रत्ननगरका मेयर सापकोटाद्वारा २० प्रकारका स्वास्थ्य परीक्षण निःशुल्क गर्ने घोषणा
बिहीबार, भदौ २०, २०८१
धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु
बिहीबार, भदौ २०, २०८१
धनुषामा पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ मा रहेको पोखरीमा हिजो साँझ तीन बालकको डुबेर मृत्यु भएको हो ।
श्रीमानसँग रिस उठेपछि दुई नाबालक छोरीलाई विष खुवाएर हत्या
बुधबार, भदौ १९, २०८१
जिल्ला प्रहरी कार्यालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा धनकुटा पाख्रीवास नगरपालिका–६ घर भई सुन्दरहरैचा–७ मालती टोल बस्ने २१ वर्षीया अस्मिता पौडेलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
विष्णुमतीले खतराको तह पार गर्यो, राति पनि ठाउँठाउँमा वर्षा
मंगलबार, भदौ १८, २०८१
काठमाडौँको विष्णुमती नदीले आज साँझ खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले साँझ गोङ्गबु जल मापन केन्द्रमा विष्णुमतीले खतराको तह पार गरेकाले तल्लो...
सरकारले थाल्यो मोदीको नेपाल भ्रमणको तयारी
मंगलबार, भदौ १८, २०८१
परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी सुरू गरिसकेको बताएकी छन्।
घट्यो हवाइ भाडा, कहाँ पुग्न कति ?
मंगलबार, भदौ १८, २०८१
न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले हवाइ भाडा घटेको हो। नेपाल आयल निगमले यही भदौ १५ गते आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाउँदा आन्तरिक उडानको भाडा पनि घटाइएको...
नारायणगढ–मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने
मंगलबार, भदौ १८, २०८१
नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सो सडकमा रहेका थप बाँकी दुई पुल कात्तिकसम्ममा सक्ने लक्ष्य लिइएको छ
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री
मंगलबार, भदौ १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताएका छन्
भरतपुर भूमिगत विद्युतीकरणको काम तीब्र
मंगलबार, भदौ १८, २०८१
भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम करिव ६५ प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरेको हो
सिन्धुपाल्चोकको शिखरपुर केन्द्र भएर भूकम्प
मंगलबार, भदौ १८, २०८१
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६:११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रविन्दु भएर ४.२ दुई रेक्टर स्केलको भूकम्प गएको हो ।
माओवादीले प्रदेश समितिहरूलाई परिपत्र गर्दै भन्यो: सडक आन्दोलनका लागि तयार रहनू
सोमबार, भदौ १७, २०८१
माओवादी केन्द्रले सरकारविरुद्ध कुनै पनि बेला सडक आन्दोलन गर्नुपर्ने भन्दै त्यसका लागि तयार रहन प्रदेश समितिहरुलाई परिपत्र गरेको छ ।
किसानलाई भुक्तानी गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई ६० करोड ऋण दिने
सोमबार, भदौ १७, २०८१
अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने भएको छ । अर्थ मन्त्रालयले ६० करोड ऋण लिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई...
१२७.३२ अंकले बढ्यो नेप्से परिसूचक
सोमबार, भदौ १७, २०८१
साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज १२७.३२ अंक बढेर २८२३.२५ बिन्दुमा नेप्से पुगेको छ ।
झाडापखालाबाट एकै दिन चार जनाको मृत्यु
सोमबार, भदौ १७, २०८१
बाँकेको नरैनापुरमा झाडापखालाबाट एकै दिन चार जनाको मृत्यु भएको छ। नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाका कारण सात जना बिरामी परेका छन्
चितवनमा डेङ्गी सङ्क्रमणबाट मृत्यु
सोमबार, भदौ १७, २०८१
चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिनुभयो
भरतपुरमा कुलोमा डुबेर बालकको मृत्यु
आइतबार, भदौ १६, २०८१
भरतपुर महानगरपालिका–२६ मा कुलोमा डुबेर आइतबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२६ खयरघारी दुर्गा मन्दिरटोल बस्ने हरिबहादुर कुमालका ३६ महिनाका छोरा सन्देश कुमाल रहेकोे जिल्ला प्रहरी...
प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चालना आयो 'पिपल्स लाइब्रेरी'
आइतबार, भदौ १६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा पुस्तकालय सञ्चालनमा आएको हो । ‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित...
सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन
आइतबार, भदौ १६, २०८१
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ
म्याद गुज्रेको र मिसावट गरेको सामान बिक्री गर्ने चितवनका ५ व्यवसायीविरुद्ध मुद्दा दर्ता
आइतबार, भदौ १६, २०८१
कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो आवमा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा मकवानपुरका सात, काठमाडौँका २४, चितवनका पाँच र धुलिखेलका आठ गरी ४४ व्यवसायीविरुद्ध मुद्दा...
घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडक अवरुद्ध
आइतबार, भदौ १६, २०८१
इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडक सवारीसाधन आवतजावत बन्द भएको जानकारी दिए। यो खोलामा पुल निर्माणको क्रममा रहेका कारण बाढी आउनासाथ आवतजावत...