मेरो चितवन
मेरो चितवन
मेरो चितवन
विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग भिड्दै नेपाल
विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग भिड्दै नेपाल आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दै छ। यो खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुने...
भाइटीकाको अघिल्लो दिन अरिंगालले टोकेर दिदी-भाइको मृत्यु
भाइटीकाको अघिल्लो दिन अरिंगालले टोकेर दिदी-भाइको मृत्यु अरिंगालको टोकाइकै कारण ७ वर्षीया सुमी खाती, उनीहरूका आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा घाइते भएका छन् । उनीहरूको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
थाई एयर एसियाद्वारा बैंकक-भैरहवा उडान सुरु
थाई एयर एसियाद्वारा बैंकक-भैरहवा उडान सुरु थाई एयर एसियाको एयर बस ३२० बाट आज बिहान सात बजे पहिलो उडान गरेको हो । चालक दलका सात सदस्य पाइलट, को-पाइलट, ईञ्जिनियर र चार जना एयर होस्टेससहित आएको विमान...
नेपालमा तीन प्रणालीको प्रभाव : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
नेपालमा तीन प्रणालीको प्रभाव : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतय बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जनाएको छ ।
आईसीसी विश्वकप लिग टू : अमेरिकासँग नेपाल ३७ रनले पराजित
आईसीसी विश्वकप लिग टू : अमेरिकासँग नेपाल ३७ रनले पराजित यस त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध नेपालको यो दोस्रो हार हो । यस जितले अमेरिका लिग २ को शीर्ष स्थानमा उक्लिएको छ । १ दशमलव ४ ओभर बलिङ गरेका करण केशीले चोटका...
मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै
मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन् । यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर...
आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे
आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
भारतमा बस र कार ठक्कर खाँदा २ नेपालीको मृत्यु
भारतमा बस र कार ठक्कर खाँदा २ नेपालीको मृत्यु तिहार  मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पि बि १० जेएन ६१९९ हुण्डाई कार...
हङकङ सिक्सेस : नेपालद्वारा अस्ट्रेलिया ११ रनले पराजित
हङकङ सिक्सेस : नेपालद्वारा अस्ट्रेलिया ११ रनले पराजित नेपालले ‘हङकङ सिक्सेस’को आफ्नो दोस्रो खेलमा अस्ट्रेलियालाई ११ रनले हराएको छ । ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउँदै १०० रन मात्रै बनाउन सक्यो । नेपालका...
गैरकानुनी रुपमा सवारी कर नउठाउन ७७ वटै प्रशासन कार्यालयलाई गृहको निर्देशन
गैरकानुनी रुपमा सवारी कर नउठाउन ७७ वटै प्रशासन कार्यालयलाई गृहको निर्देशन गृह मन्त्रालयले भनेको छ, “भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (यातायात व्यवस्था शाखा)को यही कात्तिक ११ गतेको पत्रबाट राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गमा स्थानीय सरकारहरुले विभिन्न किसिमका करहरु उठाउने सम्बन्धमा नेपाल...
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस  एमाले कीर्तिपुर नगर कमिटीको शुक्रबार बसेको बैठकले डा मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिए ।  डा मानन्धर एमाले केन्द्रीय सदस्यसमेत हुन्...
शुक्रबार तिहारको कुनै पर्व छैन : पञ्चाङ्ग निर्णायक समिति
शुक्रबार तिहारको कुनै पर्व छैन : पञ्चाङ्ग निर्णायक समिति औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख...
यी हुन् तिहारमा गुञ्जिने सदाबहार गीत
यी हुन् तिहारमा गुञ्जिने सदाबहार गीत उज्यालोको पर्व तिहारको रौनकताले छोइसकेको छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीत अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती गीतहरू अहिलेको पुस्तामा...
देशभर तिहारको झिलिमिली
देशभर तिहारको झिलिमिली सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरङ्गी पर्वका रुपमा मानिने तिहारमा नागरिकका घर, निजी तथा सरकारी कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका देखिन्छन् ।
तिहारको तेस्रो दिन आज काग तिहार र लक्ष्मीपूजा मनाइँदै
तिहारको तेस्रो दिन आज काग तिहार र लक्ष्मीपूजा मनाइँदै कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं...
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने स्वास्थ्य मन्त्रालयको निर्णय
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने स्वास्थ्य मन्त्रालयको निर्णय स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने निर्णय गरेका हुन् । नेपाल विद्युत् प्राधिकरण विद्युत् महसुल सङ्कलन विनियमावली २०७८ मा भएको सरकारी...
निलम्बित मुख्यसचिव अर्यालले पाए भ्रष्टाचार मुद्दामा सफाइ
निलम्बित मुख्यसचिव अर्यालले पाए भ्रष्टाचार मुद्दामा सफाइ विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरु न्यायाधीशद्वय खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले बुधबार अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा डा अर्यालले...
साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई
साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई   त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । यससँगै बङ्गलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।