मेरो चितवन
मेरो चितवन
मेरो चितवन
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड' नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन् । 
बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि
बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ ले जितेको छ । 
सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालका सम्पदालाई न्यायोचित रुपले बढीभन्दा बढी प्रयोग गर्नुपर्ने बताएका छन् । चितवनको सौराहामा सुरु भएको १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले...
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु चितवनको पर्यटकीय क्षेत्र सौराहामा बिहीबारदेखि १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ । क्षेत्रीय होटेल सङ्घ नेपाल चितवनको आयोजनामा सुरु भएको महोत्सवको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान...
कामका लागि म्यानमार पुगेका १४ जना नेपाली अलपत्र
कामका लागि म्यानमार पुगेका १४ जना नेपाली अलपत्र आन्तरिक द्वन्द्वमा फसेको म्यानमारमा नजान र गएकाहरुलाई पनि सावधान रहन नेपाल सरकारले एडभाइजरी समेत जारी गरिसकेको अवस्थामा १४ नेपाली सीमा क्षेत्रमा अलपत्र परेका हुन् ।
गौतमबुद्ध रङ्ग‌शालामा यू-१९ महिला खेलाडीको प्रशिक्षण सुरु
गौतमबुद्ध रङ्ग‌शालामा यू-१९ महिला खेलाडीको प्रशिक्षण सुरु मलेसियामा हुने यू-१९ महिला विश्वकपको तयारीका लागि नेपाली खेलाडीले प्रशिक्षण सुरु गरेका छन् । चितवनको भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको...
बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता
बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ र  क्रिसमसलाई लक्षित गरी फेवाताल किनारमा सुरु भएको यो...
एमालेमा भीम रावल निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सेना ६ महिनाका लागि निलम्बन
एमालेमा भीम रावल निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सेना ६ महिनाका लागि निलम्बन ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको एमाले सचिवालय बैठकले पार्टीविरुद्ध गतिविधि गरेको भन्दै पूर्वउपाध्यक्ष रावललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो । 
शुक्रबारदेखि पुनःबदली र वर्षा हुने
शुक्रबारदेखि पुनःबदली र वर्षा हुने पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर हिमाली जिल्ला हुम्लामा पुनः दोस्रो पटक हिमपात हुँदा अन्तर जिल्ला जोड्ने छोटो दूरीको हवाई सेवा अवरूद्ध भएको छ । सोमबार रातिदेखि जिल्लामा हिमपात हुँदा हवाई सेवा अवरूद्ध हुन पुगेको हो...
बालकोट हत्या प्रकरण :  जेठो छोराले बुबा र भाइको हत्या गरेको स्वीकार गरे
बालकोट हत्या प्रकरण :  जेठो छोराले बुबा र भाइको हत्या गरेको स्वीकार गरे सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरमा कोठाभित्र मृत फेला परेका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या कुलप्रसादकै जेठो छोरा रुपेशले गरेको पाइएको छ...
 मानव तस्करबाट म्यानमार पुर्‍याइएका पाँच नेपालीको उद्धार
 मानव तस्करबाट म्यानमार पुर्‍याइएका पाँच नेपालीको उद्धार उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार (पुरुष) थाई सरकारी निकाय ‘आइओएम’ थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासहितको सहयोगमा एक साताअघि नेपाल फर्काइएको थियो ।...
मौसम : बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
मौसम : बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने  पश्चिम न्यूनचापीय प्रणालीका कारण आकासमा बादल टम्म लागे पनि वर्षा भने न्यून परेको छ । यद्यपि काठमाडौँ उपत्यकालगायत केही स्थानमा मंगलबार सामान्य वर्षा भएको छ । काठमाडौँमा पनि साँझ सामान्य...
भारतका चर्चित फिल्म निर्देशक श्याम बेनेगलको निधन
भारतका चर्चित फिल्म निर्देशक श्याम बेनेगलको निधन 'अंकुर', 'निशान्त', 'मन्थन', 'भूमिका' र 'मंडी' जस्ता फिल्म निर्देशन गरेका बेनेगल ७०-८० को दशकमा समानान्तर सिनेमा आन्दोलनका दिग्गज मानिन्छन्। उनका फिल्महरूमा लैङ्गिक समानता, सामाजिक न्याय र राजनीतिक सङ्घर्ष जस्ता विषयहरू...
चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछाने स्वतः निलम्बित 
चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछाने स्वतः निलम्बित  चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने स्वतः निलम्बनमा परेको सङ्घीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले आज जारी गरेको सूचनामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन,...
भक्तपुरमा बाबुछोराको हत्या प्रकरणमा अनुसन्धान तीव्र 
भक्तपुरमा बाबुछोराको हत्या प्रकरणमा अनुसन्धान तीव्र   भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा मृत अवस्थामा भेटिएका बाबुछोराको हत्या भएको आशङ्कामा अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ । 
यस्तो छ रवि लामिछानेविरुद्ध दर्ता गरिएको अभियोगपत्र [पूर्णपाठसहित]
यस्तो छ रवि लामिछानेविरुद्ध दर्ता गरिएको अभियोगपत्र [पूर्णपाठसहित] सहकारी ठगी प्रकरणमा मुछिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
भारतीय गायक सोनु निगम नेपाल आउँदै
भारतीय गायक सोनु निगम नेपाल आउँदै  यही पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रमका लागि भिडियो सन्देश पठाउँदै उनले नेपालीसँग पहिलोपटक साक्षात्कार हुने बताए । 
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित चेपाङ समुदायबाट गोरखा जिल्लाबाट  स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित भएकी छन् । शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उनी सम्मानित भएकी हुन् ।