आजदेखि वर्ष २०८२ प्रारम्भ, शुभकामना आदानप्रदान गरी मनाइँदै
सोमबार, वैशाख १, २०८२
आइसिसी यु–१९ विश्वकपमा नेपालको विजयी सुरुवात
आइतबार, चैत ३१, २०८१
माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाँच रनले हरायो । वर्षाले प्रभाविक खेलमा नेपालले यूएईलाई डकवर्थ–लुइस (डिएलएस मेथोड)का आधारमा हराएको हो ।
२०८२ मा कुन महिनामा कति सार्वजनिक बिदा ?
आइतबार, चैत ३१, २०८१
२०८२ मा वैशाखमा चार दिन शनिबार, जेठमा पाँच दिन, असारमा चार, साउनमा पाँच, भदौमा चार, असोजमा चार, कात्तिकमा पाँच दिन, मङ्सिरमा चार, पुस चार, माघमा चार, फागुनमा पाँच र चैतमा...
वीरगञ्ज घटनाबारे ५ बुँदे सर्वपक्षीय सहमति
आइतबार, चैत ३१, २०८१
वीरगञ्जमा दुई समुदायबीच भएको झडपको घटनाबारे पाँच बुँदे सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति भएको हो ।
नयाँ वर्षको सन्देशमा पूर्वराजाले भने-०८२ मा जनचाहना अनुसारको परिणाम हासिल हुने विश्वास छ [पूर्णपाठ]
आइतबार, चैत ३१, २०८१
नयाँ वर्षको अवसरमा भिडियोमार्फत एक शुभकामना सन्देश जारी गर्दै उनले देशलाइ विद्यमान जटिलताबाट मुक्त गराइ शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्षमा ०८२ मा...
नेपाल चार देशीय टी-२० सिरिजको फाइनलमा
शनिबार, चैत ३०, २०८१
नेपाल चार देशीय टी-२० सिरिजको फाइनलमा प्रवेश गरेको छ । नेपाल र हङकङबीच आजको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो ।
दुई समूहबीच झडप भएपछि वीरगन्जमा कर्फ्यु
शनिबार, चैत ३०, २०८१
हनुमान जयन्तीको शोभा यात्रा निकाल्ने क्रममा दुई समूहबीच झडप भएपछि पर्साको वीरगन्जमा कर्फ्यु लगाइएको छ । आज दिउँसो झडप हुँदा वीरगन्ज तनावग्रस्त बनेको थियो । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु...
चितवनमा गोली लागेर एक सैनिकको मृत्यु
शुक्रबार, चैत २९, २०८१
चितवनमा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रको श्री नयाँ गोरखगण कसरा ब्यारेकमा कार्यरत सैनिक जवान चन्द्रकिशोर दास थारूलाई आफ्नै हतियारबाट बिहान साढे ९ बजे...
भरतपुरमा 'मेड इन नेपाल एक्स्पो' सुरु
शुक्रबार, चैत २९, २०८१
भरतपुरमा आजदेखि मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिभल सुरु भएको छ । एक्स्पोको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । युवा उद्यमी मञ्च नेपाल चितवनले नयाँ बर्षको अवसर...
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा पनि नहुने
शुक्रबार, चैत २९, २०८१
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा पनि नहुने भएको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले प्रतियोगिता जेठमा पनि नगर्ने निर्णय गरेको हो ।
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
शुक्रबार, चैत २९, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । आज बिहान झापाबाट पक्राउ परेका प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको...
दुर्गा प्रसाईंलाई नेपाल ल्याइयो, काठमाडौं ल्याउने तयारी
शुक्रबार, चैत २९, २०८१
राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई भारतमा पक्राउ गरी नेपाल ल्याइएको छ । प्रहरीको विशेष ब्युरोको टोलीले स्कर्टिङ गरी उनलाई अहिले भद्रपुर विमानस्थल लग्दै छ । उनलाई केहीबेरमा बुद्ध...
उद्योग वाणिज्य संघ चितवन देशमै उत्कृष्ट उद्योग वाणिज्य संघका रुपमा सम्मानित
बिहीबार, चैत २८, २०८१
उद्योग वाणिज्य संघ चितवन देशमै उत्कृष्ट उद्योग बाणिज्य संघका रुपमा सम्मानित भएको छ । काठमाडौमा भएको नेपाल उद्योग वाणिज्य महासंघकोे ५९ औँ वार्षिक साधारण सभामा ‘क’ वर्गका उद्योग वाणिज्य संघमध्ये...
शिक्षक र शिक्षा मन्त्रालयबीचको वार्ता निष्कर्षविहीन
बिहीबार, चैत २८, २०८१
९ दिनदेखि आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज भएको वार्ता निष्कर्षविहीन भएको छ । शिक्षकहरूले वार्ताका लागि सरकारले वातावरण नै नबनाएको बताएका छन् ।
दुर्गा प्रसाईंले भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी
बिहीबार, चैत २८, २०८१
यही चैत १५ गते तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले दाबी गरेको छ ।
वर्षाले नारायणगढ-बुटवल सडक अवरुद्ध
बिहीबार, चैत २८, २०८१
धुलो बाटोमा हल्का वर्षा भएपछि हिलो र चिप्लो भएका कारण राजमार्गको दाउन्ने खण्ड बिहान ९ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
कुवेतमाथि नेपालको शानदार जित
बिहीबार, चैत २८, २०८१
नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा...
सुनको मूल्य एकै दिन ५७०० ले बढ्यो
बिहीबार, चैत २८, २०८१
नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु पाँच हजार ७०० ले बढेको हो ।
भरतपुरमा 'मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ तयारी अन्तिम चरणमा, मेयर दाहालले उद्घाटन गर्ने
बुधबार, चैत २७, २०८१
चितवनको नारायणगढ क्याम्पाचौरमा हुने ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ तयारी अन्तिम चरणमा पुगेको छ । युवा उद्यमी मञ्च नेपाल चितवनले नयाँ बर्षको अवसर पारेर ‘मेड ईन नेपाल...
टी-२० आई सिरिज : नेपालको विजयी सुरुवात, कतार आठ विकेटले पराजित
बुधबार, चैत २७, २०८१
हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ। कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै...