केआईआईटी अध्ययनरत डेढ सयभन्दा बढी विद्यार्थी नेपाल फर्किए
बुधबार, फागुन ७, २०८१
गड्यौली महोत्सवको तयारी पुरा, मुख्यमन्त्रीले उद्घाटन गर्ने
बुधबार, फागुन ७, २०८१
राप्ती नगरपालिका २ गड्यौलीमा विहीबारदेखि सुरु हुने गड्यौली साँस्कृतिक तथा व्यापारी महोत्सवको तयारी पुरा भएको छ ।
प्रकृति लम्साल मृत्यु : केआईआईटीका महानिर्देशकसहित ५ जना पक्राउ
बुधबार, फागुन ७, २०८१
भारतको उडिसा प्रहरीले नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्यु र विद्यार्थी दुर्व्यवहारमा जिम्मेवार रहेको भन्दै केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित ५ जनालाई पक्राउ गरेको छ ।
नेपालमा एमसीसी अन्तर्गतका सबै परियोजना स्थगित
मंगलबार, फागुन ६, २०८१
नेपालको विद्युत र सडक क्षेत्रमा काम गरिरहेको अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन-एमसीसी अन्तर्गतका परियोजनाहरुको भुक्तानी रोकिएको छ ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरूआत
सोमबार, फागुन ५, २०८१
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई हराउँदै विजयी सुरूआत गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले किर्गिस्तानमाथि १-० अन्तरको जित हात पारेको हो ।
संसद्मा दर्ता भएको ५ वर्षपछि भ्रष्टाचार निवारण विधेयक पारित, के छन् व्यवस्था ?
सोमबार, फागुन ५, २०८१
संसद्मा दर्ता भएको ५ वर्षपछि भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको...
कार्यसम्पादन मूल्यांकनमा माडी नगरपालिका चितवनमा चौथो
सोमबार, फागुन ५, २०८१
१०० अंकभारको मूल्यांकनमा माडीले गतबर्षभन्दा निकै सुधारेर ६९ अंक प्राप्त गरेको हो । कार्यसम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजामा गत आर्थिक बर्ष २०७९/८०मा माडी नगरपालिका २६.२० अंकसहित चितवनका पालिकाहरुमध्ये सबैभन्दा कमजोर देखिएको...
नेपालमा चौतर्फी विरोधपछि भारतीय विश्वविद्यालयले भन्यो-विद्यार्थी होस्टलमै रहनेछन्, पढाइमा क्षति पुग्नेछैन
सोमबार, फागुन ५, २०८१
घटनाको नेपालमा प्रधानमन्त्री तह, संसद्सहित चौतर्फी विरोध भएपछि उक्त विश्वविद्यालयले सबै विद्यार्थी विगतमा झै होस्टलमै रहन सक्ने र विद्यार्थीहरुको पढाईमा क्षति नपुग्ने प्रतिबद्धता जनाएको छ ।
अमेरिकाद्वारा नेपाललाई दिइने झन्डै ४ करोड डलर अनुदान रद्ध
आइतबार, फागुन ४, २०८१
इलोन मस्क नेतृत्वको अमेरिकाको सरकारी दक्षता विभाग (डज)ले 'आर्थिक संघीयता र जैविक विविधता संरक्षण' शीर्षकको परियोजना अन्तर्गत नेपाललाई दिइने भनिएको तीन करोड नब्बे लाख अमेरिकी डलरको अनुदान रद्द गरेको छ...
खोटाङको हलेसीमा भीषण आगलागी, तीन होटल जले
आइतबार, फागुन ४, २०८१
खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भीषण आगलागी भएको छ । आज साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलबाट आगो लाग्न सुरू भएको हो ।
कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका लगातार तेस्रो वर्ष पनि उत्कृष्ट
शनिबार, फागुन ३, २०८१
यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तीन वर्षसम्म उत्कृष्ट भएको छ । महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ मा सङ्घीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण...
चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै
शनिबार, फागुन ३, २०८१
चितवनको भरतपुरमा देशकै ठूलो राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुने भएको छ । आज भरतपुरमा आयोजक सस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पत्रकार सम्मेलन गरी यही फागुन १७ गतेदेखि...
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलमा भने घट्यो
शनिबार, फागुन ३, २०८१
यस्तै डिजेल तथा मट्टितेलको मूल्य भने घटाइएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९...
बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री र पोखराका मेयरको बर्न अस्पतालमा उपचार हुँदै
शनिबार, फागुन ३, २०८१
पोखरा पर्यटन वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ ।
मोटरसाइकल दुर्घटनामा उछिट्टिएर त्रिशूलीमा बेपत्ता युवक भेटिएनन्
शुक्रबार, फागुन २, २०८१
शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा उछिट्टिएर एक युवक त्रिशुलीमा बेपत्ता भएका थिए ।
कक्षा १२ को परीक्षा आगामी वैशाख ११ देखि
शुक्रबार, फागुन २, २०८१
यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो।
अमेरिकाले नेपालीसहित ११९ जना अवैध आप्रवासीलाई पठायो पनामा
शुक्रबार, फागुन २, २०८१
अमेरिकाले नेपाललगायत विभिन्न देशका ११९ जना अवैध आप्रवासीलाई पनामा पठाएको छ । पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले अवैध आप्रवासी आएको पुष्टि गर्नुभएको छ ।
भरतपुर अस्पतालले सञ्चालनमा ल्यायो बिरामीका लागि नि:शुल्क सटल बस, यस्तो छ रुट
बिहीबार, फागुन १, २०८१
भरतपुर अस्पतालले बिरामी र बिरामीका आफन्तका लागि आजदेखि निःशुल्क सटल (छोटो दुरीमा चल्ने) बस सञ्चालन सुरु गरेको छ ।
मकुना हात्ती मृत्यु प्रकरण : स्थलगत काम सकेर फर्कियो कार्यदल
बिहीबार, फागुन १, २०८१
चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा जंगली हात्ती मकुनाको मृत्यु प्रकरणसम्बन्धी छानबिन गर्न बनेको कार्यदल स्थलगत अध्ययन सकेर फर्किएको छ ।