इच्छाकामनाका सुन्तला बोटबाटै बिक्री
मंगलबार, पुस २, २०८१
भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने
मंगलबार, पुस २, २०८१
चितवनको राप्ती नगरपालिकामा महिला र बालबालिकाका लागि भारत सरकारले अस्पताल निर्माण गर्ने भएको छ । नगरप्रमुख शम्शेर लामा र वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत डिएस मीनाबीच अस्पताल निर्माण गर्ने विषयमा सहमति भएको...
उमागौरी सहकारी ठगी : २५ फरार प्रतिवादीलाई ३५ दिनभित्र उपस्थित हुन मोरङ अदालतको आदेश
मंगलबार, पुस २, २०८१
मोरङको धनपालथान गाउँपालिकास्थति उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित फरार २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी भएको छ...
एनपिएल विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने
मंगलबार, पुस २, २०८१
यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनका...
एनपिएल विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने
मंगलबार, पुस २, २०८१
यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनका...
एनपीएल : प्लेअफको समीकरण पूरा, चितवन र कर्णालीबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुने
सोमबार, पुस १, २०८१
एनपिएलको लिग चरणका खेलहरू सकिएसँगै प्लेअफ समीकरण पूरा भएको छ । सुदूरपश्चिमसँग हारका बाबजुद पनि कर्णाली प्लेअफमा पुगेको हो । काठमाडौँ गुर्खाज भने प्लेअफको दौडबाट बाहिरिएको छ । जनकपुर बोल्ट्स,...
सूर्यदर्शन सहकारी ठगी प्रकरण : के छ प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा ?
सोमबार, पुस १, २०८१
लामिछानेले सहकारीकै रकमबाट अन्य स्थानमा कारोबार गरेको २७ करोड ९९ लाख सम्पत्ति शुद्धीकण गरेको राय प्रहरीले दिएको छ । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराधको कसुरमा मुद्धाका लागि प्रहरीले प्रतिवेदन दिएको...
चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गरिने
सोमबार, पुस १, २०८१
चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रूपमा घोषणा गर्न सौराहाका पर्यटन व्यवसायी लागि परेका छन् । यसका लागि रत्ननगर नगरपालिका र बागमती प्रदेश सरकारसँगको छलफल तथा समन्वय भइरहेको हो...
गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्यारापिट निर्माण सुरु
सोमबार, पुस १, २०८१
चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्यारापिट निर्माण सुरु भएको छ । अहिले स्ट्याण्ड–१ मा प्यारापिट निर्माण सुरु भएको हो । त्यसपछि क्रमशः २, ३ र ४...
पत्रकार महासङ्घमा पहिलोपटक महिला नेतृत्व
आइतबार, मंसिर ३०, २०८१
पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवारी दिएकी शर्मा अध्यक्षमा निर्वाचित भएको आइतबार राति केन्द्रीय निर्वाचन समितिले...
रविसहित ५ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने तयारी
आइतबार, मंसिर ३०, २०८१
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपलचनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पाँच जनाविरुद्ध प्रहरीले अनुसन्धान पूरा गरेको छ ।
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो
आइतबार, मंसिर ३०, २०८१
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ...
एनपिएल : पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा
आइतबार, मंसिर ३०, २०८१
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएकोे एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो ।
जनकपुरमाथि विजयी हुँदा प्लेअफमा चितवनको दाबेदारी, पोखरा र विराटनगर बाहिरिए
शनिबार, मंसिर २९, २०८१
समूह चरणका सबै ७ खेल खेलिसकेको चितवनको ८ अंक रहेको छ । १० अंकसहित पहिलो स्थानमा रहेर प्लेअफमा स्थान निश्चित गरिसकेको जनकपुरले क्वालिफायर्स १ मा पुग्ने मौका तत्काललाई गुमाएको छ...
पत्रकार महासङ्घ चितवनको अध्यक्षमा पराजुली
शनिबार, मंसिर २९, २०८१
शुक्रबार भएको निर्वाचनको निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पराजुलीले एक सय ३२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरे ।
उमागौरी कृषि सहकारी ठगी : लेखा समिति सभापति पोखरेलकी श्रीमतीसहित २२ जनाविरुद्ध मुद्दा दर्ता
शुक्रबार, मंसिर २८, २०८१
संघीय संसद्को सार्वजनिक लेखा सभापतिका ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २२ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
एनपिएल : विराटनगरद्वारा चितवन राइनोज ५१ रनले पराजित
शुक्रबार, मंसिर २८, २०८१
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रन मात्रै जोड्यो ।
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
शुक्रबार, मंसिर २८, २०८१
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका पाँच युवाले संसद् दिवसको सन्दर्भ पारेर छ हजार एक सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका छन् ।
तेस्रो रत्नप्रिय कप महिला फुटबल : पद्मा स्पाेर्ट्स क्लब फाईनलमा
बिहीबार, मंसिर २७, २०८१
रत्ननगरको टिकौली चौरमा जारी राष्ट्रिय स्तरको सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत बिहीवार भएको खेलमा पद्मा स्पाेर्ट्स क्लब (ओखलढुङ्गा) विजयी हुँदै फाईनलमा प्रवेश गरेकाेछ । निजगढ...
सिरियामा इजरायलको आक्रमण, सिरियाली सेनाको ८० प्रतिशत सम्पत्ति नष्ट
बिहीबार, मंसिर २७, २०८१
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले सिरियाको राजधानी दमास्कस र लाताकिया क्षेत्र बीचमा रहेको सिरियाली सेनाको ७० देखि ८० प्रतिशत सम्पत्ति नष्ट गरेको दाबी गरेको छ ।