मेरो चितवन
मेरो चितवन
मेरो चितवन
रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर
रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 
प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि बुटबल तेक्वान्दो डोजाङ्गलाई
प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि बुटबल तेक्वान्दो डोजाङ्गलाई चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२४ को उपाधि बुटबल तेक्वान्दो डोजाङ्गले जितेको छ । बुटबल तेक्वान्दो डोजाङ्गले ५ स्वर्ण, १ रजत र १ कास्यसहित उपाधिसँगै ५० हजार...
ब्लड डोनर्स सोसाइटी रत्ननगर अध्यक्षमा रमेश नेपाल सर्वसम्मत
ब्लड डोनर्स सोसाइटी रत्ननगर अध्यक्षमा रमेश नेपाल सर्वसम्मत ब्लड डोनर्स सोसाइटी रत्ननगर नगर समिति गठन भएको छ । शनिबार रत्ननगर नगरपालिकाको सभाहलमा भएको भेलाले नगर समितिको अध्यक्षमा रमेश नेपाल सर्वसमत चयन भएका छन ।
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार परियोजनामा सहयोग गर्न इण्डियन आयल कर्पोरेशसनको विज्ञ टोली नेपाल आएको छ । “परियोजना विस्तारका लागि पुनः सर्भे हुनुपर्ने देखिएको छ, पाइपलाइन जाने मार्गमा रहेका वन र...
सुदूरपश्चिमका राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना, तीन जना घाइते
सुदूरपश्चिमका राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना, तीन जना घाइते राज्यमन्त्री बम सवार प्रदेश ३—०१—०२४ च नम्बको मोटर शनिबार साँझ भारतको पलिया बजार नजिक दुर्घटनामा परेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। 
एनपिएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर
एनपिएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन्...
 कुल पूजा र हाम्रो परम्परा 
 कुल पूजा र हाम्रो परम्परा  कुल देवता भनेका त्यस्तो सुरक्षा कवच हुन् जसले कुनै पनि वाह्य बाधा, नकारात्मक ऊर्जाबाट परिवारलाई जोगाउँछ । पारिवारिक संस्कार र नैतिक आचरण प्रति समय छँदै सचेत रहनुपर्छ । त्यसैले कुल...
मुग्लिन–नौबिसे सडक दिउँसो ३ घण्टा बन्द गरिने
मुग्लिन–नौबिसे सडक दिउँसो ३ घण्टा बन्द गरिने पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडकखण्डको पोखरेभिर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले यही पुस ७ देखि...
भरतपुरका पाँच वटा वडा बालमैत्री
भरतपुरका पाँच वटा वडा बालमैत्री भरतपुर महानगरपालिका पाँच वडालाई वालमैत्री वडा घोषणा गरिएको छ । महानगर प्रमुख रेनु दाहालले शुक्रबार वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरेसँगै यो सङ्ख्या पाँच पुगेको हो । 
चितवनको कालिका नगर अस्पतालमा सेवा विस्तार
चितवनको कालिका नगर अस्पतालमा सेवा विस्तार चितवनको कालिका नगरपालिकाले सञ्चालन गरेको कालिका नगर अस्पतालमा थप सेवा विस्तार भएकोे छ । बाग्मती प्रदेश सरकारको सहयोगमा जनस्वास्थ्य कार्यालय चितवनमार्फत अस्पतालमा प्रयोगशालाका लागि नयाँ उपकरण जडान गरिएसँगै सेवा विस्तार...
कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमै ‘प्यारापिट’ र फ्लडलाइट जडान गरिन्छ : प्रधानमन्त्री
कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमै ‘प्यारापिट’ र फ्लडलाइट जडान गरिन्छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले  कीर्तिपुरको  क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताएका छन् । 
हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाइँ
हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाइँ बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो । 
धापासीमा ३ तल्ले घरमा भिषण आगलागी
धापासीमा ३ तल्ले घरमा भिषण आगलागी स्थानीय  भाईकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आज साँझ ५ बजेतिर आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको हो । आगो अहिले नियन्त्रणमा आइसकेको बताइएको छ । 
सुर्खेतमा कोइला बालेर सुतेका आमा र छोराको मृत्यु, छोरीको उपचार हुँदै 
सुर्खेतमा कोइला बालेर सुतेका आमा र छोराको मृत्यु, छोरीको उपचार हुँदै  सुर्खेतको वीरेन्द्रनगरमा कोठाभित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ । घटनामा छाेरी घाइते भएकी छन् । वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा कोईला बालेर सुतेका आमा, छोरा र छोरीमध्ये...
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि चितवनको माडी नगरपालिकामा एक हजार दुई सय ६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । माडी नगरपालिकाले जारी गरेको एक सूचनाका आधारमा यी परिवारलाई अति गरिब, मध्यम गरिब...
कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा
कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा पुगेको छ । आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर फाइनल पुगेको हो । कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा...
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन अभियान सञ्चालन गरेकोे छ ।
सुदूरपश्चिम रोयल्स एनपिएलको फाइनलमा
सुदूरपश्चिम रोयल्स एनपिएलको फाइनलमा जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।