एसईईका विद्यार्थीले घर फर्कने गाडी नपाए काठमाडौँ महानगर प्रहरी बलले सहयोग गर्ने
शुक्रबार, चैत १५, २०८१
आज काठमाडौंमा राजतन्त्र र गणतन्त्रपक्षधरको एकसाथ प्रदशर्न, सुरक्षा व्यवस्थामा कडाइ, ३५ सयभन्दा बढी प्रहरी परिचालन
शुक्रबार, चैत १५, २०८१
काठमाडौंमा आज राजतन्त्रपक्षधर र गणतन्त्रपक्षधर समाजवादी मोर्चाले एकसाथ प्रदर्शन गर्दैछन् । नवराज सुवेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन्...
विपक्षीलाई ओलीको चेतावनी-प्रधानमन्त्रीबारे जथाभावी नबोल्नुस्
बुधबार, चैत १३, २०८१
एमाले निकट युवा संघले तीनकुनेस्थित रोयल पार्टी प्यालेसमा आयोजना गरेको ‘राष्ट्रिय स्वयंसेवक भेला’ लाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले नियुक्ति गरेपछि त्यो प्रसंग सकिने बताएका हुन् । विपक्षी दलले प्रधानमन्त्रीले...
कुलमान घिसिङ प्रकरणमा विपक्षीले मागे प्रधानमन्त्रीको जवाफ
बुधबार, चैत १३, २०८१
नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक...
अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु
बुधबार, चैत १३, २०८१
अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर विष्णुप्रसाद पौडेलले जानकारी दिए।
राजसंस्था र हिन्दू राष्ट्रका लागि राप्रपा पनि आन्दोलनमा, २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने
मंगलबार, चैत १२, २०८१
आज बसेको आन्दोलन मुल समितिको बैठकले वैशाख ७ बाट निरन्तर राजधानीकेन्द्रित आन्दोलन गर्ने निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङदेनले बताएका हुन्। उनले राप्रपा आजैबाट आन्दोलनमा होमिएको पनि बताए ।
एसियन कप छनोट : नेपाल मलेसियासँग पराजित
मंगलबार, चैत १२, २०८१
खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो । हेक्टर हेभलले गोल गर्दै मलेसियालाई खेलमा अघि बढाएका थिए । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार डिफेन्डरलाई लाग्दै गोलमा परिणत...
विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले भने- घरायसी ग्राहकहरूमा लोडसेडिङ हुँदैन
मंगलबार, चैत १२, २०८१
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुन्छ भनेर भएको हल्ला निराधार भएको दाबी गरेका छन्।
एएफसी एसियन कप छनोट : नेपालले आज मलेसियासँग खेल्दै
मंगलबार, चैत १२, २०८१
एएफसी एसियन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । खेलमा नेपाल उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राख्ने लक्ष्यमा छ । मलेसिया जानुअघि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण...
सत्तारुढ कांग्रेसकै महामन्त्री गगन थापाले भने–कुलमानलाई बर्खास्त गर्ने निर्णय गलत भो
सोमबार, चैत ११, २०८१
कांग्रेस महामन्त्री गगन थापाले सामाजिक सञ्जालमार्फत् सरकारको निर्णय गलत रहेको उल्लेख गर्दै सरकार उल्टो बाटोमा हिडेको बताएका हुन् । उनले आमनागरिकमा असन्तुष्टि बढिरहेको अवस्थमा सरकारले भने आफैँ असन्तुष्टिको आगोमा मट्टितेल...
कुलमानलाई बर्खास्त गर्ने निर्णयविरुद्ध प्रतिरोध गर्न माओवादी अध्यक्ष दाहालको आह्वान
सोमबार, चैत ११, २०८१
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको कडा विरोध जनाएका छन् ।
कुलमान घिसिङलाई हटाउने मन्त्रिपरिषद्को निर्णय, सरकारले अरु के-के निर्णय गर्यो ?
सोमबार, चैत ११, २०८१
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय भएको हो ।
घोराहीको प्लाई उद्योगको भीषण आगलागी
सोमबार, चैत ११, २०८१
घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ । उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको खुलेको छ ।
अस्कल क्याम्पसमा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी
आइतबार, चैत १०, २०८१
काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार रुद्रहरी पोखरेलको प्यानलै विजयी भएको छ । नेविसंघका राजु मास्टर (लामिछाने) र क्रान्तिकारीका विश्राम शर्मालाई हराउँदै पाखरेलको प्यानलै विजयी भएको हो ।
ट्यांकरले ठक्कर दिँदा २ बालकको मृत्यु भएपछि बाँकेको बेतहनी तनावग्रस्त
आइतबार, चैत १०, २०८१
बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई जना बालकको घट्नास्थलमै मृत्यु भएको छ। आज अपरान्ह स्थानीय नौरीगौढी ईंगलिस स्कुलबाट पढेर घर फर्कंदै गरेका एकै परिवारका...
चितवनबाट काठमाडौं आउँदै गरेको हाइस नागढुङ्गामा दुर्घटना, एक जनाको मृत्यु, नौ घाइते
आइतबार, चैत १०, २०८१
चितवनबाट काठमाडौँ आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस रोकेको अवस्थामा आफैँ गुडेर सडक छेउको पेटीमा ठोकिँदा ठेगाना नखुलेकी अन्दाजी २५-२६ वर्षीया सविना गुरूङको मृत्यु भएको हो।
आइपीएलमा सनराइजर्स हैदरावादको विजयी
आइतबार, चैत १०, २०८१
सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो।
सिरहामा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्षसहित तीन जनाविरुद्ध जाहेरी
शनिबार, चैत ९, २०८१
सिरहाको औरहीमा महायज्ञका नाममा दलितमाथि ज्यादती घटनामा पीडित परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । शनिबार दलितका अगुवासहित पुगेर पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका हुन् ।
पूर्वराजाले गरे गोरखकाली र गोरखनाथको पूजा
शनिबार, चैत ९, २०८१
सडक मार्ग हुदै शनिबार गोरखा आउनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहले शाहवंशका कूलदेवी गोरखकाली मन्दिर र इष्टदेवता गोरखनाथ गुफामा गरी झन्डै २ घण्टा पूजा गरेका हुन् ।
दिल्ली उच्च अदालतका न्यायाधीशको घरबाट १५ करोड बरामद
शुक्रबार, चैत ८, २०८१
दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरबाट करिब १५ करोड रुपैयाँ नगद बरामद भएको छ । यो घटना सार्वजनिक भएपछि सर्वोच्च अदालतले उनलाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउने निर्णय गरेको...