समूह चरणाबाटै बाहिरिएको छ । आज भएको खेलमा भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल समूह ए बाटै बाहिरिएको हो ।
मनसुनयता बाढीपहिरोमा परी १३३ को मृत्यु
मंगलबार, साउन ८, २०८१
मनसुनी वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्मा परेर गत जेठ २८ गते यता एक सय ३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका...
चितवनको इच्छाकामनामा डेङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन
मंगलबार, साउन ८, २०८१
डेङ्गु सङ्क्रमण बढेसँगै यहाँको इच्छाकामना गाउँपालिकाले लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरेको छ