६४ सईको प्रहरी प्रधान कार्यालयले गर्यो बढुवा [सूचीसहित]
                        
                        
                                                
                                            
                                                                    काठमाडौं–नेपाल प्रहरीको जनपद समूहतर्फको प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा ६४ जनाको बढुवा गरिएको छ । बढुवा समितिको आज बसेको बैठकले ६४ जना प्रहरी नायब निरीक्षकहरुलाई प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको हो । जसमा सुनसरी प्रहरी कार्यालयमा कार्यरत डम्बरबहादुर थापा ९६ दशमलब १२ नम्बरसहित १ नम्बरमा बढुवा भएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २२:४२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
