Mero Chitwan
दिल्लीका मुख्यमन्त्री पक्राउ, अब जेलबाटै सरकार चलाउने
दिल्लीका मुख्यमन्त्री पक्राउ, अब जेलबाटै सरकार चलाउने मदिरा घोटालामा २ घण्टासम्मको बयानपछि केन्द्रीय अनुसन्धान निकाय इडीले उनलाई पक्राउ गरेको हो । पदमा बहाल रहँदै पक्राउ पर्ने उनी पहिलो मुख्यमन्त्री बनेका छन् ।
सहकारी बचतकर्ता र सरकारबीच ८ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित
सहकारी बचतकर्ता र सरकारबीच ८ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित आन्दोलनरत सहकारी बचतकर्ताहरु र सरकारका बीचमा ८ बुँदे सहमति भएको छ । सहमतिपछि बचतकर्ताहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्
उपाध्यक्ष महरासँगको बयान सकियो
उपाध्यक्ष महरासँगको बयान सकियो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम आज सकिएको छ
आजदेखि नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु  चौबीसै घण्टा खुला रहने
आजदेखि नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु चौबीसै घण्टा खुला रहने नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु अब चौबीसै घण्टा सञ्चालन हुने भएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र कास्कीको पोखरामा सञ्चालित पेट्रोलपम्प अबदेखि २४सै घण्टा सञ्चालन हुने भएका हुन्
खन्तीले हानेर आफ्नै साथीको हत्या
खन्तीले हानेर आफ्नै साथीको हत्या खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका-२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा) को हत्या गरिएको हो
दुग्धजन्य पदार्थमा कर लगाउनु हुँदैन : मन्त्री ज्वालाकुमारी साह
दुग्धजन्य पदार्थमा कर लगाउनु हुँदैन : मन्त्री ज्वालाकुमारी साह उहाँले दुग्धजन्य पदार्थमा कर नलगाउने विषयमा अर्थमन्त्री र राष्ट्र बैंकका प्रमुखसँग कुरा भइरहेको पनि जानकारी दिनुभयो। 
पाँच गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण
पाँच गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन भाले र दुई पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएका छन् । पश्चिममा गैँडाको सङ्ख्या धेरै भएपछि पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको हो
कोदालो प्रहार गरी श्रीमतीको हत्या, गाउँपालिकाका दुई कर्मचारी पनि गम्भीर घाइते
कोदालो प्रहार गरी श्रीमतीको हत्या, गाउँपालिकाका दुई कर्मचारी पनि गम्भीर घाइते बैतडीमा एक जनाले कोदालो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । घरमा डेरा गरी बसेका गाउँपालिकाका दुई जना कर्मचारीलाई पनि उनले गम्भीर घाइते बनाएका छन्
देश र जनताको काममा सक्रिय  हुनेलाई मात्रै टिकट दिइनेछ : अध्यक्ष ओली
देश र जनताको काममा सक्रिय हुनेलाई मात्रै टिकट दिइनेछ : अध्यक्ष ओली नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताएका छन्
सीआइबीमा बयानपछि विनोद चौधरीको प्रतिक्रिया : सरकारी जग्गा हिनामिनामा संलग्न छैन
सीआइबीमा बयानपछि विनोद चौधरीको प्रतिक्रिया : सरकारी जग्गा हिनामिनामा संलग्न छैन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको बयान लिएको छ
कति खुसी छौं हामी नेपाली ?
कति खुसी छौं हामी नेपाली ?
१६ महिनाकी छोरीलाई एक्लै छाडेर आमा घुम्न निस्किँदा...
१६ महिनाकी छोरीलाई एक्लै छाडेर आमा घुम्न निस्किँदा... बालिकालाई घरमा एक्लै छाडेर गएपछि कैयन दिनसम्म केही खान नपाउँदा छटपटिएर बालिकाको मृत्यु भएको थियो । बालिकाकी आमालाई हत्यामा दोषी ठहर गर्दै आजीवन जेल सजाय सुनाइएको छ ।
Weather Update