च्याम्पियन्स ट्रफीको उपाधि भारतलाई
सोमबार, फागुन २६, २०८१
पूर्वराजालाई ओलीको प्रश्न- देश बचाउने भन्नुहुन्छ, देश के भएको छ र?
आइतबार, फागुन २५, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा आउन आग्रह गरेका छन् । आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै उनले चुनावमार्फत् राजनीतिमा आउने बाटो खुला रहेको बताएका हुन् ।
चारदेशीय टी–२० सिरिज : युगान्डामाथि नेपाल एक विकेटले विजयी
आइतबार, फागुन २५, २०८१
युगान्डामा शनिबारदेखि सुरु भएको चारदेशीय टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युगाण्डामाथि एक विकेटको जित निकालेको हो ।
सरकारलाई सफाइपत्र बुझाउँदै कुलमानले भने-पदबाट हटाउनुपर्ने गरी कु्नै काम गरेको छैन
आइतबार, फागुन २५, २०८१
घिसिङले आज मन्त्रालयमा सफाई पेश गर्दै नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को कुन प्रावधान अनुसार कुन-कुन काम नगरेको भन्दै प्रतिप्रश्न गरेका छन् ।
त्रिभुवन विमानस्थलअगाडि राजतन्त्र पक्षधरको प्रदर्शन
आइतबार, फागुन २५, २०८१
राजतन्त्र समर्थित राष्ट्रिय प्रजातन्त्र पार्टीसहित केही समूहले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।
पूर्वराजाको स्वागतमा काठमाडौंमा राजावादीहरुको प्रदर्शन तयारी, सुरक्षाकर्मी हाइ अलर्टमा
आइतबार, फागुन २५, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्कने क्रममा राप्रपासहित विभिन्न समूहहरुले प्रदर्शनको तयारी गरेपछि सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा रत्ननगरका चार महिला सम्मानित
शनिबार, फागुन २४, २०८१
कार्यक्रमकी प्रमुख अतिथि लुम्विनी प्रदेशकी सांसद निमा गिरी, रत्ननगर नगरपालिका मेयर प्रलाद सापकोटाले उनीहरुलाई माला, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । कार्यक्रममा महिला अधिकारको कार्यान्वयन र महिलाको राजनीतिक तथा...
महिला टी-२० सिरिज : नेपाल नामिबियासँग ६ विकेटले पराजित
शनिबार, फागुन २४, २०८१
चार देश सम्मिलित महिला टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको छ । अन्तिम ओभरमा दुई क्याच छोड्दा नेपालले ६ विकेटको हार व्यहोर्नुपर्यो ।
चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउन सुरु, किन लगाइन्छ ?
शनिबार, फागुन २४, २०८१
एक सातादेखि निकुञ्जमा नियन्त्रित डढेलो लगाउन थालिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउने गरिन्छ । निकुञ्जका कर्मचारी, नेपाली सेनासहितको टोलीले नियन्त्रित डढेलो...
नेपालमा राजतन्त्र पुनर्बहालीको प्रदर्शनप्रति अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको चासो
शनिबार, फागुन २४, २०८१
यस्तै, नारायणहिटीअगाडि भएको प्रदर्शन, पोखरामा पूर्वराजा वीरेन्द्रको सालिक अनावारणलगायतका घटना पनि बीबीसीले उल्लेख गरेको छ । बीबीसीले राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रलाई पनि सोधको छ, जसमा उनले नेपालको वर्तमान व्यवस्थाप्रति मानिसहरुको...
किन उत्रिए शिक्षकहरु पुन: सडक आन्दोलनमा ?
शनिबार, फागुन २४, २०८१
शिक्षक महासंघको अगुवाइमा शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका हुन्। काठमाडौ उपत्यका सहित देशभरबाट शिक्षक प्रतिनिधि आन्दोलनका लागि आउने महासंघले जनाएको छ । चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले आज १२ बजे माइतीघरमा...
११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
शनिबार, फागुन २४, २०८१
आज १ सय १५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण भन्ने मूल नारासहित यो दिवस...
नेविसंघद्वारा त्रिवि शिक्षाध्यक्षकाे कार्यकक्षमा तोडफोड
शुक्रबार, फागुन २३, २०८१
नेपाल विद्यार्थी संघ (नेविसंघ) कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्रा.डा.खड्का केसीकाे कार्यकक्षमा तोडफोड गरेका छन् । त्रिवि सङ्घर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै आएका विद्यार्थीहरूले तोडफोड गरेका हुन् ।
दीपक मनाङेको कैद सजायमा २० प्रतिशत छुट [आदेशसहित]
शुक्रबार, फागुन २३, २०८१
जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले आज मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएको
पोखरामा कोटीहोम भूमिपूजनमा झडप हुँदा १३ जना घाइते
शुक्रबार, फागुन २३, २०८१
पोखराको लेकसाइडमा गर्न लागिएको कोटिहोमको भूमिपूजनमा झडप हुँदा १३ जना घाइते भएका छन् । कोटिहोम गर्ने पक्ष र नगर प्रहरीबीच बिहान साढे १० बजेतिर झडप भएको हो ।
बसन्तपुरमा चीर ठड्याएसँगै सुरु भयो होली
शुक्रबार, फागुन २३, २०८१
फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ । फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो ।
टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु
शुक्रबार, फागुन २३, २०८१
काठमाडौंको शंखरापुर नगरपालिका- ६ साँखु सलम्बुटारमा सवारी साधनको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
न्यूजील्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा
बिहीबार, फागुन २२, २०८१
न्यूजील्याण्ड आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै न्यूजील्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको हो ।
राष्ट्रियसभाबाट पनि स्वीकृत भए पाँच अध्यादेश
बिहीबार, फागुन २२, २०८१
योसँगै सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश संसदको दुवै सदनबाट स्वीकृत भएका छन् । भूमिसम्बन्धी अध्यादेशलाई भने सरकारले अहिले होल्डमा राखेको छ ।
काठमाडौँ उडेको बुद्ध एयरको जहाजको पाङ्ग्रा जनकपुरमै छुटेपछि…
बिहीबार, फागुन २२, २०८१
६२ यात्रु रहेको उक्त जहाजले जनकपुरबाट काठमाडौंका लागि दिउँसो ४ बजे उडान भरेको थियो । जहाजको पांग्रा नभएकोबारे चालकदलका सदस्यहरूलाइ काठमाडौं ल्याण्ड हुने बेलामा मात्र जानकारी भएको हो ।