चीनले भन्यो- अमेरिकासँग 'जस्तोसुकै युद्ध'का निम्ति तयार छौं
बिहीबार, फागुन २२, २०८१
पूर्वराजालाई लक्षित गर्दै दाहालले भने- सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताले समाप्त पार्नेछन्
बिहीबार, फागुन २२, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको बलबाट गलहत्याइए सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएका छन्।
ऊर्जामन्त्री-कुलमान विवाद उत्कर्षमा, मन्त्री खड्काले के भने संसद्मा??
बिहीबार, फागुन २२, २०८१
घिसिङलाई हटाउने अन्तिम तयारीमा पुगेको सरकारले उनलाई तीन दिने स्पष्टीकरण सोधेको छ भने ऊर्जामन्त्री दीपक खड्काले आजको प्रतिनिधि सभा बैठकमा घिसिङले सरकारलाई नटेरेको भन्दै कडा आलोचनासहित लामो वक्तव्य दिएका थिए...
प्रतिनिधिसभाबाट पाँच अध्यादेश स्वीकृत
बुधबार, फागुन २१, २०८१
सरकारले संसद्मा पेश गरेको एक महिनापछि ५ वटा अध्यादेश प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत भएका छन् ।
क्रिप्टोकरेन्सी कारोबारी लुट्ने ३ प्रहरीसहित ६ जना पक्राउ
बुधबार, फागुन २१, २०८१
क्रिप्टोकरेन्सी कारोबारीलाई लुटेको आरोपमा ३ जना प्रहरीसहित ६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । लुटेराहरूसँग मिलेर अपराधमा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठानका ३६ वर्षीय...
ट्रम्पको गाजा योजनाको विकल्पमा अरब नेताहरूले अनुमोदन गरे ५३ अर्ब डलरको 'अरब योजना'
बुधबार, फागुन २१, २०८१
अमेरिकी राष्ट्रपतिले गाजा पुनर्निर्माणका लागि गाजा नियन्त्रण लिने र लगभग २० लाख प्यालेस्टिनीहरूलाई निष्कासन गर्ने योजना प्रस्तुत गरेका थिए। ट्रम्पको यो योजनालाई अरब देशहरूले पूर्ण रूपमा अस्वीकार गर्दै अरब योजना...
च्याम्पियन्स ट्रफीमा भारत फाइनलमा
बुधबार, फागुन २१, २०८१
आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ । मंगलबार अस्ट्रेलियालाई चार विकेटले हराउँदै भारतले फाइनलमा स्थान पक्का गरेको हो ।
भूमि अध्यादेशबाट सरकार पछि हटेपछि प्रतिनिधिसभामा आज ५ अध्यादेशमात्र पेश हुँदै
बुधबार, फागुन २१, २०८१
आजको बैठकमा अनिवार्य उपस्थित हुन नेकपा एमाले र नेपाली कांग्रेसले ह्विप नै जारी गरेका छन्। आज नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित...
आन्दोलनरत ग्यास उद्योगी र सरकारबीच ५ बुँदे सहमति
मंगलबार, फागुन २०, २०८१
वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट तथा एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच आज भएको वार्तामा सहमति भएको हो ।
थापाथलीमा फेरि फुट्यो मेलम्ची पाइप
मंगलबार, फागुन २०, २०८१
आज बिहान पाइप फुट्दा प्रसूति अस्पताल जानेतिरको सहायक सडकमा खाल्डो परेको हो । पाइप फुटेपछि उक्त स्थानमा आउने पानी काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले बन्द गरिदिएको छ ।
नेपालबाट लोप भएको आशंका गरिएको खैरो झाडीफिस्टो चितवनमा देखियो
मंगलबार, फागुन २०, २०८१
नेपालबाट लोप भएको आशंका गरिएको खैरो झाडीफिस्टो चरा पुनः नेपालमै फेला परेको छ । १९ औँ शताब्दीको अभिलेखबाहेक त्यसयता नदेखिएको झाडीफिस्टो चरा पछिल्लो समय चितवनको दिव्यनगरमा भेटिएको नेपाल पंक्षीविद् संघले...
पूर्वयुवराज पारसलाई हृदयघात, के छ स्वास्थ्य अवस्था ?
सोमबार, फागुन १९, २०८१
चौथो पटक हृदयघात भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। उनलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
प्रकृतिका बुबाआमालाई परराष्ट्र र गृहमन्त्रीले भेटे, न्याय दिलाउने प्रतिबद्धता
सोमबार, फागुन १९, २०८१
मन्त्री डा राणाले प्रकृतिका बुबाआमा र आफन्तजनलाई उनको मृत्युको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानुन बमोजिम कडा कारबाहीका आफूले सुरुदेखि नै कूटनीतिक पहल जारी राखेको र उनलाई न्याय दिलाउने बताएकी हुन्...
केपी ओली कपको उपाधि मच्छिन्द्रलाई
सोमबार, फागुन १९, २०८१
मच्छिन्द्र फुटबल क्लबले लगातार तेस्रो पटक केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज सम्पन्न फाइनलमा मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै ह्याट्रिक उपाधि...
युगाण्डामा हुने महिला क्रिकेट शृंखलाका लागि नेपाली टोली घोषणा
आइतबार, फागुन १८, २०८१
मार्चको दोस्रो सातादेखि युगाण्डा क्रिकेट एसोसियनको आयोजनामा चार देश सम्मिलित महिला टी-२०आई क्रिकेट शृंखलामा मार्च ८ देखि १६ सम्म युगाण्डा, नेपाल, हङकङ र नामिबियाको महिला टोलीबीचमा डबल राउण्ड रोबिन र...
यी हुन् एमाले सचिवालय बैठकका निर्णय [पूर्णपाठ]
आइतबार, फागुन १८, २०८१
नेकपा एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले ८ बुँदे निर्णय गरेको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ८ बुँदे निर्णय गरेको प्रचार विभाग...
अंकुरमका विद्यार्थीमाझ सन्दीपले भने-जीवनमा आउने नकारात्मकतालाई पछाडि छाडेर हिड्न जरुरी छ
आइतबार, फागुन १८, २०८१
लामिछानेले कक्षा ११ र १२ का विद्यार्थीसँग करिब ४५ मिनेट अन्तर्क्रिया गरेका थिए । त्यस क्रममा लामिछानेले आफू नवलपरासी र चितवनका टोलटोलमा क्रिकेट खेलेर सिक्दै यो स्थानसम्म आइपुगेको बताए ।...
लाल मोहम्मद हत्याका आरोपीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो
आइतबार, फागुन १८, २०८१
पटेल दुई वर्षअघि काठमाडौंको गोठाटारमा लाल मोहम्मद हत्याका एक आरोपी हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार भारतबाट नेपाल आएको सूचना पाएपछि प्रहरीले उनको पिछा गरेको...