चितवनको माडी नगरपालिकामा माछा ‘जोन’ कार्यक्रम लागू
बिहीबार, भदौ ६, २०८१
वीरेन्द्र बहुमुखी क्याम्पसमा दोब्बर बढे विद्यार्थी
बिहीबार, भदौ ६, २०८१
त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो सङ्ख्या सात हजारमाथि...
आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना
बिहीबार, भदौ ६, २०८१
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा...
साफ यु–२० च्याम्पियनसिप : भुटानले माल्दिभ्सलाई हरायो
बुधबार, भदौ ५, २०८१
राजधानीमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा भुटानले माल्दिभ्सलाई पराजित गरेको छ ।
भरतपुर अस्पतालमा महिलाको मृत्युबारे छानबिन गर्न समिति गठन
बुधबार, भदौ ५, २०८१
पाठेघरमा पलाएको मासुको डल्लो निकाल्न भरतपुर अस्पताल पुगेकी गैँडाकोट ५ घर भएकी सम्झना काफ्लेको ज्यान गएको थियो। चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकले छानबिन समिति गठन गरेको हो।
दूध नपाउँदा ‘चितवन मिल्क’ चार महिनादेखि बन्द
बुधबार, भदौ ५, २०८१
दुग्ध उत्पादक सहकारी संस्था र फार्महरुको दूध प्रशोधन गर्दैै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ
नागढुङ्गा पहिरो : सडक एकतर्फी खुल्यो
बुधबार, भदौ ५, २०८१
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ
भरतपुर अस्पतालमा महिलाको मृत्यु, लापरवाही भएको आफन्तको आरोप
बुधबार, भदौ ५, २०८१
मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन् । मृतक महिलाको एक छोरी र एक छोरा छन् ।
रत्ननगरको मुसहर बस्तीमा खानेपानी सुविधा
मंगलबार, भदौ ४, २०८१
चितवनको रत्ननगर नगरपालिका–७ सिसुवारमा रहेको सीमान्तकृत माझी मुसहर बस्तीमा निःशुल्क खानेपानीका धारा जडान गरिएको छ ।
यु-२० साफ पुरुष फुटबलमा नेपाल सेमिफाइनमा
मंगलबार, भदौ ४, २०८१
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा समूह ‘ए’ मा रहेको बङ्गलादेशले सोही समूहमा रहेको श्रीलङ्कालाई २–० गोलअन्तरले पराजित गरेपछि नेपाल एक खेल अगावै सेमिफाइनलमा...
बुङ खोलाले बगाएका कालिकाका बालक मृत फेला
मंगलबार, भदौ ४, २०८१
कालिका–७ बस्ने उत्तम अर्यालका छोरा हरिराम खोला छेउमा हातखुट्टा धोइरहेका बेला बगेका थिए । घटनास्थलबाट करिब चार किमी तल कालिका–६ मिलिजुली चोकस्थित कुलोमा बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी...
पाइलट बाबाको निधन
मंगलबार, भदौ ४, २०८१
मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग उनले सन् १९७४ मा दीक्षा लिएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले बताए । नेपाली गुरुसँग शिक्षा लिनुअघि उनी भारतीय वायुयान सेवामा पाइलट थिए...
टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारीमा सरकार
मंगलबार, भदौ ४, २०८१
सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ। टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो ।
भरतपुर अस्पतालले पायो स्वास्थ्य बीमाको एक अर्ब ८९ करोड
मंगलबार, भदौ ४, २०८१
स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता रु एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ । यो अवधिमा बिमितले...
गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा
मंगलबार, भदौ ४, २०८१
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ।
बाढीले बगाउँदा माडीमा एक जनाको मृत्यु
सोमबार, भदौ ३, २०८१
सोमबार दिउँसो परेको बर्षासंगै रिउ नदीमा आएको बाढीले बगाउँदा माडी नगरपालिका-९, कुसुमखोलाका अन्दाजी ५८ वर्षका काजीमान चेपाङको मृत्यु भएको हो ।
गत वर्ष चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक
सोमबार, भदौ ३, २०८१
निकुञ्जको तथ्यांकअनुसार गत आव २०८०/२०८१ मा तीन लाख ६ हजार आठ सय ३७ जना पर्यटक निकुञ्ज प्रवेश गरेका छन्। निकुञ्जमा घुम्न आएका पर्यटकको यो संख्या हालसम्मकै धेरै रहेको निकुञ्जका सूचना...
परराष्ट्रमन्त्री राणाद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट
सोमबार, भदौ ३, २०८१
भेटका क्रममा नेपाल–भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
मंकीपक्स संक्रमणको जोखिममा नेपाल पनि छ: स्वास्थ्य मन्त्रालय
सोमबार, भदौ ३, २०८१
सरकारले नेपाल पनि मंकीपक्सको जोखिममा रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै गएको बर्ष नेपालमा एक ६० वर्षीय विदेशी महिलामा मंकीपक्स देखिएको भन्दै नेपालमा पनि यसको जोखिम...
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी
सोमबार, भदौ ३, २०८१
सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ