मेरो चितवन
मेरो चितवन
मेरो चितवन
पृथ्वीराजमार्गको छिर्कने–देउराली सडकखण्ड अवरुद्ध हुने
पृथ्वीराजमार्गको छिर्कने–देउराली सडकखण्ड अवरुद्ध हुने निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने-देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो...
अर्घाखाँचीमा मामाले गरे भान्जाको हत्या
अर्घाखाँचीमा मामाले गरे भान्जाको हत्या अर्घाखाँचीको शितगंगा नगरपालिकामा आफ्नै मामाले भान्जाको हत्या गरेका छन् ।
यूएईलाई पराजित गर्दै नेपाल यू-१९ महिला विश्वकपमा छनोट
यूएईलाई पराजित गर्दै नेपाल यू-१९ महिला विश्वकपमा छनोट नेपाल सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू-१९ महिला विश्वकपमा छनोट भएको छ ।
कोप–२९ : राष्ट्रपति पौडेलद्वारा उच्चस्तरीय सत्र सञ्चालन हुने
कोप–२९ : राष्ट्रपति पौडेलद्वारा उच्चस्तरीय सत्र सञ्चालन हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै छन् ।
लोपोन्मुख  जलचर जोगाउन राप्ती नदी सरसफाइ
लोपोन्मुख  जलचर जोगाउन राप्ती नदी सरसफाइ चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ । राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीबाट भरतपुर महानगरको अन्तिम बिन्दु गोलाघाटसम्मको नदी किनार सरसफाइ गरिएको...
रवि लामिछानेलाई आज रुपन्देही लगिँदै
रवि लामिछानेलाई आज रुपन्देही लगिँदै बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन तथा संगठित अपराधको अभियोगमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही ल्याइने भएको छ । 
तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै
तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादमा के सुझाव दियो लाल आयोगले [प्रतिवेदनसहित]
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादमा के सुझाव दियो लाल आयोगले [प्रतिवेदनसहित] आयोगको प्रतिवेदनमा विवादको विषय, डेडिकेटेड र ट्रङ्क लाइनको परिभाषा, त्यसको उद्देश्य र मापदण्ड, महशुल निर्धारणसम्बन्धी मापदण्ड, महशुल छुट बिल तथा विभिन्न अदालतबाट भएका फैसला उल्लेख छ । 
पुङ्गी खोला अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो
पुङ्गी खोला अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो भरतपुर महानगरपालिकाले अतिक्रमित घरटहरा भत्काउने कार्यलाई निरन्तरता दिएको छ । भरतपुरकोमध्य भाग हुँदै बग्ने पुङ्गी खोला अतिक्रमण गरी बनाइएका संरचना महानगरले भत्काएको हो ।
चितवनमा  १० प्रकारका आलुको अध्ययन सुरु
चितवनमा  १० प्रकारका आलुको अध्ययन सुरु चितवनमा आलुका जातको अध्ययन सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जात, जातिको अध्ययन परीक्षण तथा...
बेलायतको सिनेमा हलमा 'हाउसफुल' नेपाली सिनेमा ! टिकट पाउनै मुस्किल ! 
बेलायतको सिनेमा हलमा 'हाउसफुल' नेपाली सिनेमा ! टिकट पाउनै मुस्किल !  हेरेसम्मकै उत्कृष्ट सिनेमा थिएन त्यो । ठूलो बजेट र अत्याधुनिक प्रविधिको चकाचक पनि थिएन त्यसमा । बिल्कुल फ़रक र मौलिक कथावस्तु पनि होइन त्यो । कुनै नवीन प्रयोग, सन्देश या...
दोस्रो भरतपुर-१९ सांस्कृतिक, व्यापारिक तथा पर्यटन महोत्सव सुरु
दोस्रो भरतपुर-१९ सांस्कृतिक, व्यापारिक तथा पर्यटन महोत्सव सुरु आइतबार एक समारोहबीच भरतपुर महानगरपालिका  प्रमुख रेनु दाहालले महोत्सव उद्घाटन गर्नुभएको हो। शारदानगरस्थित हेल्थ पोस्ट चौरमा आयोजना गरिएको यो महोत्सव मंसिर ९ गतेसम्म सञ्चालन हुने छ । महोत्सवले  क्षेत्रीय सांस्कृतिक...
कालीकोटमा जिप दुर्घटना : मृतक ६ जनाकै सनाखत
कालीकोटमा जिप दुर्घटना : मृतक ६ जनाकै सनाखत जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता गाउँपालिका–६ की दसकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया र  गणेश शाही, पलाता–५ की छाया शाही...
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले सभापति लामिछानेलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।  प्रहरीले सभापति लामिछानेलाई आइतबार कार्यालय समय खुलेलगत्तै...
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको आरोपमा अनुसन्धान सुरु
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको आरोपमा अनुसन्धान सुरु अधिकारीलाई प्रहरीले विराटनगरस्थित निवासबाटै पक्राउ गरी यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याएको हो । उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याड पराजित
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याड पराजित युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ । नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई एक सय ६ रनले...
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सरोकारवालाहरूबीच आज भएको छलफलपछि उक्त विषय कार्यान्वयनका लागि पाँच बुँदे सहमति भएको हो ।
मानव तस्करीमा मुछिएका कोशीका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन
मानव तस्करीमा मुछिएका कोशीका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन एमाले कोशी प्रदेश कार्यालयले विज्ञप्ति जारी गरी अधिकारीले मन्त्रीको हैसियतमा पदीय मर्यादा विपरीत जापान भ्रमण गरेको भन्दै पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरिएको जनाएको हो । 
गैँडाको आक्रमणबाट चितवनमा पथप्रदर्शक घाइते
गैँडाको आक्रमणबाट चितवनमा पथप्रदर्शक घाइते गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२७ का २८ वर्षीय माझी घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । उनका अनुसार माझीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।