मेरो चितवन
मेरो चितवन
मेरो चितवन
बैतडीको निङ्गलासैनी मन्दिरमा अनन्त चतुर्दशीको जात्रा सुरु
बैतडीको निङ्गलासैनी मन्दिरमा अनन्त चतुर्दशीको जात्रा सुरु बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्रा शुरु भएको छ। दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंमा रहेको उक्त मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला भाद्र शुक्ल द्वादशीबाट शुरु भएको हो।
संघीय संसद्को वर्षे अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गर्न सरकारको सिफारिस
संघीय संसद्को वर्षे अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गर्न सरकारको सिफारिस यसअघि 'हिंसा' शब्दको विवादका विषयमा दलहरुबीच सहमति नभएपछि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।  आइतबार अपराह्न १ बजे तोकिएको बैठक बस्न नसक्ने भएपछि...
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो  भारतीय आयल निगमबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आज राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा  जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।...
बन्द भए चितवनका इँटा उद्योग
बन्द भए चितवनका इँटा उद्योग गुणस्तरीय इँटा  उत्पादन हुँदै आएको यहाँका सबै इँटा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इँटा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन् ।
भरतपुर अस्पतालका डा सजन केसीको हृदयघातका कारण निधन
भरतपुर अस्पतालका डा सजन केसीको हृदयघातका कारण निधन भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत डा केसीको  ४४ वर्षको उमेरमा हृदयघातका कारण आज काठमाडौँमा निधन भएको हो
त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन
त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ
तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो
तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी...
यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना
यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र...
किसानले अझै पाएनन् दूधको भुक्तानी, प्रशाेधन उद्योग ५ महिनादेखि बन्द
किसानले अझै पाएनन् दूधको भुक्तानी, प्रशाेधन उद्योग ५ महिनादेखि बन्द चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार दुग्ध विकास संस्थानले मात्रै ३३ करोडभन्दा बढी भुक्तानी  दिन बाँकी छ । जिल्लाका एक सय १५ सहकारी संस्थाले संस्थानसहित ४२...
यी हुन् एनपीएल खेल्ने ८ फ्रेन्चाइज टोलीका मार्की खेलाडी
यी हुन् एनपीएल खेल्ने ८ फ्रेन्चाइज टोलीका मार्की खेलाडी काठमाडौंमा शनिबार फ्रेन्चाइज टिमले गोलाप्रथाबाट मार्की खेलाडी छानेका हुन् । क्यानले राष्ट्रिय टिमका आठ खेलाडीलाई मार्की खेलाडीका रुपमा उपलब्ध गराएको थियो । गोलाप्रथामा पहिलो अवसर पाएको काठमाडौंले करण प्राप्त गरेको...
इन्टरपोलको सहयोग लिएर भए पनि सहकारी ठगीका फरार अभियुक्त समातिन्छ : प्रधानमन्त्री
इन्टरपोलको सहयोग लिएर भए पनि सहकारी ठगीका फरार अभियुक्त समातिन्छ : प्रधानमन्त्री सहकारी सम्बन्धी संसदीय छानबिन विशेष समितिसँग आज साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले छानबिन निष्कर्षमा पुगेपछि इन्टरपोलको सहयोग लिएर अगाडि बढ्न सकिने बताएका हुन् ।
निबन्ध : जिज्ञासा
निबन्ध : जिज्ञासा मन भित्र उत्पन्न हुने जिज्ञासाले नोक्सान मात्र गर्दैनन् । सकारात्मक जिज्ञासाले जीवन बदल्न पनि सक्छ । कपिलवस्तुका राजा शुद्धोधन पुत्रलाई ज्ञान प्राप्त गर्ने जिज्ञासाले सामान्य युवराजबाट बुद्ध दर्शनको संस्थापक र...
रक्सी खाएपछि दाउराले हानेर आफ्नै भाइको हत्या
रक्सी खाएपछि दाउराले हानेर आफ्नै भाइको हत्या शिवसताक्षी नगरपालिका-८ शितलचोक निवासी रामप्रसाद सिटौलाको उनकै दाजु नारायण सिटौलाले शुक्रबार राति मादक पदार्थ सेवन गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
चिरञ्जीवी दाहालको छैटौं कृति 'बाघेझापु' बजारमा
चिरञ्जीवी दाहालको छैटौं कृति 'बाघेझापु' बजारमा फित्कौली अनलाईन मिडियाले प्रकाशन गरेको 'बाघेझापु' मा समसामयिक विषयमा लेखिएका ४० वटा हास्यव्यङ्ग्य निबन्ध समावेश गरिएका छन् । हालै काठमाडौंमा आयोजित कार्यक्रममा दाहालको 'बाघेझापु' सहित आठवटा कृति एकै पटक विमोचन...
टिकौली वनका उपभोक्तालाई जलवायु परिर्वतनसम्बन्धी प्रशिक्षण
टिकौली वनका उपभोक्तालाई जलवायु परिर्वतनसम्बन्धी प्रशिक्षण रत्ननगर वडा नं ९ मा रहेको टिकौली मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरुलाई जनबायु परिर्वतन अनुकुलन तथा जैविका विविधताको संरक्षण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको छ ।
कालिकाका मेयर रेग्मीले गरे मह घरको उद्घाटन
कालिकाका मेयर रेग्मीले गरे मह घरको उद्घाटन पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ खोलेसिमल बजारमा किसानले उत्पादन गरेका मह विक्रीका लागि मह घर सञ्चालनमा ल्याइएको छ ।
लागुऔषध बिक्री–वितरण गरेको आरोपमा पूर्वसांसद श्रेष्ठ पक्राउ
लागुऔषध बिक्री–वितरण गरेको आरोपमा पूर्वसांसद श्रेष्ठ पक्राउ लागुऔषध बिक्री–वितरण गरेको आरोपमा पूर्वसांसद पोखरा–२४ निवासी ४८ वर्षीय डा ढाकाकुमार श्रेष्ठलाई बिहीबार पक्राउ गरेको छ ।