मेरो चितवन
मेरो चितवन
मेरो चितवन
रवि लामिछाने थप ५ दिन हिरासतमा, अदालतमा मुद्दा पेस गर्ने तयारी
रवि लामिछाने थप ५ दिन हिरासतमा, अदालतमा मुद्दा पेस गर्ने तयारी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेका रास्वपा सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
दुर्गा प्रसाईं साइबर अपराधमा रिहा, संगठित अपराधको आरोपमा लगत्तै पक्राउ
दुर्गा प्रसाईं साइबर अपराधमा रिहा, संगठित अपराधको आरोपमा लगत्तै पक्राउ साइबर अपराधको आरोप लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं काठमाडौं जिल्ला अदालतको आदेशबाट रिहा भएलगत्तै पुन: पक्राउ परेका छन् ।
एनपिएल : जनकपुर र पाेखरा विजयी
एनपिएल : जनकपुर र पाेखरा विजयी आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित हासिल गरेको हो ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौँले जितका लागि दिएको एक सय दुई रनको लक्ष्य जनकपुरले...
कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन
कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै भ्रातृ संस्थाको अधिवेशन सम्पन्न गर्नका लागि बुधबार निर्देशक समिति गठन गरेका हुन् ।       
एनपिएलबाट बाहिरियो लुम्बिनी लायन्स
एनपिएलबाट बाहिरियो लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एनपिएलबाट बाहिरिने लुम्बिनी पहिलो टोली हो । 
विश्व क्रिकेटका महान ब्याटर ब्रायन लारा एनपीएलका लागि नेपाल आउने
विश्व क्रिकेटका महान ब्याटर ब्रायन लारा एनपीएलका लागि नेपाल आउने नेपाल प्रिमियर लिग एनपीएल र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक संञ्जाल मार्फत वेस्ट इन्डिजका लिभिङ लेजेन्ड लारा नेपाल आउन लागेको जानकारी दिएका हुन् ।
उद्योग वाणिज्य महासंघको अध्यक्ष चयन प्रत्यक्ष निर्वाचनबाट
उद्योग वाणिज्य महासंघको अध्यक्ष चयन प्रत्यक्ष निर्वाचनबाट नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चयन प्रत्यक्ष निर्वाचनबाटै चयन हुने भएको छ । महासंघ कार्यसमितिले गत असार २४ मा तयार पारेको संशोधित विधान आज बसेको विशेष साधारणसभाले सर्वसम्मतले पारित गरेपछि...
नारायणगढ–बुटवल सडक : म्याद थपिएको चार महिनापछि विस्तार सुरु
नारायणगढ–बुटवल सडक : म्याद थपिएको चार महिनापछि विस्तार सुरु राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद...
बीआरआई फ्रेमवर्क सार्वजनिक, के छ सम्झौता ?
बीआरआई फ्रेमवर्क सार्वजनिक, के छ सम्झौता ? सरकारले चीन सरकारसँग हालै भएको ‘बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणका क्रममा यही मङ्सिर १९ गते भएको उक्त दस्तावेज परराष्ट्र...
नेपालले अन्तर्राष्ट्रिय अदालतसामु माग्यो जलवायु न्याय
नेपालले अन्तर्राष्ट्रिय अदालतसामु माग्यो जलवायु न्याय परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाएकी छन् । 
पाथीभरामा सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले गरे पूजापाठ
पाथीभरामा सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले गरे पूजापाठ ताप्लेजुङको धार्मिकस्थल पाथीभरामा पछिल्लो सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले पूजापाठ गरेका छन् । विभिन्न क्षेत्रबाट सात वर्षको समय अवधिमा १३ लाख तीन हजार ९२ जना दर्शनार्थीले पूजापाठ गरेका हुन्...
उदयपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
उदयपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३ मा आज एक ल्याण्डरोभर जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँच यात्रु घाइते भएका छन् ।
रवि लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
एनपिएल : चितवनले सुदूरपश्चिमलाई हरायो 
एनपिएल : चितवनले सुदूरपश्चिमलाई हरायो  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ। प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । यसअघि सुदूरपश्चिमले विराटनगर किङ्ग्स, काठमाडौँ गुर्खाज र...
नुवाकोटमा दुई छोरासहित आमा झुण्डिएको अवस्थामा मृत फेला
नुवाकोटमा दुई छोरासहित आमा झुण्डिएको अवस्थामा मृत फेला आफ्नै घरमा भित्रबाट आग्लो लगाएको अवस्थामा २४ वर्षीया चन्दीमाया तामाङ, पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज...
आइतबारदेखि मौसममा बदली, केही ठाउँमा वर्षाको सम्भावना, चिसो बढ्ने
आइतबारदेखि मौसममा बदली, केही ठाउँमा वर्षाको सम्भावना, चिसो बढ्ने विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी गराएको हो । 
दमकको १८ तले भवन संघीय सरकारले नै चलाउने
दमकको १८ तले भवन संघीय सरकारले नै चलाउने दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ । दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्ने कार्यक्रम छ । 
राजनीतिक कोर्ष बदल्ने बेला आएको छ : अध्यक्ष दाहाल
राजनीतिक कोर्ष बदल्ने बेला आएको छ : अध्यक्ष दाहाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताएका छन् । माओवादी केन्द्र गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको शनिबार दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले शासकीय स्वरुप...
धनगढीका मेयर हमाललाई मष्तिष्कमा समस्या, थप उपचारका लागि दिल्ली लगियो
धनगढीका मेयर हमाललाई मष्तिष्कमा समस्या, थप उपचारका लागि दिल्ली लगियो स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि आज नयाँ दिल्लीतर्फ लगिएको छ ।