सहकारीका समस्या समाधान गर्न गभर्नर अधिकारीले प्रस्तुत गरे पाँच सुझाव
सोमबार, असार २४, २०८१
बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता
सोमबार, असार २४, २०८१
कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन्
प्रतिनिधिसभा बैठक: लगानी सहजीकरणसम्बन्धी विधेयकमा राष्ट्रियसभाबाट भएको संशोधन स्वीकार
सोमबार, असार २४, २०८१
प्रतिनिधिसभाको आजको बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनलाई स्वीकार गरेको छ
घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु
सोमबार, असार २४, २०८१
घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो
बागमती सरकारबाट बाहिरियो एमाले
सोमबार, असार २४, २०८१
बागमती प्रदेश सरकारबाट नेकपा (एमाले)का मन्त्रीहरुले राजीनामा दिएका छन् । सङ्घमा नेपाली कांग्रेस र एमालेको नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा एमालेका पाँचजना मन्त्रीले राजीनामा दिनुभएको हो ।
एक अर्ब लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन
सोमबार, असार २४, २०८१
चितवनको कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा एक अर्बभन्दा बढीको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप...
गौतमबुद्ध रंगशाला : थप १ करोड ८० लाख बजेट निकासा गर्ने बागमती सरकारको निर्णय
सोमबार, असार २४, २०८१
बागमती प्रदेश सरकारले चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई थप १ करोड ८० लाख बजेट निकासा गर्ने निर्णय गरेको छ ।
नारायणगढ –बुटवल सडक : वर्षाका कारण विस्तारको काम रोकियो
सोमबार, असार २४, २०८१
सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उनले बताए ।
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्न भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता
आइतबार, असार २३, २०८१
चितवनको भरतपुरस्थित गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिन्चोक बीबीआर जेभीबीच सम्झौता भएको छ ।
दियालो बंगला सर्वसाधारणका लागि खुला
आइतबार, असार २३, २०८१
नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला अब सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । आज एक समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बंगला औपचारिक रूपमा खुला गरेका हुन्...
कसैले चाहँदैमा राजीनामा आउँदैन : सांसद दाहाल
आइतबार, असार २३, २०८१
‘प्रधानमन्त्री संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नुहुन्छ । कसैले चाहँदैमा राजीनामा आउँदैन। तपाईंहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन। २८ गते विश्वासको मत लिने प्रक्रियासम्म पर्खिन यहाँहरूलाई आग्रह गर्छु,’ सांसद दाहालले भने
बाढीले नारायणगढ-नगरवन जोड्ने झोलुङ्गे पुल बगायो, १७१ जनालाई सुरक्षित ठाउँमा सारियो
आइतबार, असार २३, २०८१
चितवनमा नारायणी नदीमा आएको बाढीले नारायणगढ-नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ । गएराति ११:३० को बजेको समयमा भरतपुर-३ न्युरोड र नगरबन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले दुबै तर्फको...
आज पनि देशैभर पानी पर्ने, सतर्कता अपनाउन मौसम विभागको आग्रह
आइतबार, असार २३, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । कोशी,...
सप्तकोशीको बहाव बढेपछि ३५ ढोका खोलिए
शनिबार, असार २२, २०८१
कोशी ब्यारेज क्षेत्रमा वर्षा कम भए पनि पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाले शनिबार बिहानदेखि कोशी ब्यारेजमा बाढी आएर बहाब बढेको हो
नारायणी गैँडाकोटको बस्तीमा पस्यो
शनिबार, असार २२, २०८१
निरन्तर परेको पानीले गर्दा नारायणी नदीमा आएको बाढी गैँडाकोटको बस्तीमा पसेको छ। लगातार परेको वर्षापछि नारायणी नदीको सतह बढेर गैँडाकोटको बस्तीमा पसेको हो
चितवनको फिस्लिङमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध
शनिबार, असार २२, २०८१
चितवनको फिस्लिङमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ
उपत्यकाका नदीमा जलसतह बढेपछि बस्तीहरुमा सतर्कता अपनाउन आग्रह
शनिबार, असार २२, २०८१
काठमाडौं उपत्यकाका बागमती, विष्णुमती नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरुलाई सतर्कत रहन आग्रह गरिएको छ ।
मधेश प्रदेश: चार दलका ६ मन्त्री बर्खास्त
शनिबार, असार २२, २०८१
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गर्नुभएको छ
दोलखामा बाढीमा परेर एक जना बेपत्ता , तीन घर बगे
शनिबार, असार २२, २०८१
दोलखाको गौरीशङ्कर गाउँपालिका-९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन्
अविरल वर्षाले देशका विभिन्न भागका १८ वटा राजमार्ग अवरुद्ध
शनिबार, असार २२, २०८१
शुक्रबार रातिदेखिको अविरल वर्षाले देशका विभिन्न भागका १८ वटा राजमार्ग अवरुद्ध भएका छन् भने ६५ वटा राजमार्ग एकतर्फी सञ्चालनमा छन्