लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै प्रचण्डसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी
मंगलबार, कात्तिक १३, २०८१
रवि लामिछानेसँग सरकारी वकिलको कार्यालयमा दोस्रो पटक बयान, अर्को पेशी तिहारपछि
सोमबार, कात्तिक १२, २०८१
साफ महिला च्याम्पियनसिप : सनसनीपूर्ण खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा
आइतबार, कात्तिक ११, २०८१
नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको सनसनीपूर्ण खेलमा भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो । निर्धारित समय दुवै टोलीको...
दाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते
शनिबार, कात्तिक १०, २०८१
सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ ज ८ सय २२ नम्बरको बोलेरो जिप आज बिहान तुलसीपुर उपमहानगरपालिकाको सात तले भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा ३ जना घाइते...
बागमतीका मुख्यमन्त्रीले भने-गौतमबुद्ध रंगशालालाई बजेट रोकिँदैन
शुक्रबार, कात्तिक ९, २०८१
अनुगमनका क्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तीन तहका सरकारको लगानीमा निर्माण थालिएको रङ्गशाला निर्माणका क्रममा बजेटको सूनिश्चितता प्रदेश सरकारले गरेको बताइन् । यो नमूना परियोजनाको रुपमा काम भइरहेको उनको...
'भरतपुर विमानस्थल विस्तार सरकारको प्राथमिकतामा'
शुक्रबार, कात्तिक ९, २०८१
रोटरी क्लब अफ चितवनको आयोजनामा भरतपुर भ्रमण वर्षको अवसर पारेर शुक्रबार आयोजना गरिएको इन्टरनेशनल ह्यारिटेड म्याराथनको समापन समारोहमा उनले भरतपुर विमानस्थल विस्तार र क्षमता बढाउनेतर्फ सरकारले काम गरिरहेको बताएका हुन्।
विपक्षीप्रति सशंकित सत्ता गठबन्धन : सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य हुँदैन
शुक्रबार, कात्तिक ९, २०८१
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र भएको र सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश भएको उल्लेख छ । संयुक्त वक्तव्यमा...
रवि लामिछानेविरुद्ध संगठित रुपमा सहकारी ठगी मुद्दामा पनि पक्राउ पुर्जी जारी
शुक्रबार, कात्तिक ९, २०८१
न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले लामिछाने र जोशीसँगै अरू आरोपितहरूलाई सङ्गठित अपराधमा पक्राउ गर्ने अनुमति दिएको हो । अदालतको अनुमतिसँगै रवि लामिछानेलाई रूपन्देही लगेर अनुसन्धान गरिने भएको छ ।
चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ
शुक्रबार, कात्तिक ९, २०८१
अभियुक्तहरूलाई बिहीबार सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक रामचन्द्र तिमिल्सिनाले उनीहरू मानव तस्करीमा संलग्न रहेको आशङ्कामा अनुसन्धान थालिएको बताए ।
क्षतिग्रस्त विपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक
बिहीबार, कात्तिक ८, २०८१
गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गका विभिन्न सडकखण्डको पुनःनिर्माणका लागि सडक डिभिजन कार्यालय भक्तपुर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को निर्णयको पर्खाइमा बसेको छ । कार्यालयले केही दिनमै जाइकाको...
राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु
बिहीबार, कात्तिक ८, २०८१
लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुरकी १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इश्वर थापाले जानकारी दिए...
साफ माहिला च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
बिहीबार, कात्तिक ८, २०८१
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपालले पहिलो हाफमा श्रीलङ्काविरुद्ध चार गोलको अग्रता लिएको थियो । पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले दुई तथा सावित्रा भण्डारी (साम्बा) र सविता राना...
समुद्री आँधी ‘डाना’ को प्रभाव नेपालमा पनि, कोशी र मधेसमा वर्षाको सम्भावना
बिहीबार, कात्तिक ८, २०८१
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आधी ‘डाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको जनाएको छ । यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना छ...
रवि लामिछानेलाई थप सातदिन हिरासतमा राख्न अनुमति
बिहीबार, कात्तिक ८, २०८१
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले सभापति लामिछानेलाई थप सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न बिहीबार अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
रात्रिबसको ठक्करबाट हजुरबा र नातिनीको मृत्युपछि झापामा प्रहरी चौकीमा ढुंगामुडा
बुधबार, कात्तिक ७, २०८१
काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र१–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।