'म कसरी दोषी ठहरिएँ श्रीमान् ?'
बिहीबार, माघ ४, २०८०
छोरीलाई बलात्कार गरेकाे अपराध लुकाउन छोराको हत्या
बिहीबार, माघ ४, २०८०
पश्चिम सुर्खेतमा आफ्नै बाबुले छोरीलाई बलात्कार गरेपछि उनका छोराले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बलात्कार जाहेरी दिएका थिए। बलात्कार जाहेरी दिएको भन्दै बाबुले आफ्नै छोराको हत्यासमेत गरेका थिए।
प्रधानमन्त्री कप क्रिकेटमा आर्मी विजयी
बिहीबार, माघ ४, २०८०
त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो ।
सौराहामा पर्यटक बढाउन 'घुमौं सौराहा' अभियान सञ्चालन गर्ने तयारी
बिहीबार, माघ ४, २०८०
चितवनको सौराहामा पर्यटक बढाउन व्यवसायीरहरुले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने भएका छन् । पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेसँगै व्यवसायीले थप पर्यटक भित्र्याउन अभियान चलाउने तयारी गरेका हुन् ।
एकै वर्षमा लोकसेवाको पाँच वटा परीक्षामा पास
बिहीबार, माघ ४, २०८०
गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएका विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छन् ।
अमेरिकाको विमानस्थलबाटै फिर्ता गरिने नेपालीको संख्या बढ्यो, किन फर्काइन्छन् ?
बिहीबार, माघ ४, २०८०
यसैसाता पनि एक नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय विद्यार्थी भिसा एफवानमा अमेरिका प्रवेश गर्ने क्रममा विमानस्थलबाट सीबीपी अधिकारीहरुले नेपाल फर्काइदिएका छन् ।
चीनमा एक वर्षमै घट्यो २१ लाख जनसंख्या, यस्ता छन् कारण
बिहीबार, माघ ४, २०८०
चीनको जनसङ्ख्या लगातार दोस्रो वर्ष पनि घटेको छ । राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२२ को भन्दा २०२३ को अन्त्यसम्म चीनको जनसङ्ख्या २० लाख ८० हजारले घटेको हो । अहिले चीनको जनसङ्ख्या १ अर्ब ४० करोड ९० लाख छ ।
धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
बुधबार, माघ ३, २०८०
धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्
भरतपुरको सबै क्षेत्रमा जनताले अनुभूति हुने गरी विकास भएको छ : प्रमुख दाहाल
बुधबार, माघ ३, २०८०
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा महशुस हुने गरी विकास भएको बताउनुभएको छ । हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालय भरतपुर १३ को ४४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भरतपुरमा जनताले आफै महशुस हुने गरी विकास भएको उल्लेख गर्नुभयो
स्वदेशी चलचित्र प्राथमिकतामा नपर्नु दु:खद : अभिनेता शाह
बुधबार, माघ ३, २०८०
चलचित्र अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्रले स्वदेशमा प्रदर्शनका लागि असहजता महसुस गरेको सुनिनु दु:खद रहेको बताएका छन् ।
गौशाला-२६ भन्दै युवतीको फोटो सार्वजनिक गर्ने पक्राउ
बुधबार, माघ ३, २०८०
क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय साइबर ब्यूरोले संखुवासभा प्रहरीको सहयोगमा एक जनालाई पक्राउ गरेको हो।
बीपी प्रतिष्ठानको विवाद समाधानका लागि भएको छलफल निष्कर्षविहीन
बुधबार, माघ ३, २०८०
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको विवादका विषयमा स्वास्थ्य मन्त्रालयमा बुधबार दिउँसो भएको छलफल निष्कर्षविहीन भएको छ


