माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
बुधबार, असार २६, २०८१
बाढीपहिरो अपडेट : देशभर ८३ जनाको मृत्यु, १०६ घाइते
बुधबार, असार २६, २०८१
अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका...
मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुर मेस्पाङामा सडक भासियो
बुधबार, असार २६, २०८१
अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो
आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?
बुधबार, असार २६, २०८१
कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा...
स्पेन युरो कपको फाइनलमा प्रवेश
बुधबार, असार २६, २०८१
फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कपको फाइनलमा प्रवेश गरेको छ। म्युनिख फुटबल एरेनामा सम्पन्न खेलमा फ्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।
इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर
बुधबार, असार २६, २०८१
चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको...
बाढीमा ज्यान गुमाएका तीन किशोरीको सामूहिक अन्त्येष्टि
मंगलबार, असार २५, २०८१
मंगलबार तीनै जनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिए । उनले किशोरीहरुको पोष्टमार्टमपछि दाहसंस्कार गरिएको र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल भइरहेको...
कञ्चनपुरमा ७८ वर्षयताकै सर्वाधिक वर्षा
मंगलबार, असार २५, २०८१
नेपालमा वर्षा मापन भएको ७८ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सर्वाधिक पानी परेको छ । यही असार २३ र २४ गते कञ्चनपुरको दोधारामा २००३ सालयताकै सर्वाधिक वर्षा भएको पाइएको छ...
गल्छीदेखि नौबिसेसम्म असार २६ देखि रातभर यातायात रोकिने
मंगलबार, असार २५, २०८१
गणेश खोला, डाखोला, खेस्टे खोला र पोखरे खोलाका पुल निर्माण गरिने भएपछि उक्त खण्डमा यही असार २६ गतेदेखि साउन ९ गतेसम्म राति यातायात बन्द गरिने भएको हो ।
भरतपुर महानगरद्वारा ५४ सङ्घ संस्थालाई कृषि सामग्री प्रदान
मंगलबार, असार २५, २०८१
भरतपुर महानगरपालिकाले यहाँका ५४ समूह, सहकारी र कृषि फर्मलाई कृषियन्त्र तथा उपकरण प्रदान गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले आज एक कार्यक्रमकाबीच ती सामग्री हस्तान्तरण...
बाढीपहिरोका कारण धरान–धनकुटा सडक अवरुद्ध
मंगलबार, असार २५, २०८१
निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोका कारण धरान–धनकुटा सडक अवरुद्ध भएको छ । धनकुटाको सागुरीगढी–६ स्थित फेदीमा पहिरो खसेपछि बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब...
मुकुल ढकालमाथिको थप कारबाहीबारे छलफल गर्न रास्वपाको बैठक जारी
मंगलबार, असार २५, २०८१
यसअघि बसेको केन्द्रीय समिति बैठकले अनुशासन उल्लंघनको आरोपमा ढकाललाई निलम्बन गरेको थियो । अनुशासन आयोगको सिफारिसका आधारमा थप कारबाही गर्ने वा निलम्बन फुकुवा गर्ने विषयमा निर्णय लिइने रास्वपाका नेताहरुले बताएका...
चितवनमा स्थानीय रोपार पाउनै कठिन
मंगलबार, असार २५, २०८१
असार महिना सकिनै लाग्दा यहाँका किसान रोपार खोज्नमा व्यस्त छन् । यहाँ व्यावसायिक रूपमा कृषिकर्म गर्दै आएका किसान अहिले रोपार खोजी गर्दै हिँड्नुपर्ने अवस्था छ
रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते
मंगलबार, असार २५, २०८१
रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका...
ऐतिहासिक उपर्दाङ्गगढीको कोतघर पुनःनिर्माण गरिने
मंगलबार, असार २५, २०८१
इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपर्दाङ्गगढीको कोतघर पुनःनिर्माण गरिने भएको छ । गढीको भौतिक संरचना पुनःनिर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्र रहेको कोतघरलाई पुनःनिर्माण गरिने भएको हो ।
आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?
मंगलबार, असार २५, २०८१
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,मधेश...
चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक
सोमबार, असार २४, २०८१
शङ्कर कोइरालाद्वारा निर्देशित चलचित्र ‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक भएको छ । आगामी साउन १८ गते प्रदर्शन हुन लागेको चलचित्रको गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।
यी हुन् बाढीपहिरोले अवरुद्ध १९ राजमार्ग [पूर्ण विवरणसहित]
सोमबार, असार २४, २०८१
कालिकोटको कर्णाली राजमार्ग, सुर्खेतको मदन भण्डारी राजमार्ग, सिमकोट हुम्लाबाट नाम्खा जानेबाटो, जाजरकोट सडकखण्ड, कर्णाली करिडोर, सुर्खेत–दैलेख सडकखण्ड, कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध छन् ।