महाशिवरात्रिमा यस्तो छ ट्राफिक व्यवस्थापन
मंगलबार, फागुन १३, २०८१
केआईआईटी घटनापछि स्वदेश फर्कन बाध्य विद्यार्थी त्रिविमा भर्ना हुन पाउने
मंगलबार, फागुन १३, २०८१
त्रिवि शिक्षाध्यक्षको कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै स्वदेश फर्कन बाध्य नेपाली विद्यार्थी क्रेडिट ट्रान्सफर नीति अनुसार विश्वविद्यालयमा सञ्चालित कार्यक्रम वा विषयमा भर्ना हुन सक्ने जनाएको हो ।
पश्चिम नवलपरासीको बेलासपुरमा अन्तरजातीय प्रेमको विषयमा झडप, ५ प्रहरीसहित १५ घाइते
मंगलबार, फागुन १३, २०८१
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुरमा दुई समूहबीच विवाद हुँदा आज दिनभर तनावग्रस्त बन्यो । स्थानीय एक युवक र युवतीबीच अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर झडप हुँदा ५ जना प्रहरीसहित १५...
महाशिवरात्रि : मठमन्दिरको सजावट र सरसफाइमा एक करोडभन्दा बढी खर्च
सोमबार, फागुन १२, २०८१
महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भीडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषले १ करोड ५० लाख रुपैयाँ खर्च छुट्याएको छ । साधु सन्तको बसोवास/भोजन, दर्शनार्थीलाई सहज रूपमा...
नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध : परराष्ट्रमन्त्री राणा
सोमबार, फागुन १२, २०८१
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रलाई आज जेनेभामा सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले सीमित स्रोत साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनका क्षेत्रमा नेपाल विश्वकै अग्रपंक्तिको राष्ट्रका रुपमा रहँदै...
पाथीभरा क्षेत्रमा केबलकार निर्माण तत्कालका लागि स्थगन
सोमबार, फागुन १२, २०८१
पाथीभरा क्षेत्रमा केबलकार निर्माण तत्कालका लागि स्थगन गरिने भएको छ । केबलकारको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले विज्ञप्ति जारी गरी केबलकार निर्माण हाललाई स्थगन...
चितवनमा साँझको समयमा बढी दुर्घटना
आइतबार, फागुन ११, २०८१
चितवनमा सबैभन्दा बढी साँझको समयमा दुर्घटना भएका छन् । चालू आर्थिक वर्ष २०८१-८२ को छ महिनामा जिल्लामा पाँच सय आठ सवारीसाधन दुर्घटना भएका छन् । त्यसमा बेलुका ६ देखि राति...
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : अपराजित रहँदै नेपाल फाइनलमा
आइतबार, फागुन ११, २०८१
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यानमारबीच भएको खेल बराबरीमा सकिएको छ । यसअघि नै फाइनल प्रवेश गरिसकेका दुवै टोलीले आज लिगको अन्तिम खेल खेलेका थिए ।
भैरव वाङमय स्मृति पुरस्कार चितवनका साहित्यकार दाहाललाई
शनिबार, फागुन १०, २०८१
आज एक समारोहका बीच चितवन साहित्य सङ्गमका अध्यक्ष प्रकाश चापागाईं, कार्यक्रमका सभापति रवीन्द्र पौडेल, प्रतिष्ठानका अध्यक्ष प्रा. कपिल अज्ञात र बाबुराम पाण्डेले संयुक्त रूपमा ‘मुमूर्षा’ कृतिका स्रष्टा दाहाललाई प्रदान गरेका...
प्रधानमन्त्री ओलीले भने-आवश्यकता अनुसार प्रदेश घटबढ हुनसक्छ
शनिबार, फागुन १०, २०८१
आज श्रीमती राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा संरचनागत पक्षहरू बढी सुधार तथा हेरफेर हुनसक्ने बताए ।
भारतीय विदेश मन्त्रालयले भन्यो-नेपाली विद्यार्थी फर्काउन पहल भइरहेको छ
शुक्रबार, फागुन ९, २०८१
ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु प्रकरणमा भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ ।
नेपाल दोस्रोपटक पर्यो सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा
शुक्रबार, फागुन ९, २०८१
फ्रान्सको पेरिसमा आज सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रूप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकबादी लगानीको जोखिमपूर्ण सूची (ग्रे) लिस्टमा राखेको हो ।
नोरदेन रुम्बाका गीत सुनाउँदै चन्दन-डेजी-विमोचना
शुक्रबार, फागुन ९, २०८१
यस महिनाको कार्यक्रमका निम्ति सङ्गीतकार चन्दन लोमजेलले दार्जिलिङका सुप्रसिद्ध गीतकार नोरदेन रुम्बाका गीतमा धुन भरेर ल्याएका छन् । जसलाई लोकप्रिय स्वर-सिल्पी डेजी बराइली र विमोचना लोमजेलले गाउने छन् । यो...
नारायणीमा हाम फालेका वृद्धको सशस्त्र प्रहरीले गर्यो उद्धार
शुक्रबार, फागुन ९, २०८१
चितवनस्थित १७ नम्बर गणबाट खटिएको इमिडियट रेस्पोन्स टिम (आईआरटी) ले उनको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उद्धार गरिएका अधिकारीलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको...
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक
शुक्रबार, फागुन ९, २०८१
त्रिवि, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शुक्रबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तय भएको छ ।
फोर नेसन्स कप : लेबनानलाई हराउँदै नेपाल एक खेलअगावै फाइनलमा
बिहीबार, फागुन ८, २०८१
नेपाल ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपालले लेबनानलाई १–० गोलले पराजित गरेको हो ।
नारायणगढ-बुटवल सडक विस्तारको काम तीव्र
बिहीबार, फागुन ८, २०८१
लामो समयदेखि सुस्त रहेको नारायणगढ–बुटवलका सडक विस्तारको काम अहिले धमाधम भइरहेको छ ।सडकको दाउन्ने पूर्व र पश्चिम दुवै खण्डमा अहिले सडक कालोपत्र गर्ने, कल्भर्ट तथा बाँकी पुलको निर्माण, बेश तथा...
केआईआईटीका उपकुलपतिले माफी मागे, न्याय नपाएसम्म कक्षामा नजाने विद्यार्थीको अडान
बिहीबार, फागुन ८, २०८१
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नालोजी (केआईआईटी) का उपकुलपति शरनजित सिंहले विश्वविद्यालयमा भएको घटनाप्रति माफी माग्नुभएको छ ।
ताप्लेजुङमा नो केबलकार समूह र प्रहरीबीच झडप, १३ जना घाइते, ७ राउन्ड अश्रुग्यास प्रहार
बिहीबार, फागुन ८, २०८१
‘नो केबलकार समूह’ र प्रहरीबीच झडप हुँदा ताप्लेजुङमा १३ जना घाइते भएका छन् । नो केबलकार समूहले आयोजना गरेको मुक्कुमलुङ पदयात्राको अन्तिम दिन उक्त समूहका आन्दोलनकारी केबलकार बेस स्टेशनतर्फ अगाडि...
सिद्धार्थनगरको स्वर्गद्वारी घाटमा गरियो प्रकृतिको अन्त्येष्टि
बिहीबार, फागुन ८, २०८१
भारतको उडिसा प्रहरीले नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्यु र विद्यार्थी दुर्व्यवहारमा जिम्मेवार रहेको भन्दै केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित ५ जनालाई पक्राउ गरेको छ ।