मेरो चितवन
मेरो चितवन
मेरो चितवन
अछामको जयगढ बजारमा भीषण आगलागी, ८ घर जले
अछामको जयगढ बजारमा भीषण आगलागी, ८ घर जले अछामको जयगढ बजारमा आज साँझ भीषण आगलागी भएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रसमेत रहेको जयगढको मुख्य बजारस्थित एक पसलमा ग्यास सिलिण्डरबाट आगो सल्किँदा भीषण रुप लिएको बताइएको छ । 
तिनकुने घटना : रवीन्द्र मिश्रसहित २० जनाविरुद्ध १५ दिनको म्याद थप
तिनकुने घटना : रवीन्द्र मिश्रसहित २० जनाविरुद्ध १५ दिनको म्याद थप चैत १५ गतेको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणासहित २० जनाविरुद्ध १५ दिनको म्याद...
शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकलाई फेरि वार्तामा बोलायो
शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकलाई फेरि वार्तामा बोलायो शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलरत शिक्षकलाई फेरि वार्तामा बोलाएको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै वार्ता र संवादमा आउन नेपाल शिक्षक महासंघलाई आग्रह...
माग पूरा नभएसम्म पछि नहट्ने शिक्षकहरुको अडान कायमै, शैक्षिक क्यालेण्डर प्रभावित
माग पूरा नभएसम्म पछि नहट्ने शिक्षकहरुको अडान कायमै, शैक्षिक क्यालेण्डर प्रभावित विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न दबाब दिँदै नेपाल शिक्षक महासंघले आह्वान गरेको शैक्षिक हड्तालका कारण विद्यार्थीको उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशनदेखि नयाँ शैक्षिक सत्रका लागि बनाउनुपर्ने शैक्षिक योजना क्यालेन्डरका कामसमेत...
बार निर्वाचनमा लोकतान्त्रिक-प्रगतिशील समूहका विजयप्रसाद मिश्रको अग्रता
बार निर्वाचनमा लोकतान्त्रिक-प्रगतिशील समूहका विजयप्रसाद मिश्रको अग्रता नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणनामा बृहत्-लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र अगाडि देखिएका...
भैरहवा कारागारको ‘ब्लक नम्बर ४’ मा एक्लै राखियो रविलाई
भैरहवा कारागारको ‘ब्लक नम्बर ४’ मा एक्लै राखियो रविलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने भैरहवास्थित जिल्ला कारागार चलान भएका छन् । सोमबार बिहान जिल्ला अदालत रूपन्देहीमा पेश गरिएसँगै लामिछाने कारागार...
भोलिदेखि अनिश्चितकालीन शैक्षिक हडताल, उत्तरपुस्तिका परीक्षण नगर्न शिक्षक संगठनहरुको आह्वान
भोलिदेखि अनिश्चितकालीन शैक्षिक हडताल, उत्तरपुस्तिका परीक्षण नगर्न शिक्षक संगठनहरुको आह्वान शिक्षक महासंघमा आबद्ध विभिन्न १५ वटा शिक्षक संगठनले संयु्क्त अपिल जारी गर्दै देशभरका विद्यालय बन्द  गरी अनिवार्य रुपमा काठमाडौं आउन शिक्षक कर्मचारीलाई आह्वान गरेका छन् । यसका साथै आन्दोलन अवधिमा...
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
वरिष्ठ पत्रकार भैरव रिसालको निधन वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसाल अस्वस्थ हुनुभएपछि फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो । उहाँका भाइ पुरु रिसालका अनुसार आज साँझ पौने ८...
दाउन्नेमा सडक विस्तारका लागि राजमार्ग बन्द गरिने
दाउन्नेमा सडक विस्तारका लागि राजमार्ग बन्द गरिने सडक आयोजनाले यही चैत २७ गते देखि चैत ३१ गतेसम्म दिनको ११ बजेदेखि ३ बजे सम्म ४ घण्टा र २०८२ वैशाख १ गते देखि वैशाख १५ गतेसम्म रातिको ११ बजेदेखि...
चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई विश्वप्रकाश शर्माको चुनौती
चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई विश्वप्रकाश शर्माको चुनौती झापाको मेचीनगर, धुलाबारीमा पार्टीले  गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा आज उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूसँग जनता छन् भन्ने लागेको भए २०८४ सालको चुनावमा ‘श्रीपेच चुनाव चिह्न’ लिएर दुई तिहाई जनमत ल्याएर...
सेतो मच्छिन्द्रनाथको जात्रा सुरु
सेतो मच्छिन्द्रनाथको जात्रा सुरु शनिबार ४ बजे मच्छिन्द्र बहालदेखि आर्यालोकितेश्वरको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई भक्तजनको लावालस्कर साथ तीनधारा पाठशालामा निर्माण गरिएको शिखर शैलीको रथमा बिराजमान गराइएपछि जात्रा रथयात्राको रुपमा अगाडि बढेको हो ।
आईपीएल : चेन्नईलाई २५ रनले हराउँदै दिल्लीको लगातार तेस्रो जित
आईपीएल : चेन्नईलाई २५ रनले हराउँदै दिल्लीको लगातार तेस्रो जित दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्सलाई हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा दिल्लीले चेन्नईमाथि २५ रनको जित हात पारेको हो । दिल्लीले...
रवि लामिछाने निवासबाटै पक्राउ, भोलि भैरहवा लगिने
रवि लामिछाने निवासबाटै पक्राउ, भोलि भैरहवा लगिने रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै लामिछाने पक्राउ परेका हुन् ।
जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प
जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ५.५ म्याग्नेच्युडको भूकम्प गएको छ ।
रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश
रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ ।
ओली-मोदी भेटवार्ता : ऊर्जादेखि समुद्री यातायातका क्षेत्रसम्म छलफल
ओली-मोदी भेटवार्ता : ऊर्जादेखि समुद्री यातायातका क्षेत्रसम्म छलफल प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डको बैंककमा भेटवार्ता भएको छ । बिमस्टेक क्षेत्रीय सम्मेलनको साइडलाइनका क्रममा दुई देशका प्रधानमन्त्रीबीच आज भेटवार्ता भएको हो । 
कुलमानले भने - बक्यौता उठाउन खोज्नु राज्यविरुद्धको अपराध हो ? [विज्ञप्तिसहित ]
कुलमानले भने - बक्यौता उठाउन खोज्नु राज्यविरुद्धको अपराध हो ? [विज्ञप्तिसहित ] पदबाट हटाएपछि आज पहिलोपटक पत्रकार सम्मेलन गर्दै उनले यस्तो प्रश्न गरेका हुन। उनले आफु विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र बिदा भएको भन्दै एक जिम्मेवार नागरिकको रुपमा काम, कर्तव्य र अभिभारा...
तीनकुने घटना नियोजित र आपराधिक उद्धेश्यले गराइयो : गृहमन्त्री
तीनकुने घटना नियोजित र आपराधिक उद्धेश्यले गराइयो : गृहमन्त्री गृहमन्त्री रमेश लेखक काठमाडौंको तीनकुने घटना नियोजित र अपराधिक उद्देश्यले गराइएको बताएका छन् ।
बिमस्टेकले क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्ने अवसर सदुपयोग गर्नुपर्छ : ओली
बिमस्टेकले क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्ने अवसर सदुपयोग गर्नुपर्छ : ओली प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिमस्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताउनुभएको छ ।