रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा डेढ अर्ब अपचलन
शुक्रबार, कात्तिक २, २०८१
रवि लामिछाने पक्राउ, गाडीबाट आजै पोखरा लगिँदै
शुक्रबार, कात्तिक २, २०८१
काठमाडौंबाट पक्राउ परेका उनलाई प्रहरीले सडक मार्ग हुँदै कास्कीको पोखरा लैजाँदै छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका होविन्द्र बोगटी नेतृत्वको टोलीले पक्राउ गरेको हो।
गोविन्दे हात्तीमा जडान गरियो रेडियोकलर
बिहीबार, कात्तिक १, २०८१
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो । हात्तीले आक्रमण गर्न थालेपछि त्यसको दाह्रा समेत काटिएको उनले बताए । गोविन्देले गत असोज...
न्यूयोर्कको नेपाली मिडिया खसोखासलाई अमेरिकामा १ लाख डलरको पुरस्कार
बिहीबार, कात्तिक १, २०८१
स्थानीय नेपाली पत्रकारितालाई अझ सुदृढ गर्नका लागि १ लाख डलर राशीसहित खसोखासलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो । स्थानीय समाचारलाई पुन: कल्पना गर्ने राष्ट्रिय पहल प्रेस फर्वार्डबाट खसोखासले पहिलो चरणमा...
साफ महिला फुटबल : भारतद्वारा पाकिस्तान पराजित
बिहीबार, कात्तिक १, २०८१
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलअन्तरले पराजित गरेको हो । भारतले खेलको सुरुआतदेखि नै पाकिस्तानमाथि दबाब बनाएको थियो । खेलको पाँचौँ मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई...
पुंगी खोलामा पर्ने मापदण्डविपरीतका संरचना घरधनीले आफैं भत्काउन थाले
बिहीबार, कात्तिक १, २०८१
गत असोज २ गते भरतपुर महानगरले मापदण्डविपरीत निर्माण भएका संरचनामा डोजर चलायो । महानगरले डोजर चलाउँदा धनजनको क्षति नपुग्ने गरी भत्काउने नीतिअनुसार सम्बन्धित घरधनीलाई एक हप्ताको समय सीमा दियो ।
साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै
बिहीबार, कात्तिक १, २०८१
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।
बिपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक
बुधबार, असोज ३०, २०८१
रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो ।
भीरमा फालेर छ वर्षीय छोराको हत्या
बुधबार, असोज ३०, २०८१
बागलुङको ताराखोला गाउँपालिकाका केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन् । अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ...
पाँच रुसी आरोहीको शव काठमाडौँ पठाइयो
बुधबार, असोज ३०, २०८१
धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौँ लगिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरको शव भेटिएको थियो । रसियन...
डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’
बुधबार, असोज ३०, २०८१
बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।
डडेल्धुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ घाइते
बुधबार, असोज ३०, २०८१
कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति साढे १२ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो।
लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको ३४ देशद्वारा निन्दा
मंगलबार, असोज २९, २०८१
परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समा ३४ वटा नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल युनिफिल देशहरुको संयुक्त वक्तव्य जारी गर्दै शान्ति सैनिकमाथि इजरायलले हालै गरेको आक्रमणको निन्दा गरेको हो । साथै...
दुई महिनामा भित्रियो २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स
मंगलबार, असोज २९, २०८१
राष्ट्र बैंकले मंगलबार सार्बजनिक गरेको रिपोर्टअनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह १५.२ प्रतिशतले बढेर २ खर्ब ६३ अर्ब १४ करोड भित्रिएको हो ।
पोषणविद्को सुझाव : दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ
शनिबार, असोज २६, २०८१
दसैँमा आफन्तजनहरुको बाक्लो उपस्थिति हुन्छ । पाहुनाहरुको आउजाउले गर्दा खानेकुराको प्रयोग अत्यधिक हुन्छ । विशेषगरी चाडपर्वमा मानिसले चाहिनेभन्दा बढी खाने र त्यसले गर्दा विभिन्न स्वास्थ्य समस्या सिर्जना हुने पोषणविद्हरुको भनाइ...