मेरो चितवन
मेरो चितवन
मेरो चितवन
उत्तेजक अभिव्यक्ति नदिन बालेनलाई  सांसद भट्टराईको सुझाव
उत्तेजक अभिव्यक्ति नदिन बालेनलाई सांसद भट्टराईको सुझाव नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ
झरनामा फोटो खिच्दा चिप्लेर एक जनाको मृत्यु, तीन जना घाइते
झरनामा फोटो खिच्दा चिप्लेर एक जनाको मृत्यु, तीन जना घाइते पाँचथरको फालेलुङ गाउँपालिका ६ मा अवस्थित मुवा झर्ना घुम्न गएका एक युवकको लडेर ज्यान गएको छ । 
भारतमा लोकसभा निर्वाचनको मतगणना सुरु, एनडीए गठबन्धनलाई अग्रता
भारतमा लोकसभा निर्वाचनको मतगणना सुरु, एनडीए गठबन्धनलाई अग्रता बिहान ८ बजेदेखि सुरु गरिएको मतगणनाको प्रारम्भिक परिणामअनुसार सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले १ सय २२ सिटमा अग्रता बनाएको छ । भारतीय कांग्रेस नेतृत्वको इण्डिया गठबन्धन भने ७५...
यसपालिको मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने
यसपालिको मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले कूल चार लाख १२ हजार घरघुरीका १८ लाख एक हजारभन्दा बढी मानिस कुनै न कुनै रुपमा प्रभावित हुने अनुमान गरिएको जानकारी दिए ।
गोदावरीका मेयरसहित २३ जनाविरुद्ध १ अर्ब ४ करोडको भ्रष्टाचार मुद्दा
गोदावरीका मेयरसहित २३ जनाविरुद्ध १ अर्ब ४ करोडको भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित २३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु
खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु इलामको माङ्सेबुङ गाउँपालिका–५ लारुम्बाबाट झापाको दमकतर्फ जाँदै गरेको जिप इलामको चुलाचुली गाउँपालिका–५ स्थित रतुवा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । 
'घुमौं भरतपुर' अभियान प्रवर्द्धन गर्न अंकुरम् एकेडेमीको वृहत साइकल र्‍याली आयोजना
'घुमौं भरतपुर' अभियान प्रवर्द्धन गर्न अंकुरम् एकेडेमीको वृहत साइकल र्‍याली आयोजना भरतपुर भ्रमण वर्ष २०२४ को ‘घुमौँ भरतपुर’ अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार चितवनमा वृहत् साइकल र्‍याली  आयोजना गरिएको छ । 
काठमाडौँ महानगरले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा टी-२० विश्वकपको निःशुल्क प्रदर्शन गर्ने
काठमाडौँ महानगरले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा टी-२० विश्वकपको निःशुल्क प्रदर्शन गर्ने काठमाडौं महानगरपालिकाले काठमाडौंका तीन स्थानमा टी-२० विश्वकप क्रिकेटको नि:शुल्क प्रदर्शन गर्ने भएको छ । 
लमजुङको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प
लमजुङको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताजेगाउँ आसपास केन्द्रविन्दु भएर तीन दशमलव सात रेक्टरस्केलको भूकम्प गएको हो ।
अंकुरम एकेडेमीमा सामुदायिक विद्यालयका शिक्षकका लागि पाँच दिने संगीत प्रशिक्षण
अंकुरम एकेडेमीमा सामुदायिक विद्यालयका शिक्षकका लागि पाँच दिने संगीत प्रशिक्षण भरतपुर–७ कृष्णपुरस्थित अंकुरम एकेडेमीमा सामुदायिक विद्यालयका आधारभूत तह शिक्षकका लागि पाँच दिने संगीत प्रशिक्षण सम्पन्न भएको छ
फिल्म निर्देशक सुदर्शन थापा पक्राउ
फिल्म निर्देशक सुदर्शन थापा पक्राउ चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन्। काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार (आज) थापालाई पक्राउ गरिएको हो
सौराहालाई 'हनिमुन सिटी' बनाउन सांसदहरुको माग
सौराहालाई 'हनिमुन सिटी' बनाउन सांसदहरुको माग कांग्रेस सांसद धनराज गुरुङले चितवनको सौराहालाई हनिमुन सिटी बनाउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले...
न्यूरोडमा महानगरको फुटपाथ बनाउने योजनामा सडक विभागको हस्तक्षेप
न्यूरोडमा महानगरको फुटपाथ बनाउने योजनामा सडक विभागको हस्तक्षेप महानगरपालिकाले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक विभागले हस्तक्षेप गरेको छ ।
गिरीबन्धु पीडितको बैना फिर्ता गर्न केपी ओलीलाई बालेनको चेतावनी
गिरीबन्धु पीडितको बैना फिर्ता गर्न केपी ओलीलाई बालेनको चेतावनी काठमाडौं महानगर प्रमुख बालेन शाहले गिरीबन्धु पीडितको बैना फिर्ता गर्न नेकपा एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् ।
जीप दुर्घटनामा एकजनाको मृत्यु, सात घाइते
जीप दुर्घटनामा एकजनाको मृत्यु, सात घाइते आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...
विश्वकप क्रिकेट :  आयोजक वेस्ट इन्डिज विजयी
विश्वकप क्रिकेट :  आयोजक वेस्ट इन्डिज विजयी वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टी-२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । गए राति सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई पाँच  ...
हुरीका कारण चितवनको केराखेतीमा १२ करोडको क्षति
हुरीका कारण चितवनको केराखेतीमा १२ करोडको क्षति हुरीका कारण चितवनको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको जनाएका...