साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश समूहविजेताका रुपमा सेमिफाइनल प्रवेश
बुधबार, कात्तिक ७, २०८१
सरकार ढल्ने दिवास्वप्न कसैले नदेखे हुन्छ : प्रधानमन्त्री ओली [सम्बोधनको पूर्णपाठसहित]
बुधबार, कात्तिक ७, २०८१
सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र ‘सुटिङ’ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार...
नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने
मंगलबार, कात्तिक ६, २०८१
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको काली खोलाको पुल दसैँअगाडि नै सञ्चालनमा आएको हो भने नाम्चे र तुइनखोला पुल कात्तिक मसान्तसम्ममा सञ्चालनमा...
फ्लाइ दुबईले कात्तिक २५ देखि भैरहवामा दैनिक उडान गर्दै
मंगलबार, कात्तिक ६, २०८१
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईको विमान दिउँसो १ः४५ मा भैरहवा र २ः४५ मा काठमाडौँ आउनेछ । काठमाडौँमा एक घण्टा ‘टेक्निकल ल्याण्ड’ गरेर दुबई उड्नेछ ।
चितवनको मौरीपालनमा चरनको समस्या
मंगलबार, कात्तिक ६, २०८१
हाल मौरीको चरन समय भएको हुँदा देशका विभिन्न क्षेत्रमा चरनका लागि मौरी लैजानपर्ने हुँदा मौरी चरन गर्दा हुने परागसेचनबाट हुने फाइदाको कम बुझाइका कारण समस्या उत्पन्न हुने गरेकाले कार्यालयले यसका...
माल्दिभ्समाथि नेपालको गोलको वर्षा
सोमबार, कात्तिक ५, २०८१
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालका लागि रेखा पौडेलले पाँच गोल गरिन् भने प्रीति राईले ह्याट्रिक पूरा गरिन् ।...
चौबिसकोठी क्षेत्रको अस्तव्यस्त बजार व्यवस्थापन गर्न महानगर कस्सियो, दर्जनौं साइकल र ठेलागाडा बरामद
आइतबार, कात्तिक ४, २०८१
यस अन्तर्गत, चौबिसकोठी क्षेत्रमा अनियमित रूपमा व्यापार गरिरहेका अस्थायी ठेला र साइकल व्यापारीहरूलाई नियन्त्रणमा लिई उनीहरूमाथि कारबाही गरिएको हो। यस कारबाहीमा फलफूलको व्यापार गर्ने धेरै ठेला, फलफूल सामग्री, साथै व्यापारीहरूले...
रवि लामिछानेलाई ६ दिनको म्याद थप
आइतबार, कात्तिक ४, २०८१
कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले अनुसन्धानका लागि ६ दिन म्याद थप गर्ने निर्णय गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
एमाले निर्णय : दानको जग्गाबारे बोल्ने नेतालाई स्पष्टीकरण
आइतबार, कात्तिक ४, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालय बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका विषयमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
नेपाललाई टी-२० शृङ्खलाको उपाधि, सुपर ओभरमा अमेरिका पराजित
आइतबार, कात्तिक ४, २०८१
नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी-२० शृङ्खलाको उपाधि जितेको छ । अमेरिकको डलासमा आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै एक खेलअगावै उपाधि जितेको हो ।
रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
आइतबार, कात्तिक ४, २०८१
सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
टी-२० आई सिरिज : नेपालले अमेरिकालाई दियो १७१ रनको चुनौती
आइतबार, कात्तिक ४, २०८१
टी-२० आई सिरिजमा नेपालले अमेरिकालाई १ सय ७१ रनको चुनौती दिएको छ । अलराउन्डर कुशल भुर्तेलको शानदार प्रदर्शनमा नेपालले निर्धारित २० ओभरको समाप्तीमा ६ विकेट गुमाएर अमेरिकालाई जितका लागि १...
रवि लामिछानेलाई आज अदालतमा पेस गरिँदै
आइतबार, कात्तिक ४, २०८१
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा राखिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई आज अदालतमा पेस गरिने भएको छ।
इजरायली प्रधानमन्त्री नेतन्याहूको निवासमा ड्रोन आक्रमण
शनिबार, कात्तिक ३, २०८१
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन : प्रधानमन्त्री ओली
शनिबार, कात्तिक ३, २०८१
सामाजिक सञ्जालमा आज उनले ‘पोष्ट’ गरेको सामग्रीमा नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उल्लेख गरेका छन् । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल...
रवि लामिछानेलाई पोखरा पुर्याइयो, भोलिमात्र अदालतमा पेश गरिने
शनिबार, कात्तिक ३, २०८१
जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइएको हो ।
२०८० कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने
शुक्रबार, कात्तिक २, २०८१
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले कार्यकारी समितिले बिहीबार गरेका निर्णय पनि अनुमोदन गरेको छ । बिहीबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले...
साफ महिला फुटबल : नेपाल र भुटानबीचको खेल बराबरी
शुक्रबार, कात्तिक २, २०८१
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक-एक अङ्क बाँडेका हुन् । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो ।