यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने उत्कृष्ट कर्मचारी [सूचीसहित]
![यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने उत्कृष्ट कर्मचारी [सूचीसहित]](https://www.merochitwan.com/uploads/posts/samanya-prashan-1725676450.jpg)
काठमाडौँ-आज २१ औँ निजामती सेवा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो ।
दिवसको अवसर पारेर निजामती सेवाका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत समेत गरिँदैछ । निजामती सेवा नियमावली २०५० को नियम ११६क बमोजिम उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार दिन लागिएको हो ।
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१ ०८:२०
प्रतिक्रिया दिनुहोस्