चितवनको भरतपुरमा पनि एसीसीए कोर्ष सुरु
शनिबार, असार २२, २०८१
नेपालमा लेखा परीक्षण गर्ने जनशक्तिको आवश्यकता बढ्दै गएकाले यस्ता जनशक्ति परिपूर्तिमा सघाउ पुर्याउने उद्देश्यले चितवनमा पनि यो कोर्स सुरु गरिएको संस्थाका रामबहादुर कुँवरले बताए । हाल यहाँ पहिलो ब्याचका विद्यार्थीहरुले...
जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा
शनिबार, असार २२, २०८१
आयोजक जर्मनीलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । मिकेल मेरिनोले अतिरिक्त समयको अन्तिममा निर्णायक गोल गरेपछि स्पेन सेमिफाइनलमा पुग्न सफल भएको...
नम्रता खरेलको स्वरमा ’माया पिरतीको गाउँ’ सार्वजनिक
शनिबार, असार २२, २०८१
गीतको शब्द तथा संगीत सागर अधिकारी सरदको रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीकाबीचको अन्तरंग कुराकानी लाई समेटिएको...
काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा भारी वर्षा, कहाँ-कहाँ छ बाढीको जोखिम ?
शनिबार, असार २२, २०८१
काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानहरुमा भारी वर्षा भइरहेको छ। वर्षा जारी हुन सक्ने सम्भावना रहेकाले उपत्यकाका नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...
बेलायतमा १४ वर्षपछि सत्तामा फर्कियो लेबर पार्टी, को-को बने मन्त्री ?
शुक्रबार, असार २१, २०८१
बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ । हिजो सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टी ६५० सदस्यीय तल्लो सदन हाउस अफ कमन्समा ४१२ सिटमा विजयी भएको हो । सत्तारुढ कन्जरभेटिभ...
प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने
शुक्रबार, असार २१, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि प्रस्ताव असफल हुने निश्चित भए पनि दाहालले विश्वासको मत...
आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सभाबाट पारित
शुक्रबार, असार २१, २०८१
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजना विधेयक २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस भनेर राख्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो
शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन थप बजेट विनियोजन हुन आवश्यक : मन्त्री श्रेष्ठ
शुक्रबार, असार २१, २०८१
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताउनुभएको छ
आफ्नै आमाको हत्या अभियोगमा एक युवक पक्राउ
शुक्रबार, असार २१, २०८१
तेह्रथुमको लालीगुराँस नगरपालिकामा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् ।
मनसुनजन्य विपद् : चितवनमा २५ हजार परिवार प्रभावित हुने अनुमान, कहाँ छ बाढी-पहिरोको जोखिम ?
शुक्रबार, असार २१, २०८१
जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको मनसुन पूर्वतयारी प्रतिकार्य योजना, २०८१ अनुसार जिल्लाका सात पालिकामा विभिन्न नदी र खोलाबाट हुने डुबान र कटानको अनुमानित विवरण लिइएको सहायक प्रमुख जिल्ला अधिकारी...
रत्ननगर अस्पतालमा ल्याब रिपोर्ट लिने स्वचालित मेसिनको औपचारिक उद्घाटन
शुक्रबार, असार २१, २०८१
रत्ननगरको बकुलहर रत्ननगर अस्पतालमा ल्याब रिपोर्ट लिन स्वचालित मेसिन जडान गरिएको छ । एक सातादेखि सञ्चालनमा आएको मेसिनको रत्ननगरको मेयर प्रलाद सापकोटाले औपचारिक उद्घाटन गरे ।
रवि लामिछानेविरुद्धको मुद्दा : दुई न्यायाधीशबीच राय बाझिएपछि पूर्ण इजलासमा पठाइयो
बिहीबार, असार २०, २०८१
सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै परेको मुद्दामा न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच राय बाझिएको हो । लामिछानेलाई क्लिनचिट दिने गरी महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्र...
वैदेशिक रोजगार विभागले माग्यो ‘फ्री भिसा फ्री टिकट’ मा कामदार पठाएको विवरण
बिहीबार, असार २०, २०८१
वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको छ। विभागमा दर्ता भई कामदार पठाउँदै आएका सम्पूर्ण व्यवसायीहरूसँग चालु आर्थिक वर्षमा पठाएको विवरण माग गरेको...
कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
बिहीबार, असार २०, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने बताएको छ
रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने
बिहीबार, असार २०, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन्
फरार प्रतिवादीलाई स्थानीयले ढुङ्गा मुढा गरेर भगाउन खोजेपछि बाँके प्रहरीले चलायो गोली
बिहीबार, असार २०, २०८१
बाँकेको डुडुवा गाउँपालिका– ६ सिख्खन पुरुवामा डाँका चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न गएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ
मुकुल ढकाललाई रास्वपाले गर्यो ७ दिन निलम्बन
बिहीबार, असार २०, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाललाई ७ दिन निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै निलम्बनको निर्णय...
औषधि किन्न हिडेकी महिला अजिङगरको पेटभित्र मृत फेला
बुधबार, असार १९, २०८१
मध्य इन्डोनेसियाको सुलावेसीमा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेकी छन् । आफ्नो बिरामी बच्चाका लागि औषधि किन्न मङ्गलबार बिहान घरबाट निस्किएकी सिरियाटी नामकी ३६ वर्षीया महिला बेपत्ता भएकी थिइन्...