टीकाको दिन आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
शनिबार, असोज २६, २०८१
राष्ट्रपतिले दिउँसो ३.३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने
शनिबार, असोज २६, २०८१
राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनेछन् ।साथै, सोही समयमा निजामती,...
हर्षोल्लासका साथ विजया दशमी मनाइँदै, टीकाको उत्तम साइत ११.३६ बजे
शनिबार, असोज २६, २०८१
दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६...
उपत्यकाबाट बाहिरिए १३ लाख मानिस
शुक्रबार, असोज २५, २०८१
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या शनिबारसम्मको हो । अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष...
बैतडीको भगवती मन्दिरमा चढाइयो एक हजार पशुबलि
शुक्रबार, असोज २५, २०८१
घटस्थापनादेखि महाअष्टमीसम्म यहाँका भगवती मन्दिरमा करिब एक हजार पशुबलि चढाइएको जनाएको छ । जिल्लाकै प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा लागेको अष्टमी मेलामा मात्रै पाँच सय १२ पशुको बलि दिइएको छ । दशरथचन्द...
हनुमान ढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती
बिहीबार, असोज २४, २०८१
गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप...
आश्विन शुक्ल सप्तमी : कालरात्रिको पूजा आराधना गरिँदै
बिहीबार, असोज २४, २०८१
प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गापक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले...
भीमफेदीमा बस सडकबाट खस्दा ३५ यात्रु घाइते, ६ को अवस्था गम्भीर
बुधबार, असोज २३, २०८१
हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौँबाट जनकपुरका लागि आउँदै गरेको बा३ख २७२३ नम्बरको मिनीबस एकआपसमा ठोक्किँदा हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ज ८० नम्बरको ट्याक्सीसँग ठोक्किँदा बस...
आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
बुधबार, असोज २३, २०८१
प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका...
कहाँ-कहाँ छन् राजमार्ग अवरुद्ध, कहाँ एकतर्फी ?
बुधबार, असोज २३, २०८१
नेपाल प्रहरीका अनुसार अन्य आठ वटा सडकखण्ड भने एकतर्फी खुलाएर यातायात सञ्चालन गरिएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी छ...
जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !
मंगलबार, असोज २२, २०८१
नागढुङ्गाको चेकपोष्ट हुँदै दैनिक कति सवारी काठमाडौँ भित्रिन्छन् र कति बाहिरिन्छन् यकीन तथ्याङ्क छैन । सामान्य अवस्थामा दैनिक १३ हजार र चाडपर्वका बेला २० हजारसम्म सवारी आवतजावत हुने अनुमान छ...
काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन
मंगलबार, असोज २२, २०८१
हाल कोसी प्रदेशलगायत मधेस प्रदेश र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। यता गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत...
नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै
मंगलबार, असोज २२, २०८१
छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनुभएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा...
कस्तो हुनुपर्छ चाडबाडको खानपान ?
सोमबार, असोज २१, २०८१
चाडबाड भन्नेबित्तिकै खानपानलाई प्राथमिकता दिने हामी सबैको चलन छ। यस्तो बेला परिवार, आफन्त जमघट हुने हुँदा मिठा–मिठा परिकार पकाएर खुवाइन्छ, खाइन्छ। विशेषगरी, मासु, मदिरा र चिल्लो बढी भएका खानपान बढी...
लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल, सडकको सास्ती कायमै
सोमबार, असोज २१, २०८१
दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक...
आज पनि आश्विन शुक्ल चौथी, पाँचौँ देवी स्कन्दमाताको पूजा-आराधना भोलिमात्र
सोमबार, असोज २१, २०८१
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ ।
नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन सुरु
आइतबार, असोज २०, २०८१
सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागका थोरै स्थानहरूबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट...
सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री सुरु, प्रतिकिलो मूल्य कति ?
आइतबार, असोज २०, २०८१
कम्पनीको थापाथालीस्थित बिक्री केन्द्रबाट आइतबारदेखि एक हजार ५०० खसी, बोका र ३०० च्याङ्ग्राको बिक्री वितरण सुरु गरिएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । खसी, बोकाको प्रतिकेजी रु छ...
मनसुन क्रमशः कमजोर हुँदै
आइतबार, असोज २०, २०८१
विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनीका केही र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा...