मेरो चितवन
मेरो चितवन
मेरो चितवन
यस्ताे छ चितवन क्रिकेट टिमको नयाँ जर्सी
यस्ताे छ चितवन क्रिकेट टिमको नयाँ जर्सी प्रधानमन्त्री कप एक दिवसीय छनोट प्रतियोगिताको सेमिफाइनल खेल्ने चितवनको सिनियर पुरुष टिमको जर्सी सार्वजनिक गरिएको छ । भरतपुरस्थित निर्माणाधीन रंगशालाको नमुना क्रिकेट मैदानमा सम्पन्न कार्यक्रममा चितवन जिलला क्रिकेट संघले नयाँ...
उद्योग वाणिज्य संघ चितवनको साधारण सभा सुरु,  अर्थतन्त्र उकास्नका लागि कदम चाल्न  व्यवसायीको माग
उद्योग वाणिज्य संघ चितवनको साधारण सभा सुरु, अर्थतन्त्र उकास्नका लागि कदम चाल्न व्यवसायीको माग उद्योग वाणिज्य संघ चितवनको ५७ औँ वार्षिक साधारण सभा शनिबारदेखि सुरु भएको छ। साधारण सभाको उद्घाटनका अवसरमा उद्योगी तथा व्यवसायीहरुले देशको अर्थतन्त्र माथि उठाउनका लागि ठोस कदम चाल्न सरकारसँग माग...
सर्लाही घटना : ज्यान गुमाएकाका परिवारलाई  १० लाख रुपैयाँ दिने  सरकारको निर्णय
सर्लाही घटना : ज्यान गुमाएकाका परिवारलाई १० लाख रुपैयाँ दिने सरकारको निर्णय सर्लाहीको बरहथवामा हिजो भएको घटनाको सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ
डोनाल्ड ट्रम्पलाई पुन निर्वाचित नगर्न मतदाताहरूलाई बाइडेनको आग्रह
डोनाल्ड ट्रम्पलाई पुन निर्वाचित नगर्न मतदाताहरूलाई बाइडेनको आग्रह अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको चुनावमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुन निर्वाचित नगर्न आग्रह गरेका छन्। ट्रम्प देशका लागि गम्भीर जोखिम हुन सक्ने उनको भनाइ छ। 
जनताको चाहनाले मात्र विकास सम्भव भएको हो : प्रमुख दाहाल
जनताको चाहनाले मात्र विकास सम्भव भएको हो : प्रमुख दाहाल नेपाल रेडक्रस सोसाइटी गीतानगर उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै दाहालले यस्तो बताएकी हुन् । जनताको जीवनस्तर सुधार गर्न सडक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने उनले बताइन् । 
गैँडाको आक्रमणबाट भरतपुरका पूर्ण बोटेको मृत्यु
गैँडाको आक्रमणबाट भरतपुरका पूर्ण बोटेको मृत्यु गैँडाको आक्रमणमा परी भरतपुर महानगरपालिका वडा नंं. २३ मा एक जनाको मृत्यु भएको छ । भरतपुर–२३ स्थित घैलाघारी मध्यवर्ती सामुदायिक वनमा पूर्ण बोटेको ज्यान गएको हो ।
माइतीघरबाट डा. गोविन्द केसीसहित ९ जना पक्राउ
माइतीघरबाट डा. गोविन्द केसीसहित ९ जना पक्राउ निषेधित क्षेत्र तोडेको भन्दै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका अभियन्ता डा. गोविन्द केसीसहित ९ जनालाई माइतीघरबाट प्रहरीले नियन्त्रणमा लिएको छ
पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने सडक बिस्तार गरिदै
पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने सडक बिस्तार गरिदै पश्चिम नवलपरासीमा रहेको पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने उद्देश्यले सडक विस्तारको काम सुरु भएको छ
थारू संस्कृति जोगाउनका लागि  नवौं खिचरा महोत्सव,पुस २८ गते उद्घाटन
थारू संस्कृति जोगाउनका लागि नवौं खिचरा महोत्सव,पुस २८ गते उद्घाटन थारू संस्कृति जोगाउनका लागि यही पुस २८ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ
बरहथवामा आज पनि निषेधाज्ञा
बरहथवामा आज पनि निषेधाज्ञा शुक्रबार अपराह्नदेखि अशान्त रहेको सर्लाहीको बरहथवामा आज पनि निषेधाज्ञा (कफ्र्यू) आदेश जारी भएको छ
    मागे बुढाको झोला
    मागे बुढाको झोला यिनको झोलामा के होला ? मलाई लागिरहेको जिज्ञासा बुझेर हो वा के हो उनले झोलामा भएका सबै वस्तुहरू एक–एक गर्दै देखाए । झोलामा घोडाको नालबाट बनेका केही थान फलामे औँठी...
एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ स्थानमा उम्मेदवारी दिने
एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ स्थानमा उम्मेदवारी दिने नेकपा (एमाले) ले राष्ट्रियसभामा रिक्त रहेका सबै सिटमा उम्मेदवार दिने भएको छ ।  लतिलपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा १९...
उद्योग वाणिज्य संघ चितवन चुनाव : यस्ता छन् अध्यक्षका उम्मेदवार पन्तका वाचा
उद्योग वाणिज्य संघ चितवन चुनाव : यस्ता छन् अध्यक्षका उम्मेदवार पन्तका वाचा उद्योग वाणिज्य संघ चितवनको अध्यक्षका उमेदवार शिरिष पन्तले आफूले व्यवसायीहरूको सुरक्षामा जोड दिने बताएका छन्। आफ्ना एजेन्डा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले संघमा आबद्ध व्यवसायीको सुरक्षाका लागि बिमा...
किम जोङकी छोरी उत्तर कोरियाको सम्भावित उत्तराधिकारी !
किम जोङकी छोरी उत्तर कोरियाको सम्भावित उत्तराधिकारी ! उत्तर कोरियाली नेता किम जोङ-उनकी कान्छी छोरी किम जु ए उनको उत्तराधिकारी घोषणा हुने अनुमान गरिएको छ । दक्षिण काेरियाली सञ्चारमाध्यमले किमकी कान्छी छोरीले किमपछि त्यहाँको शासन सम्हाल्ने अनुमान गरेको...
नेपाल एकीकरण क्रममा प्रयोग भएको पदमार्गको प्रचारको लागि सेनाको एकीकरण पदयात्रा
नेपाल एकीकरण क्रममा प्रयोग भएको पदमार्गको प्रचारको लागि सेनाको एकीकरण पदयात्रा नेपाल एकीकरण क्रममा प्रयोग भएका ऐतिहासिक पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाले शनिबारदेखि गोरखाबाट एकीकरण पदयात्रा सुरु गर्ने भएको छ
भरतपुरको चौकीडाँडा र कविलासडाँडाबाट  प्याराग्लाइडिङ गर्न सकिने
भरतपुरको चौकीडाँडा र कविलासडाँडाबाट प्याराग्लाइडिङ गर्न सकिने पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थानका रुपमा लिइएको भरतपुरमा अब दुई स्थानबाट प्याराग्लाइडिङ गर्न सकिने भएको छ
भरतपुर भ्रमण वर्षको उदघाटन फागुन १८ मा
भरतपुर भ्रमण वर्षको उदघाटन फागुन १८ मा भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन फागुन १८ अर्थात् मार्च १ तारिखमा हुने भएको छ
उद्योग वाणिज्य संघ चितवन चुनाव : के छन् अध्यक्षका दुवै  उम्मेदवारका एजेन्डा ?
उद्योग वाणिज्य संघ चितवन चुनाव : के छन् अध्यक्षका दुवै उम्मेदवारका एजेन्डा ? यही पुस २३ गते हुने उद्योग वाणिज्य संघको चुनावका लागि उम्मेवारी दिएका शिरिस पन्तले आफ्ना एजेन्डा सार्वजनिक गरेका छन्। उनले आज बिहान पत्रकार सम्मेलन गर्दै एजेन्डा सार्वजनिक गरेका हुन् ।...
रत्ननगर महोत्सव : कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइने
रत्ननगर महोत्सव : कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइने दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र...