Mero Chitwan
सुन जस्तै धातुको विभिन्न गरगहनासहित  एक युबती पक्राउ
सुन जस्तै धातुको विभिन्न गरगहनासहित एक युबती पक्राउ धातुको लकेट सहितको सिक्री १ थान, ब्रासलेट १ थान, औंठी ३ थान, रानीहार १ थान, मिनिहार १ थान, मंगलसुत्र २ थान, कानमा लगाउने झुम्का २ जोर र औंठी १ थानसहित फेला पारी पक्राउ गरेको हो
होटेलमा बेहोस भेटिएकी युवतीको मृत्यु, सँगै बसेका दुई युवक  फरार
होटेलमा बेहोस भेटिएकी युवतीको मृत्यु, सँगै बसेका दुई युवक फरार जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ ।उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन्
राष्ट्रिय सभाको बैठक जारी, नयाँ अध्यक्ष आज छानिँदै
राष्ट्रिय सभाको बैठक जारी, नयाँ अध्यक्ष आज छानिँदै यतिबेला राष्ट्रिय सभाको बैठक भइरहेको छ । आजकै बैठकले राष्ट्रिय सभाको नयाँ अध्यक्ष छान्नेछ । यसअघिका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे पदावधि फागुन २० मा सकिएपछि आज नयाँ अध्यक्ष चयन हुन लागेको हो
त्रिकोणात्मक टि–२० :   पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा
त्रिकोणात्मक टि–२० : पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ
राष्ट्रियसभाले आज नयाँ अध्यक्ष पाउँदै
राष्ट्रियसभाले आज नयाँ अध्यक्ष पाउँदै राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट युवराज शर्मा अध्यक्षको प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रका नारायण दाहाललाई नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन छ । गठबन्धनको साथ पाएका दाहालले आफ्नो जित निश्चित भएको दाबी गरेका छन् । 
उडिरहेको विमानका दुवै पाइलट निदाएपछि...
उडिरहेको विमानका दुवै पाइलट निदाएपछि... विमानमा को–पाइलटले उड्नुअघि नै मुख्य पाइलटलाई आफूलाई आराम चाहिने जानकारी गराएका थिए । तर, विमान ३६ हजार फिटको उचाइमा पुगेपछि मुख्य पाइलटले आफूले आराम गर्न चाहेको बताए । उनले स्वीकृति पाए । त्यसपछि विमानको कमान्ड को–पाइलटले सम्हाले । 
प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सरकारी स्कुलमा पढाउनुपर्ने
प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सरकारी स्कुलमा पढाउनुपर्ने तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अब अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने भएको छ ।
 आगलागीपछि कर्णाली पुलका १४ वटा  ‘सपोट’ डोरीमा क्षति, आवागमन बन्द 
 आगलागीपछि कर्णाली पुलका १४ वटा  ‘सपोट’ डोरीमा क्षति, आवागमन बन्द  हिजो भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४  ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ ।
झापा गोल्डकपको च्याम्पियन बन्यो चर्च ब्वाइज
झापा गोल्डकपको च्याम्पियन बन्यो चर्च ब्वाइज  विर्तामोडस्थित डोमालाल रङ्गशालामा यही फागुन १९ गतेदेखि सुरु भएको गोल्डकपको आज भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो । विजयी बनेसँगै चर्च ब्वाइजले रु १३ लाख पुरस्कार प्राप्त गरेको छ ।
सरकार र मिटरब्याजपीडितबीच ४ बुँदे सहमति, जाँचबुझ आयोग गठन गरिने
सरकार र मिटरब्याजपीडितबीच ४ बुँदे सहमति, जाँचबुझ आयोग गठन गरिने सरकार र मिटरब्याजपीडितबीच ४ बुँदे सहमति भएको छ ।  गृह मन्त्रालयसँग हिजो र आज भएको वार्तामा ४ बुँदे सहमति भएको हो ।
Weather Update