भरतपुरको बयरघारीमा ध्रुवे हात्तीको आतंक, चार घर भत्कायो
शुक्रबार, पुस २०, २०८०
भारतीय दूतावासले अब सिधै २० करोड बाँड्न पाउने, किन भइरहेको सम्झौताको आलोचना ?
बिहीबार, पुस १९, २०८०
२०७६ मा केपी ओली नेतृत्वको सरकारले भारतबाट आउने सहयोग एकद्वार प्रणालीबाट मात्रै लिनुपर्ने भ्रन्दै उक्त परियोजनाको कार्यान्वयन गर्ने निकाय र ढाँचा तोक्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयनमा...
देवघाटमा मोटरबोट सञ्चालन
बिहीबार, पुस १९, २०८०
पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा मोटरबोट सञ्चालनमा ल्याइएको छ । धार्मिक पर्यटन प्रवर्द्धनका लागि यहाँ मोटरबोट सञ्चालनमा ल्याइएको हो । बोटे बोरा मोटरबोट प्रालिले दुई सातादेखि मोटरबोट सञ्चालनमा ल्याएको सञ्चालक विभिषण...
नारायणीमा तटबन्धको काम रोकियो, स्थानीय त्रासमा
बिहीबार, पुस १९, २०८०
नारायणी नदीमा तटबन्ध निर्माण थालिएसँगै स्थानीयवासीमा बाढीको भयबाट मुक्त हुने आशा पलाएको थियो । बोलपत्र आह्वान गरेर काम थालिएसँगै बजेट अभावका कारण रोकिँदा गत वर्ष बनेका संरचनासमेत बगाउने चिन्ता उनीहरूमा...
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर
बिहीबार, पुस १९, २०८०
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्रीले गरे शिष्टाचार भेट
बिहीबार, पुस १९, २०८०
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए।
पश्चिम चितवन गाजरखेतीको ‘हब’
बिहीबार, पुस १९, २०८०
प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका–१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजरखेती गरिएको छ । रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र...
पीएसजीले जित्यो १२ औँ पटक फ्रेन्च सुपर कपको उपाधि
बिहीबार, पुस १९, २०८०
पेरिस सेन्ट जर्मेन (पीएसजी)ले कीर्तिमानी १२ औं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । टुलुजविरुद्ध २-० को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो ।
यी हुन् उच्च अदालतमा सिफारिस भएका ३९ न्यायाधीश [सूचीसहित]
बुधबार, पुस १८, २०८०
सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश छन् । न्याय सेवा र सरकारी वकिलबाट चार अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ । यस्तै नौ कानुन व्यवसायीलाई उच्च...
इरानमा दुई शक्तिशाली बिस्फोट, १०३ जनाको मृत्यु
बुधबार, पुस १८, २०८०
अमेरिकाद्वारा हत्या गरिएका पूर्वजनरल कासेम सोलेमानीको चौथो वार्षिकीका अवसरमा निकालिएको जुलुसमा बम विस्फोट भएको हो । सयौं मानिस सहभागी रहेको जुलुस सोलेमानीको समाधि रहेको ‘साहेब अल जमान’ मस्जिदनजिकै पुग्दा उक्त...
भारतीय विदेशमन्त्री जयशंकरले किन भेट्दैछन् दलका शीर्ष नेतालाईं ?
बुधबार, पुस १८, २०८०
नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक आजदेखि काठमाडौंमा हुँदैछ । भोलिसम्म २ दिन हुने बैठकमा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको टोली आज काठमाडौं आइपुग्दैछ ।
यी हुन् शिलाजीतका ७ फाइदा
बुधबार, पुस १८, २०८०
यो स्नायु, मधुमेह, मूत्ररोग, हृदय र पाचन विकारमा प्रयोग गरिन्छ। यी बाहेक पुरुषशक्ति बढाउन पनि प्रयोग गरिन्छ। शिलाजीत सामान्यतया आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ।
भरतपुर–देवघाट जोड्ने ठिमुरा पुल सञ्चालनको सञ्चालनको अन्तिम चरणमा
बुधबार, पुस १८, २०८०
देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालनमा आउन लागेको हो । विसं २०७१ कात्तिकमा ठेक्का सम्झौता भई निर्माणकार्य सुरु गरिएको पुल निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माणकार्य...
भरतपुरको आँपटारीचोकदेखि देवघाटसम्मका रुख र पोल रंग्याइने
बुधबार, पुस १८, २०८०
भरतपुरको आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ–बायाँका रुख र पोलमा रङ रोगन हुने भएको छ
भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सजकता अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह
बुधबार, पुस १८, २०८०
छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ
पुस १९ र २० गतेको रातमा उल्का वर्षा देखिने
बुधबार, पुस १८, २०८०
सन् २०२४ को पहिलो उल्का वर्षा जनवरी ४ र ५ (पुस १९ र २० गते) का रातमा अत्यधिक मात्रामा हुने भएको छ
रिभरगाइडको दैनिक पारिश्रमिक रु तीन हजार हुनुपर्ने माग
बुधबार, पुस १८, २०८०
जलयात्रामा आश्रित मजदुर (रिभरगाइड)ले पारिश्रमिक बढाउनुपर्ने माग गरेका छन्
कसरी टाट पल्टियो जापानको प्रख्यात तोसिबा कम्पनी ?
बुधबार, पुस १८, २०८०
एक समय थियो, तोसिबा मध्यम तथा उच्चवर्गीय मानिसहरुका घरमा गर्वले लिइने नाम थियो । मानिसका घरमा तोसिबाका टीभी, कम्प्युटर, स्पीकरजस्ता विद्युतीय उपकरण हुन्थे । यसलाई जापानी प्रविधिको अनुपम उदाहरण मानिन्थ्यो...
जापानमा विमान ठोक्किँदा पाँच जनाको मृत्यु
मंगलबार, पुस १७, २०८०
जापान एयरलाइन्सको विमान धावनमार्गमा तटरक्षकको विमानसँग ठोक्किएपछि आगलागी भएको थियो । प्रसारक एनएचकेमा तस्बिरहरूमा विमानको तल पछाडि सुन्तला रङको आगोको विस्फोट हुनुअघि विमान धावनमार्गमा अगाडि बढिरहेको देखाइएको छ ।
नारायणी र राप्तीमा नदीमा भेटिए २६५ गोही र ३ डल्फिन
मंगलबार, पुस १७, २०८०
घडियाल अनुगमनमा काठ र रबरको डुङ्गा, जिपिएस, क्यामरा, बाइनाकुलरलगायतका सामग्री प्रयोग भएका थिए । अनुगमनका क्रममा तीन वटा डल्फिनसमेत ‘रेकर्ड’ गरिएको तिवारीले जानकारी दिनुभयो । यहाँका दुई नदीमा भाले गोहीको...