बिहेको अघिल्लो दिन अर्नाको आक्रमणबाट बेहुलीको मृत्यु, निम्तालु बने मलामी
मंगलबार, माघ २३, २०८०
नागढुङ्गा सुरुङ ब्रेक थ्रू हुन अब ३० मिटरमात्र बाँकी
मंगलबार, माघ २३, २०८०
चार वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७६ सालमा निर्माण थालिएको साढे दुई किलोमिटर लामो नागढुंगा-सिस्नेखोला सुरुङ मार्गको ब्रेक थ्रु हुन अब करिब ३० मिटर मात्र बाँकी छ । २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड : काे-को परे उत्कृष्ट खेलाडी र प्रशिक्षकको मनोनयनमा ?
मंगलबार, माघ २३, २०८०
नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उक्त अवार्डमा वर्षभरि उत्कृष्ट खेल प्रर्दशन गरेको आधारमा आठ खेलाडी मनोनयनमा परेका छन् । यही माघ २८ गते हुने उक्त अवार्डका लागि बक्सिङका विजय बाटा, क्रिकेटका देव खनाल र दीपेश कँडेल, एथलेटिक्सकी राममाया बुढा, गल्फका सद्भाव आचार्य, फुटबलकी सुजाता तामाङ, बक्सिङकी सुस्मा तामाङ र...

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त
मंगलबार, माघ २३, २०८०
पाण्डेय सिफारिस हुँदा संसद्को सचिव पदमै कार्यरत भएको भन्दै महासचिव नियुक्त गर्न नमिल्ने अडान राष्ट्रपति कार्यालयले राखेको थियो । तर पाण्डेयले आजै सचिवबाट राजीनामा दिएपछि उनलाई महासचिवमा नियुक्त गरिएको हो ।

यो वर्षको ६ महिनामै मरे ११ गैँडा
मंगलबार, माघ २३, २०८०
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा ११ वटा गैँडा मृत भेटिएका छन् । मृत भेटिएकामध्ये दुई वटा चोरी सिकारीले मारेका र नौ वटा प्राकृतिक कारणले मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

गौतम बुद्ध क्रिकेट रंगशालाका लागि पहिलो चरणमा बागमती प्रदेशले ७० प्रतिशत लगानी गर्ने
मंगलबार, माघ २३, २०८०

पाल्पामा श्रीमान श्रीमतीसहित तीन जना मृत फेला
मंगलबार, माघ २३, २०८०
पाल्पामा एकै दिन तीन जना मृत अवस्थामा फेला परेका छन् । दुई जना पुरुष र एक जना महिला गरी तीनजना सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
विनास्वीकृति सञ्चालित निजी अस्पताललाई भरतपुर महानगरको खबरदारी !
मंगलबार, माघ २३, २०८०
भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पतालमा अनुगमन सुरु गरेको छ । स्थानीय सरकारमातहत रहेका अस्पतालमा महानगरको टोलीले सोमबारदेखि अनुगमन थालको हो ।
ग्रामी अवार्ड : टेलर स्वीफ्टले रचिन् इतिहास
सोमबार, माघ २२, २०८०
मिडनाइट्स एल्बमका लागि यस वर्षको एल्बम अफ दि इयर अवार्ड जितेसँगै उनी यो विधामा लगातार चार पटक ग्रामी अवार्ड जित्ने पहिलो कलाकार बनेकी हुन् । यसअघि उनले स्टीभ वन्डर, पल सिमोन र फ्रान्क सिनात्रासँग यो अवार्ड जितेकी थिइन् ।

चितवनको पूरानो सदरमुकाम उपर्दाङ्गढीमा बढे पर्यटक
सोमबार, माघ २२, २०८०
इच्छाकामना गाविस–७ स्थित चितवनको पुरानो सदरमुकाम ऐतिहासिक किल्ला उपर्दाङ्गढीमा पर्यटन प्रवर्द्धनका लागि भौतिक संरचना निर्माण गरिएको छ । गाउँपालिकाका सबइञ्जिनियर भरत गुरुङकाअनुसार पुरानो संरचनालाई कुनै असर नपर्ने गरी भौतिक संरचना निर्माण गरिएको छ ।

चितवनमा एक सिंगे गैंडा मृत फेला
सोमबार, माघ २२, २०८०
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडा मृत भेटिएको छ