भरतपुरमा कोदो संरक्षण अभियान सञ्चालन
सोमबार, भदौ ३, २०८१
बझाङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु
सोमबार, भदौ ३, २०८१
बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । गएराति पहिरोले वीरबहादुर धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्यान्सर अस्पतालमा अतिरिक्त सेवा सञ्चालन, सिटीस्क्यान सेवा लिन पालो कुर्नु नपर्ने
सोमबार, भदौ ३, २०८१
चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘सिटीस्क्यान’ ’ सेवा लिन पालो कुर्न नपर्ने भएको छ । दैनिक ६० देखि ७० बिरामीको सिटीस्क्यान हुने सो अस्पतालमा सो सेवा लिन विगतमा एक...
खैरहनीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु
सोमबार, भदौ ३, २०८१
चितवनको खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।
घट्यो अण्डाको मूल्य
आइतबार, भदौ २, २०८१
अण्डाको मूल्य घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले अण्डाको मूल्य घटेको जानकारी दिएका हुन् । उनका अनुसार असार अन्तिम सातामा ठूलो साइजको अण्डाको मूल्य ५२०...
थामे बाढी : दुई हिमताल फुट्दा बाढी आएको निष्कर्ष
शनिबार, भदौ १, २०८१
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले थामे क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताएकी छन् । शुक्रबार दुईवटा हिमताल फुट्दा बाढी आएको पुष्टि गर्दै उनले सो क्षेत्रमा बाढीको जोखिम अझै...
टान निर्वाचनः राजेन्द्र सापकोटाको प्यानलद्वारा उम्मेदवारी घोषणा, के छन् एजेन्डा ?
शनिबार, भदौ १, २०८१
टानको आगामी भदौ १७ गते वार्षिक साधारणसभामार्फत् नयाँ कार्यसमिति चयन हुँदैछ । अध्यक्षका प्रत्यासी सापकोटाको समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पाले उम्मेदवारी घोषणा...
थामे बाढी : तटीय क्षेत्रमा कटान जारी
शनिबार, भदौ १, २०८१
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी...
चितवन पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा
शुक्रबार, साउन ३२, २०८१
चितवनलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । आज आयोजित कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
चितवनमा १० हजार बढी चौपायालाई लम्पी स्किनविरुद्ध खोप
शुक्रबार, साउन ३२, २०८१
चितवनका छ पालिकामा १० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । कालिका नगरपालिकाबाहेक अन्य पालिकामा १० हजारदुई सय ७९ चौपायालाई खोप लगाइएको हो ।
हिम पहिरोमा १ जना बेपत्ता, १२ घर, एउटा स्कुल र क्लिनिकमा क्षति
शुक्रबार, साउन ३२, २०८१
सोलुखुम्बुमा हिमताल फुटेर थामे खोलामा आएको बाढीका कारण खुम्बुपासाङल्हमु गाउँपालिका-५ थामेमा १२ घर, एउटा स्कुल र क्लिनिकमा क्षति भएको छ
सरकारले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने, कार्यविधि स्वीकृत
बिहीबार, साउन ३१, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार निर्णय गरेको छ । यसका लागि मन्त्री प्रदीप पौडेलले अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गर्नुभएको...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
बिहीबार, साउन ३१, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य...
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यपछि गठ्ठाघर तनावग्रस्त
बिहीबार, साउन ३१, २०८१
ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघर तनावग्रस्त भएको छ । आज दिउँसो भक्तपुरको गठ्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको घट्नास्थलमै...
चितवनको धानबालीमा पोटास र जिंकको कमी
बिहीबार, साउन ३१, २०८१
यसका कारण गाँज होचो हुने, बोट मर्ने र रोपेको ठाउँ बाँझो हुने समस्या देखिएको उनले जानकारी दिए । यसलाई रोक्न सेरामिन जिङ्क भन्ने खाद्यतत्व प्रयोग गर्न उनले कृषकलाई सुझाव दिए...
शेयर कारोबारमा कीर्तिमान, झण्डै ३० अर्बको कारोबार
बिहीबार, साउन ३१, २०८१
धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज झण्डै रु ३० अर्ब बराबरको कारोबार भएको छ ।
कहाँ गायब भयो मंगल ग्रहको महासागर ?
बिहीबार, साउन ३१, २०८१
अब वैज्ञानिकहरूले मंगल ग्रहको सतहमुनि भएको रहस्य पत्ता लगाएका छन् । यहाँ जमिनमुनि तरल पानीको ठूलो जलाशय रहेको बलियो सङ्केतहरू फेला परेका छन्। वैज्ञानिकहरुका अनुसार मंगल ग्रहमा भूमिगत पानीको भण्डार...
श्रीमतीलाई दुई टुक्रा पारेर हत्या गरेपछि...
बुधबार, साउन ३०, २०८१
यही साउन २८ गते साँझ मङ्गलबहादुरले २० वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको हत्यागरी कालीखोलास्थित सामुदायिक वनमा गाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मङ्गलबहादुरले श्रीमती लक्ष्मीलाई आफ्नै घरभित्र...
संक्रमणकालीन न्याय निष्कर्षमा पुग्ने आशा, के छ विधेयकमा ?
बुधबार, साउन ३०, २०८१
प्रतिनिधिसभा बैठकले बुधबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) सम्बन्धी विधेयक, २०८१ पारित गरेसँगै सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्ने आशा पलाएको हो ।
नारायणघाट–बुटवल सडकखण्ड फेरि पूर्णरुपमा अवरुद्ध
बुधबार, साउन ३०, २०८१
पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको...