यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
बुधबार, साउन ३०, २०८१
काठमाडौंको सानोभर्याङस्थित काष्ठ उद्योगमा भिषण आगलागी
मंगलबार, साउन २९, २०८१
मंगलबार राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको ईचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
एएफसी च्यालेन्ज लिगः भुटानको पारो एफसी विजयी
मंगलबार, साउन २९, २०८१
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा पारो एफसीले चर्च ब्वाइजलाई २–१ गोलअन्तरले पराजित गर्यो । पारो एफसीको जितमा किङ्गा वाङ्चुक र विलियम ओपोकुले एक-एक गोल गरे ।
युवालाई प्रधानमन्त्रीको सुझाव : २० वर्ष आसपासमा बिहे गर्नूस, चाँडो सन्तान जन्माउनूस्
मंगलबार, साउन २९, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले हाल जनसङ्ख्या वृद्धि दर न्यून रहेको उल्लेख गर्दै सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र चाँडो सन्तान प्राप्तिका योजना बनाउन आग्रह गरेका छन् ।
करको अन्योल हटाउन रत्ननगरमा अन्तर्क्रिया
मंगलबार, साउन २९, २०८१
आर्थिक विधेक २०८१ ले संसोधन गरेका करको बिषयमा रत्ननगरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय चितवनको संयुक्त आयोजनामा आयकर र मूल्य अभिबृद्धि कर...
सौराहाका हात्तीलाई वनभोज
मंगलबार, साउन २९, २०८१
चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निजीस्तरमा पालिएका हात्तीहरूलाई वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने परिकार उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रुट, स्याउ, केरा, खरबुजाका परिकार बनाइएको...
किन घट्दैछ विश्वभर हात्तीको संख्या ?
सोमबार, साउन २८, २०८१
हात्ती पृथ्वीकै सबैभन्दा ठूलो स्थल स्तनधारी प्राणी हो, जसको तौल ४,००० देखि १०,००० पाउन्ड हुन्छ। हात्तीका तीन प्रजातिहरू छन्: अफ्रिकी झाडी हात्ती (जसलाई अफ्रिकी सवाना हात्ती पनि भनिन्छ), अफ्रिकी वन...
भरतपुरलाई पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा
आइतबार, साउन २७, २०८१
तत्कालीन स्वास्थ्यमन्त्रीको उपस्थितिमा महानगरलाई २०७४मा पूर्ण खोप घोषणा गरिएको थियो । तर, कोभिड–१९ लगायतका समस्याका कारण औपचारिक घोषणा कार्यक्रम गरिएको थिएन ।
धरानमा मेयर र आन्दोलनरत दलहरुबीच ३ बुँदे सहमति, खानेपानी महसुल वृद्धिको निर्णय स्थगित
आइतबार, साउन २७, २०८१
आन्दोलनरत विभिन्न १० राजनीतिक दल र धरान उपमहानगरपालिका नगरप्रमुख हर्क साम्पाङबीच महसुल वृद्धि स्थगनलगायतका ३ बुँदे सहमति भएको हो । तीन सातादेखि चरणबद्ध आन्दोलनमा रहेका दल र नगरप्रमुख साम्पाङबीच आइतबार...
गायक प्रकाश तिमिल्सिनाको निधन
आइतबार, साउन २७, २०८१
‘नेपाली तारा’ मार्फत् सङ्गीत क्षेत्रमा उदाएका दृष्टिविहीन गायक तिमिल्सिनाले ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीत गाएका थिए ।
२ वर्षदेखि सँगै बसेको केटाले विवाह गर्न नमानेको भन्दै माइतीघरको पोलमा चढेकी महिलाको उद्धार
शनिबार, साउन २६, २०८१
जुम्ला घर भएकी सहारा शाहीले २ वर्षदेखि सँगै बसेको केटाले विवाह गर्न नमानेको भन्दै माइतीघरमा राष्ट्रिय झण्डा राखिएको पोलबाट हाम फाल्न खोजेकी हुन्।
मनमोहन कार्डियो अस्पतालको छैटौं तलाबाट हामफालेका युवकको मृत्यु
शनिबार, साउन २६, २०८१
शनिबार दिउँसो अस्पतालको छैटौं तलामा रहेको क्याफेको रेलिङबाट हामफालेका युवकको मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुनेमा काठमाडौंकै गोकर्णेश्वर नगरपालिका-४ बस्ने २१ वर्षीय स्वरूप आचार्य छन्।
बीपी क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु
शनिबार, साउन २६, २०८१
चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा शुभारम्भ गरिएको छ। मेसिन जडान गरेसँगै शुक्रबार यो प्रविधिबाट तीन वटा शल्यक्रिया गरिएको छ।
ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु
शनिबार, साउन २६, २०८१
ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खस्दा विमानमा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु...
महसुल नतिर्ने उद्योगीलाई कुलमानको चेतावनी-अदालतले बिल उठाउ भनेको छ, राज्यको राजस्व छाडिदैन
शुक्रबार, साउन २५, २०८१
डेडिकेटेड’ एवं ‘ट्रङ्क’ लाइन महशुल विवादका सम्बन्धमा उद्योगीहरू कानुनी बाटोमा नआएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणले जारी गरेको बिलमा कुनै गुनासो रहेको भए प्राधिकरणकै पुनरावलोकन समिति समक्ष...
स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु
शुक्रबार, साउन २५, २०८१
भक्तपुरमा स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु भएको छ । अक्सफोर्ड प्राक्टिकल स्कुलको बा२क ९९११ नं को बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया...
अमेरिकामा नेपाली नर्स एक सातादेखि बेपत्ता
शुक्रबार, साउन २५, २०८१
अमेरिकाको भर्जिनियामा रजिष्टर्ड नर्सका रुपमा कार्यरत २८ बर्षीया ममता काफ्ले बेपत्ता भएकी हुन । उनी जुलाई ३१ मा अन्तिमपटक मनासस पार्कमा देखिएको र त्यसपछि परिवार वा साथीहरुको सम्पर्कमा नरहेको भन्दै...
बंगलादेशमा नोबेल विजेता युनुसले लिए अन्तरिम सरकार प्रमुखको सपथ
शुक्रबार, साउन २५, २०८१
उनका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व...
प्रधानमन्त्री ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक
बिहीबार, साउन २४, २०८१
बिहीबार नयाँबानेश्वरमा रहेको एक चलचित्र भवनमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको ट्रेलरमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका दृश्यसमेत समावेश गरिएको छ ।
प्रधानमन्त्रीको निर्देशन : एसइईमा कम्तीमा ७० प्रतिशत उत्तीर्ण हुने गरी काम गर्नूस्
बिहीबार, साउन २४, २०८१
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा आज शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कामका सन्दर्भमा निर्देशन दिँदै उनले एसइईमा कम्तीमा पनि ७० प्रतिशत विद्यार्थी...