एमाले केन्द्रीय समिति बैठक आइतबारदेखि, के छ अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा ?
शनिबार, पुस २०, २०८१
प्याब्सन चितवनको अध्यक्षमा मदन पुरी
शनिबार, पुस २०, २०८१
भरतपुरमा भएको १६ औं अधिवेशनले मदन पुरीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्ष पदमा भानुभक्त अर्याल र टेकराज अधिकारीको उम्मेदवारी परेपछि निर्वाचन गरिएको हो ।
कालिकाको छैटौं नगर सभा : योजना संसोधनसहित १२ कार्यविधि पारित
शुक्रबार, पुस १९, २०८१
कालिका नगरपालिकाको दोस्रो कार्यकालको छैटौं नगरसभा योजना संसोधनसहित कार्यविधि पारित गर्दै सकिएको छ । नगरपालिकाका मेयर विनोद रेग्मीको अध्यक्षतमा सम्पन्न भएको नगर सभाले १२ कार्यविधि र ३ वटा ऐन पारित...
सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू
शुक्रबार, पुस १९, २०८१
शुक्रबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए। उनका अनुसार प्रतिवादी लीला पछाइ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका हुन् ।...
भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण सुरु
शुक्रबार, पुस १९, २०८१
दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ –क्यानका सचिव पारस खड्काले संयुक्त रुपमा गरे...
बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
बिहीबार, पुस १८, २०८१
बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा बिहीबार राति धमेना नजिकै जिप दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला...
भ्रष्टाचारका मुद्दामा हदम्याद नलाग्ने, अख्तियारलाई थप अधिकार
बिहीबार, पुस १८, २०८१
राज्यव्यवस्था तथा सुशासन समितिले भ्रष्टाचारका मुद्दामा हदम्याद नलाग्ने र अनुसन्धान प्रक्रियामा अख्तियारलाई थप अधिकार दिँदै भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक सर्वसम्मत पारित गरेको छ ।
पुस २५ देखि माघ १० सम्म चितवन महोत्सव हुने
बिहीबार, पुस १८, २०८१
चितवनको सामाजिक, आर्थिक, र सांस्कृतिक प्रवर्द्धनका लागि चितवन महोत्सव २०८१ आगामी पुस २५ देखि माघ १० सम्म नारायणी नदी किनारको प्रदर्शनी मैदान, नारायणगढमा आयोजना गरिने भएको छ।
'आवश्यक सेवा'मा हडताल निषेधको आदेश जारी गर्दै सरकार
बुधबार, पुस १७, २०८१
आवश्यक सेवामा हडताल गर्न सरकारले निषेध गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठले आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने निर्णय गरेको हो ।
नागढुङ्गा–नौबिसे–मुग्लिन सडक निर्माणमा तीव्रता दिन मन्त्री दाहालको निर्देशन
बुधबार, पुस १७, २०८१
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा नौबिसे मुग्लिन सडक निर्माणमा तीव्रता दिन निर्देशन दिएका छन् । निर्माणाधीन उक्त सडकको आज स्थलगत निरीक्षण गरी निर्माण कम्पनी तथा मन्त्रालयका नियमनकारी कार्यालयलाई...
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
बुधबार, पुस १७, २०८१
चितवनका ३१ हजार पाँच सय ७० किशोरीलाई एचपिभी खोप दिइने भएको छ । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि नौ वर्षदेखि १४ वर्ष उमेर समूहका ती किशोरीलाई खोप दिन लागिएको हो...
भरतपुरमा सन्तुलित विकास भएको छ : अध्यक्ष दाहाल
मंगलबार, पुस १६, २०८१
भरतपुरस्थित मेघौलीमा आज आयोजना भएको भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उनले विकास गर्नै सक्दैनन् भन्ने निरासाजनक भाष्य रहेको अवस्थाबाट...
चितवनको जयमंगलामा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु, ५ घाइते
मंगलबार, पुस १६, २०८१
गैंडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१३ जयमंगलामा गैंडाको आक्रमणबाट सोही नगरको वडा नम्बर १६ बस्ने ७० वर्षीया कृष्णाकुमारी थापाको...
पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान मर्कामा
सोमबार, पुस १५, २०८१
नेपाल कुखुरा व्यवसायी मञ्चले आज चितवनमा गरेको अन्तरक्रियामा वक्ताहरुले व्यवसाय निकै सङ्कटको अवस्थामा पुगेको गुनासो गरे । मञ्चका अध्यक्ष रघुनाथ भट्टले कोरोना महामारी अघिसम्म हरेक साता ५० लाख ब्रोइलर चल्ला...
चिसोका कारण चितवनमा बढे बिरामी, सावधानी अपनाउन आग्रह
सोमबार, पुस १५, २०८१
चिसोका कारण यहाँका चितवनका अस्पतालहरुमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिनहरुमा चिसोका कारण हुने रोगको समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको हो ।
‘रैथाने खाना प्रवर्द्धनले पर्यटक आकर्षित गर्न सकिने’
सोमबार, पुस १५, २०८१
रैथाने खानाको प्रवर्द्धन गर्नसके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने सरोकारवालाले बताएका छन् । यहाँको भरतपुर महानगरपालिका–२७ मा आयोजित रैथाने खाना महोत्सवमा सहभागी र अवलोकनका लागि आएका दर्शकले यस्तो...
गैँडाको आक्रमणबाट कुमरोजमा महिलाको मृत्यु
आइतबार, पुस १४, २०८१
भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैँडाले आक्रमण गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आइतबार बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको...
कुखुराको मासु खाँदा एक जनाको मृत्यु, तीन बिरामी
आइतबार, पुस १४, २०८१
कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए । बयलास्थित तुलासिहं विकको घरमा ल्याएको ब्वायलर कुखुराको मासु खाएर उनकै...
सौराहामा हात्तीलाई खुवाइयो वनभोज
शनिबार, पुस १३, २०८१
चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सव अन्तर्गत शनिबार हात्तीको वनभोज कार्यक्रम गरिएको छ। वनभोजमा हात्तीलाई ड्रयागन फ्रुट, स्याउ, उखु, सुन्तला, केरा, घाँस, खर्बुजा, भूइँकटहर, मकै लगायतका खानेकुरा ख्वाइएको...
आइतबारदेखि मौसम सुधार हुने
शनिबार, पुस १३, २०८१
शुक्रबार रातिदेखि बदली भएको मौसम आइतबारदेखि सुधार हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहानदेखि मौसम क्रमशः सुधार हुँदै जाने जानकारी गराएको हो ।