मेरो चितवन
मेरो चितवन
मेरो चितवन
बिमस्टेककोे छैटौँ शिखर सम्मेलन सुरु
बिमस्टेककोे छैटौँ शिखर सम्मेलन सुरु सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरूलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राले स्वागत गर्नुभएको थियो । सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मधेशकेन्द्रित ७ दलद्वारा ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा, के छन् एजेन्डा ?
मधेशकेन्द्रित ७ दलद्वारा ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा, के छन् एजेन्डा ? मोर्चामा तराई–मधेशकेन्द्रित सात राजनीतिक दल आवद्ध छन् । काठमाडौंको बानेश्वरमा एक कार्यक्रम आयोजना गर्दै जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र...
रास्वपाको ‘जनयात्रा’ शनिबारदेखि चितवनबाट
रास्वपाको ‘जनयात्रा’ शनिबारदेखि चितवनबाट पार्टीले यो अभियानलाई ‘समाधान र सम्भावनाको सङ्कल्प’ का रूपमा अघि सारेको जनाएको छ। रास्वपाले ‘जनयात्रा’ को शुभारम्भ चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरबाट सुरु गर्ने जनाएको छ। शनिबार दिउँसो २ बजेबाट...
काठमाडौंसहित मुख्य शहरमा वायुप्रदूषण उच्च, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह
काठमाडौंसहित मुख्य शहरमा वायुप्रदूषण उच्च, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह केही दिनयता काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण अत्यधिक बढेपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकलाई सचेत रहन आह्वान गरेको छ ।
चितवन निकुञ्जमा घाँसेमैदान व्यवस्थापनका लागि पाँच सय हेक्टर क्षेत्रफलमा नियन्त्रित डढेलो
चितवन निकुञ्जमा घाँसेमैदान व्यवस्थापनका लागि पाँच सय हेक्टर क्षेत्रफलमा नियन्त्रित डढेलो चितवन राष्ट्रिय निकुञ्जले पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा नियन्त्रित डढेलो लगाएको छ । गत फागुन दोस्रो सातादेखि निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाएको हो ।
टोखामा बरामद २५ करोड विदेशी मुद्राको मालिक पहिचान खुल्यो
टोखामा बरामद २५ करोड विदेशी मुद्राको मालिक पहिचान खुल्यो दुई साता लगाएर प्रहरीले गरेको अनुसन्धानमा उक्त रकम सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेल रहेको खुलेको हो ।  यसअघि पनि पटक-पटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका पौडेलको परिवार नै तस्करीमा संलग्न...
राजावादीको आन्दोलनमा ज्यान गुमाउने सुरेश र सविनको परिवारलाई १०/१० लाख रुपैयाँ दिने सरकारको निर्णय
राजावादीको आन्दोलनमा ज्यान गुमाउने सुरेश र सविनको परिवारलाई १०/१० लाख रुपैयाँ दिने सरकारको निर्णय यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका क्रममा ज्याउन गुमाउने २ युवाका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ सहयोग दिने भएको छ ।
नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धि दुई समझदारीपत्रमा हस्ताक्षर  
नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धि दुई समझदारीपत्रमा हस्ताक्षर   नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएकोे छ । 
राप्रपा नेता एवम् सांसद दीपक बोहराको निधन, भोलि अन्त्येष्टि
राप्रपा नेता एवम् सांसद दीपक बोहराको निधन, भोलि अन्त्येष्टि  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन भएको छ ।
विध्वंसात्मक गतिविधिमा संलग्न पूर्वराजालाई उन्मुक्ति दिइँदैन : ओली
विध्वंसात्मक गतिविधिमा संलग्न पूर्वराजालाई उन्मुक्ति दिइँदैन : ओली  प्रधानमन्त्री केपी शर्मा ओलीले  राजावादीका नाममा भएको हिंसात्मक गतिविधिमा पूर्वराजाको समेत संलग्नता देखिएको भन्दै उन्मुक्ति नदिने चेतावनी दिनुभएको छ ।
गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं
गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा बसेको गणतन्त्र पक्षधर दलहरुको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको पक्षमा एकमत भएर अघि बढ्ने निष्कर्ष निकालेको छ ।
रवीन्द्र मिश्र र धवल शमशेरलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
रवीन्द्र मिश्र र धवल शमशेरलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति राजसंस्था पुनर्स्थापनाका नाममा हिंसात्मक आन्दोलन गरेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसम्शेर जबरालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
राप्रपा वरिष्ठउपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
राप्रपा वरिष्ठउपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा भएको राजतन्त्रपक्षधरको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति पुर्‍याइएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
म्यानमारमा शक्तिशाली भूकम्प जाँदा १४४ जनाको मृत्यु, ७ सयभन्दा बढी घाइते
म्यानमारमा शक्तिशाली भूकम्प जाँदा १४४ जनाको मृत्यु, ७ सयभन्दा बढी घाइते छिमेकी थाइल्यान्ड र चीनमा भूकम्पको तीव्र धक्का महसुस गरिएको जनाइएको छ । भूकम्पको केन्द्रबिन्दु सागाइङ्ग शहरबाट करीब १६ किलोमिटर उत्तरपश्चिममा १० किलोमिटरको गहिराइमा रहेको यूएसजीएसले जनाएको छ । 
कर्फ्यूको समय थपियो, भोलि बिहान ७ बजेसम्म जारी रहने
कर्फ्यूको समय थपियो, भोलि बिहान ७ बजेसम्म जारी रहने काठमाडौँका विभिन्न स्थानमा राति १० बजेसम्मका लागि जारी भएको कर्फ्युको समय थपिएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शनिबार बिहान ७ बजेसम्म लागू हुने गरी दोस्रो आदेश जारी गरेका...
गृहले भन्यो- अब सरकार संयमित भएर बस्दैन
गृहले भन्यो- अब सरकार संयमित भएर बस्दैन आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी  सहसचिव छवि रिजालले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको कारण अगामी दिनमा सरकार संयमित भएर नबस्ने बताए । उनले हिंसात्मक आन्दोलनका क्रममा भएको क्षतिको जिम्मेवार...
आन्दोलनमा भएका अप्रिय घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : नवराज सुवेदी
आन्दोलनमा भएका अप्रिय घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : नवराज सुवेदी राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आजको आन्दोलनमा भएका अप्रिय घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
राजतन्त्रपक्षधरको प्रदर्शन हिंसात्मक हुँदा पत्रकारसहित २ जनाको मृत्यु, तोडफोड, आगजनी र लुटपाट
राजतन्त्रपक्षधरको प्रदर्शन हिंसात्मक हुँदा पत्रकारसहित २ जनाको मृत्यु, तोडफोड, आगजनी र लुटपाट तिनकुनेस्थित एक भवनमा प्रदर्शनकारीले लगाएको आगोमा जली एभेन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृ्त्यु भएको छ भने प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको हो ।
मनहरीमा बसको ठक्करबाट म्याजिक चालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध
मनहरीमा बसको ठक्करबाट म्याजिक चालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध मकवानपुरको मनहरी गाउँपालिका–६, लोथर बजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।