मेरो चितवन
मेरो चितवन
मेरो चितवन
विद्यालयमा नृत्य गर्ने क्रममा बेहोस, अस्पतालमा मृत्यु
विद्यालयमा नृत्य गर्ने क्रममा बेहोस, अस्पतालमा मृत्यु कक्षा ८ मा अध्ययनरत दोर्दी गाउँपालिका–८ को ओमबहादुर तामाङकी १४ वर्षीय छोरी बिन्ती तामाङको आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 
अण्डाको मूल्य बढ्यो
अण्डाको मूल्य बढ्यो पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको मूल्य वृद्धि भएको बताए । उनका अनुसार यसअघि अण्डाको मूल्य रु पाँच सय पाँचसम्म...
हमासको नियन्त्रणमा रहेका विपीन जोशी जीवितै रहेको इजरायली राजदूतको दाबी
हमासको नियन्त्रणमा रहेका विपीन जोशी जीवितै रहेको इजरायली राजदूतको दाबी प्यालेस्टिनी समूह हमासले २०२३ को अक्टोबरदेखि बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशी जीवितै रहेको इजरायली राजदूतले दाबी गरेका छन् । नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले जोशी गाजा क्षेत्रमा...
हरिहर मन्दिरलाई धामको रुपमा विकास गर्न मंसिर २४ देखि श्रीमद्भागवत महायज्ञ
हरिहर मन्दिरलाई धामको रुपमा विकास गर्न मंसिर २४ देखि श्रीमद्भागवत महायज्ञ रत्ननगरको निपनीस्थित गायत्री हरिहर मन्दिरमा मंसिर २४ गतेदेखि श्रीमद्भागवत धनधान्याचन ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ मुल समारोह समितिले आज पत्रकार सम्मेलन गरी महायज्ञको उद्धेश्य र लक्ष्यबारे जानकारी गराएको...
चीनबाट फर्केपछि ओलीले भने-अबको १८ महिना मै सरकार चलाउँछु,  त्यसपछि देउवाको पालो
चीनबाट फर्केपछि ओलीले भने-अबको १८ महिना मै सरकार चलाउँछु, त्यसपछि देउवाको पालो चीनको चार दिने भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले आफ्नो कार्यकाल १८ महिनामा सकिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्को निर्वाचन गराउने बताएका हुन् ।
एनपीएल : सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमान्डु गुर्खाज ७३ रनले पराजित
एनपीएल : सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमान्डु गुर्खाज ७३ रनले पराजित राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाईलाई ७३ रनले हराएको हो...
पर्सामा रास्वपा अध्यक्ष लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी
पर्सामा रास्वपा अध्यक्ष लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनालाई सानो पाइला सहकारीको बचत अपचलनका विषयमा अनुसन्धान गर्नका लागि पक्राउ पुर्जी जारी गरेको छ । 
एनपीएल :  लुम्बिनी लायन्समाथि विराटनगरको सनसनीपूर्ण जित
एनपीएल : लुम्बिनी लायन्समाथि विराटनगरको सनसनीपूर्ण जित लोकेश बमले ७१ रनको शानदार इनिङस खेलेपछि विराटनगरले लुम्बिनी लायन्समाथि २ विकेटको सनसनीपूर्ण जित हात पारेको छ । विराटनगरले तीन खेलमा पहिलो जित निकालेको हो ।
चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप, आठ जना घाइते
चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप, आठ जना घाइते चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।  रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो...
एनपिएल : काठमाडौँद्वारा कर्णाली तीन विकेटले पराजित
एनपिएल : काठमाडौँद्वारा कर्णाली तीन विकेटले पराजित सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ । बुधबारको पहिलो खेलमा काठमाडौँले कर्णालीलाई तीन विकेटले पराजित गरेको हो । 
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन् । 
दक्षिण कोरियामा सैनिक कानुन लागू
दक्षिण कोरियामा सैनिक कानुन लागू राति अबेर एक टिभी सम्बोधनमा उनले उत्तर कोरियाका समर्थकलाई देशबाट हटाउन यो कदम चालिएको बताएका हुन् । संवैधानिक व्यवस्था बचाउनका लागि यस्तो कदम चालिएको उनको भनाइ छ । 
टिकटकले हटायो छ हजार ७८ भिडियो
टिकटकले हटायो छ हजार ७८ भिडियो टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका छ हजार ७८ भिडियो हटाइएको छ । अप्रिल र जुन महिनामा पोष्ट भएका उक्त भिडियोमध्ये ९९ दशमलव १ प्रतिशत तुरून्तै हटाएको...
चितवन राइनोजको लगातार दोस्रो जित
चितवन राइनोजको लगातार दोस्रो जित सोहेल तनविर र रिजन ढकालले आफ्नो एकै ओभरमा ३–३ विकेट लिएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । १ सय ६२ रनको लक्ष्य...
चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने
चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई पाँच सय मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका हुन् । 
मन्दिर खन्ने क्रममा कालिका नगरपालकामा फेला पर्‍यो दुईवटा बम
मन्दिर खन्ने क्रममा कालिका नगरपालकामा फेला पर्‍यो दुईवटा बम पूर्वी चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेड बम फेला परेको छ । कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा बम भेटिएको हो ।
एनपिएल : चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित
एनपिएल : चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई  पाँच विकेटले पराजित गरेको छ ।  
प्रधानमन्त्री ओली बेइजिङमा
प्रधानमन्त्री ओली बेइजिङमा चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी बेइजिङ पुगेका हुन्।  भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता  गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डंगोलले ५ हजार ३ सय ३४ मत ल्याई विजयी भएका हुन् । उनी...