मेरो चितवन
मेरो चितवन
मेरो चितवन
सडकमा शव राखेर विरोध प्रदर्शन
सडकमा शव राखेर विरोध प्रदर्शन सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको सप्तकोशी न्युरो अस्पतालको लापरबाहीका बिरामीको मृत्यु भएको भन्दै आफन्त तथा स्थानीयवासीले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका छन् । 
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा गत तिहारलाई लक्षित गर्दै कत्तिक १५ गतदेखि प्रदर्शनरत चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले कीर्तिमानी व्यापार गरिरहेको छ । निर्माण पक्षले दाबी गरेअनुसार यसले घरेलु बजारमा ४० करोड बढीको व्यापार (ग्रस कलेक्सन)...
चितवनमा स्कूल बस दुर्घटना हुँदा २८ जना घाइते
चितवनमा स्कूल बस दुर्घटना हुँदा २८ जना घाइते शनिबार अपरान्ह कालिका-९ स्थित उपरदाङ्गढीबाट पिकनिक खाएर फर्कँदै गर्दा कालिका-४ स्थित चित्रवन स्कुलको बस दुर्घटनामा परेको हो । दुर्घटनामा बसमा सवार ३२ जनामध्ये २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय...
कसरी जोगाउने बालबालिकालाई निमोनियाबाट?
कसरी जोगाउने बालबालिकालाई निमोनियाबाट? नेपालमा पनि बाल मृत्युको प्रमुख कारण निमोनिया मानिन्छ। नेपालमा निमोनियाबाट हुने ५ वर्षमुनिका बालबालिकाको मृत्यु सन् २०१४ सम्म १३ प्रतिशत रहे पनि २०१५ देखि सरकारले निमोनियाविरुद्धको खोप निःशुल्क सुरु गरेयता...
रबि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
रबि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते
दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते कर्णाली राजमार्गको दैलेख सडकखण्डअन्तर्गत आठविस नगरपालिका–३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बसको ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 
राहदानीको विद्युतीय प्रणालीमा समस्या
राहदानीको विद्युतीय प्रणालीमा समस्या राहदानीको विद्युतीय प्रणालीमा समस्या आएको छ । राहदानी विभागले प्रणालीमा आएको समस्याका कारण विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याउन नसकिएको जनाएको हो । 
रत्ननगरमा तेस्रो मेयर कप प्रतियोगिता सुरु, पहिलो खेलमा कालिका विजयी
रत्ननगरमा तेस्रो मेयर कप प्रतियोगिता सुरु, पहिलो खेलमा कालिका विजयी पूर्वी चितवनको रत्ननगरमा दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरे ।
चितवनमा धान उत्पादनमा ह्रास
चितवनमा धान उत्पादनमा ह्रास चितवनमा गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको...
नारायणी नदीमा ६ हजार माछाका भुरा छाडियो
नारायणी नदीमा ६ हजार माछाका भुरा छाडियो नारायणी नदीमा ६ हजार माछाका भुरा छाडिएको छ । नदी आसपास बस्ने बोटे, माझी, मुसहर, थारु, कुमाल, दराई जस्ता समुदायलाई जीवन निर्वाहमा सहज होस् भनेर भेटनरी अस्पताल तथा पशु सेवा...
चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीकोे निर्देशन
चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीकोे निर्देशन संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवार्ई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् । 
बिपी क्यान्सर अस्पतालमा ‘मेमोग्राफी’ सेवा तीन वर्षपछि पुन: सुरु
बिपी क्यान्सर अस्पतालमा ‘मेमोग्राफी’ सेवा तीन वर्षपछि पुन: सुरु बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पुनः ‘मेमोग्राफी’ सेवा सुरु गरिएको छ । स्तन क्यान्सर पहिचानका लागि निकै उपयोगी मेसिन बिग्रिएपछि तीन वर्षदेखि सेवा बन्द रहेको थियो । नयाँ मेसिन...
चितवनका दुई पालिकामा दूध ‘जोन’
चितवनका दुई पालिकामा दूध ‘जोन’ पशु सेवा कार्यालयले पूर्वी चितवनका दुई पालिकालाई दूध ‘जोन’का रुपमा घोषणा गरेर कार्यक्रमलाई अघि बढाएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा जोन कार्यक्रम सञ्चालन गरिएको हो ।
युक्रेनले सीमा क्षेत्रमा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसको दाबी
युक्रेनले सीमा क्षेत्रमा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसको दाबी रुसी सेनाले मङ्गलबार युक्रेनले ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य बेसमा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । यो वासिङ्टनले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको...
भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क
भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिए । 
साइबर अपराधको अभियोमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
साइबर अपराधको अभियोमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत् अफवाह फैलाएको आरोप छ । 
चितवन राइनोजले सार्वजनिक गर्‍यो आधिकारिक जर्सी
चितवन राइनोजले सार्वजनिक गर्‍यो आधिकारिक जर्सी भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालको आतिथ्यतामा आयोजित कार्यक्रममा जर्सीसहित मस्कट र टिम  गीत पनि सार्वजनिक गरिएको हो ।
नेपाल प्रिमियर लिगको तालिका सार्वजनिक, पहिलो खेलमा विराटनगरले जनकपुरसँग खेल्ने
नेपाल प्रिमियर लिगको तालिका सार्वजनिक, पहिलो खेलमा विराटनगरले जनकपुरसँग खेल्ने ८ टोलीले सहभागिता जनाउने प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्टसँग खेल्ने छ । लिग चरणको अन्तिम खेल पुस १ गते हुनेछ । बाँकी दिन लिग चरणमा हरेक दिन २-२...