मेरो चितवन
मेरो चितवन
मेरो चितवन
रुपन्देहीमा तालिम दिने बहानामा १९ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार
रुपन्देहीमा तालिम दिने बहानामा १९ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार कोटहीमाई गाउँपालिकाकी  किशोरीमाथि सरकारीआावासीय तालिम दिने बहानामा यही भदौ ५ गते सरकारी कर्मचारीले नै सामूहिक जबरजस्ती करणी गरेको  खुलेको हो ।
कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ
कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ आरुघाट गाउँपलिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । 
झापामा पूजाको प्रसाद खाँदा गाउँ नै बिरामी
झापामा पूजाको प्रसाद खाँदा गाउँ नै बिरामी अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँका अधिकांश बासिन्दा बिरामी भएका हुन् । स्थानीय रीता निरौलाकोमा बुधबार लगाइएको पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए ।
चितवन कारागारका कैदीबन्दीको उपचारमा आर्थिक अभाव
चितवन कारागारका कैदीबन्दीको उपचारमा आर्थिक अभाव जिल्लामा कैदीबन्दीको उपचारमा आर्थिक अभाव भएको छ । गुणस्तरीय स्वास्थ्य उपचार पाइने भएपछि काठमाडौँपछि कैदीबन्दीले चितवन रोज्ने गरेकामा पहिल्लो समय आर्थिक अभाव देखिन थालेको हो । 
बिहीबारदेखि ३ दिन वर्षा हुने, सतर्कता अपनाउन मौसम विभागकाे आग्रह
बिहीबारदेखि ३ दिन वर्षा हुने, सतर्कता अपनाउन मौसम विभागकाे आग्रह जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा आज जारी  विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै...
किन हटाउन चाहन्छन् कांग्रेस र एमाले उपसभामुख रानामगरलाई ?
किन हटाउन चाहन्छन् कांग्रेस र एमाले उपसभामुख रानामगरलाई ? सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका छन् । पदीय मर्यादा र आचरण विपरीत काम गरेको आरोप लगाएका उनीहरुले उपसभामुख रानालाई राजीनामा दिएर मार्गप्रसस्त...
पूर्वमुख्यमन्त्री कार्कीले सुरु गरे अनसन 
पूर्वमुख्यमन्त्री कार्कीले सुरु गरे अनसन  मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा चोकको वनखण्डी मन्दिर आगाडि अनसन सुरु गरेपछि उनलाई प्रहरीले निषेधित क्षेत्र उल्लङघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी...
बाँकेमा जापानीज इन्सेफ्लाइटिसका बिरामी फेला
बाँकेमा जापानीज इन्सेफ्लाइटिसका बिरामी फेला बाँकेको नरैनापुर गाउँपालिकामा जापानीज इन्सेफ्लाइटिसका बिरामी फेला परेका छन् । नरैनापुर–१ मतहनियाकी नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका  बालरोग विशेषज्ञ डा प्रतिमा खड्काले जानकारी दिइन् । 
लेदोसहितको पहिरोले नौबिसे-नागढुङ्गा सडक दुईतर्फी अवरुद्ध
लेदोसहितको पहिरोले नौबिसे-नागढुङ्गा सडक दुईतर्फी अवरुद्ध  धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक दुईतर्फी अवरुद्घ भएको हो । लुम्बिनी प्रदेश ०१००१ ज ०००५ नम्बरको स्कार्पियो जीप लेदोमा फसेको छ ।
रत्ननगरमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
रत्ननगरमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु वीरगञ्जबाट कुखुराको दाना लोडगरी भरतपुरतर्फ आई रहेको ना ८ ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गईरहेको बागमती प्रदेश ०६–००३ प ४८५१ नम्बरको मोटरसाइकल राति २ः१० बजे आपसमा ठक्कर खाँदा...
पर्यटकीय मौसमको पखाईमा सौरेलीहरु
पर्यटकीय मौसमको पखाईमा सौरेलीहरु कोठाभित्रको रङ्गरोगनको काम सक्ने तयारीमा रहेका सिलवालले भने, 'रङ्गरोगनको काम सकेर टायलमा पुटिन दल्ने काम सुरु गर्दैछौँ', उनले थपे, 'एकदुई दिनपछि पर्यटक बोलाउनु प-यो नि ।' बर्सातको समयमा घुम्न आउने...
अब सरकारी कार्यालयको खाजा समय ३० मिनेट
अब सरकारी कार्यालयको खाजा समय ३० मिनेट सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री...
बिपी जयन्तीमा कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने
बिपी जयन्तीमा कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने नेपाली कांग्रेस चितवनले १११औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्‍याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन बिधामा बिभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो ।
अपडेट : राप्तीमा बेपत्तामध्ये एक जनाको शव भेटियो
अपडेट : राप्तीमा बेपत्तामध्ये एक जनाको शव भेटियो राप्ती नदीमा डुबेर बेपत्ता भएका दुई मध्ये एकजनाको शब भेटिएको छ ।  शुक्रबारदेखि राप्ती नदीमा बेपत्ता भएकामध्ये भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरीको शव आइतबार भेटिएको हो । 
 अझै भेटिएनन् राप्तीमा बेपत्ता दुई युवक, खोजी जारी
 अझै भेटिएनन् राप्तीमा बेपत्ता दुई युवक, खोजी जारी भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए । प्रहरी निरीक्षक केसीले भने, 'नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको भए पनि...
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध*
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध*  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार सुक्खा पहिरो खस्दा यातायात सञ्चालन पूर्णरुपमा अवरुद्ध भएको छ । हाल पहिरो हटाउने काम भइरहेको उनले बताए  ।
यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने उत्कृष्ट कर्मचारी [सूचीसहित]
यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने उत्कृष्ट कर्मचारी [सूचीसहित] दिवसको अवसर पारेर निजामती सेवाका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत समेत गरिँदैछ । निजामती सेवा नियमावली २०५० को नियम ११६क बमोजिम उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार दिन लागिएको हो...
उदयपुरमा आमा-छोरा हत्या घटना : प्रहरीले थाल्यो अनुसन्धान 
उदयपुरमा आमा-छोरा हत्या घटना : प्रहरीले थाल्यो अनुसन्धान  उदयपुरको कटारी नगरपालिका–१० स्थित  सोरुङ छविसेमा आमा–छोरा हत्या घटनाको अनुसन्धानमा प्रहरी खटिएको छ ।  घटना  भएको २४ घण्टा बितिसक्दा पनि परिवारको तर्फबाट प्रहरीमा  जोहरी दरखास्त दर्ता भएको छैन ।
यसरी मनाए कलाकारले तीज
यसरी मनाए कलाकारले तीज शनिबार सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुगिन् । १५ वर्षदेखि तीजको व्रत बस्दै आएकी उनी सदाझैं यो वर्षको तीजमा पनि फलफूल र पानी...