मेरो चितवन
मेरो चितवन
मेरो चितवन
बेनीमा बाढीले गाडी बगायो, विद्यालय र ज्येष्ठ नागरिक आश्रमको भवनमा क्षति
बेनीमा बाढीले गाडी बगायो, विद्यालय र ज्येष्ठ नागरिक आश्रमको भवनमा क्षति शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन् । यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ । 
नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते
नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना भएको हो ।
सुनकोशी नदीमा गाडी खस्दा भक्तपुरका तीन जना बेपत्ता
सुनकोशी नदीमा गाडी खस्दा भक्तपुरका तीन जना बेपत्ता मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ । शनिबार साँझ खोटाङबाट भक्तपुर गइरहेको हाइलक्स सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् ।
भारतमा मृत्यु भएका माडीका तीन युवाको शव ल्याइँदै
भारतमा मृत्यु भएका माडीका तीन युवाको शव ल्याइँदै भारत उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीन जनाको शव ल्याइँदै छ । शव आज रातिसम्म घर ल्याइपुर्‍याइने माडी नगरपालिकाकी प्रमुख ताराकुमारीकाजी महतोले जानकारी दिइन् । 
तनहुँ दुर्घटना : २७ मृतकको शव भारत पठाइयो
तनहुँ दुर्घटना : २७ मृतकको शव भारत पठाइयो तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट शनिबार अपराह्न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो । 
यस्ता छन् छानबिन समितिले रविलाई सोधेका प्रश्न
यस्ता छन् छानबिन समितिले रविलाई सोधेका प्रश्न सहकारी बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग शुक्रबार १० घण्टा बयान लिएको छ ।
 माग बढेसँगै अण्डाको मूल्य वृद्धि
 माग बढेसँगै अण्डाको मूल्य वृद्धि भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । 
तनहुँ बस दुर्घटना : मृतक सबैको शव परीक्षण चितवनमा हुने
तनहुँ बस दुर्घटना : मृतक सबैको शव परीक्षण चितवनमा हुने पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ । 
रवि लामिछानेको दाबी-गोरखा मिडियामा ऋण लिने प्रक्रियामा म संलग्न छैन
रवि लामिछानेको दाबी-गोरखा मिडियामा ऋण लिने प्रक्रियामा म संलग्न छैन पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट ऋण लिने प्रक्रियामा आफू संलग्न नरहेको दाबी गरेका छन् । 
यी हुन् मर्स्याङदी बस दुर्घटनामा मृत्यु हुने २७ जना [नामसहित]
यी हुन् मर्स्याङदी बस दुर्घटनामा मृत्यु हुने २७ जना [नामसहित] पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको परिचय खुलेको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङदी ...
चितवनमा भीरबाट खसेको ढुंगा लागेर बस दुर्घटना, २५ जना घाइते
चितवनमा भीरबाट खसेको ढुंगा लागेर बस दुर्घटना, २५ जना घाइते चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ स्थिीत सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रुबाहक बस दुर्घटना भएको छ
आँबुखैरेनीनजिक मर्स्याङदीमा बस खस्यो, १४ जनाको मृत्यु, १६ घाइते
आँबुखैरेनीनजिक मर्स्याङदीमा बस खस्यो, १४ जनाको मृत्यु, १६ घाइते तनहुँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको बस दुर्घटनामा परेका १४ जनाको शव निकालिएको छ
नेपाली सेनाले माग्यो २ सय ८० अधिकृत [सूचनासहित]
नेपाली सेनाले माग्यो २ सय ८० अधिकृत [सूचनासहित] नेपाली सेनाले सहायक सेनानी र उपसेनानीमा भर्ना खुलाएको छ । नेपाली सेनाले आज सूचना प्रकाशित गरी अधिकृत सरहका यी पदमा २८० जनाका लागि भर्ना खुलाएको हो ।
सहकारी छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने
सहकारी छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि आज बोलाएको छ।
साफ यु-२० च्याम्पियनसिप : बंगलादेशलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा
साफ यु-२० च्याम्पियनसिप : बंगलादेशलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगितामा बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।
टिकटकको प्रतिबन्ध फुकुवा, यस्ता छन् सरकारका शर्त
टिकटकको प्रतिबन्ध फुकुवा, यस्ता छन् सरकारका शर्त सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शर्तसहित टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
भरतपुरबाट १९  हजारभन्दा बढीले लिए सवारी चालक अनुमतिपत्र
भरतपुरबाट १९  हजारभन्दा बढीले लिए सवारी चालक अनुमतिपत्र यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । कार्यालयले २०८० वैशाख ४ गते देखि सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको थियो । उनीहरुले नयाँ...
‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’को बक्यौता उठाइन्छ : प्रधानमन्त्री ओली
‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’को बक्यौता उठाइन्छ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता एक रुपैयाँ नछाडी उठाउने स्पष्ट पारेका छन् । 
मकवानपुरको मनहरीमा भैंसीले मार्‍यो बाघ  
मकवानपुरको मनहरीमा भैंसीले मार्‍यो बाघ   मकवानपुरको मनहरीमा भैंसीले बाघको मारेको छ । आफूलाई आक्रमण गर्न आएको बाघलाई प्रतिकार गरेर भैंसीले मारेको प्रहरीले जनाएको छ ।