आज अपराह्न ५ बजेपछि अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै
आइतबार, असार ३०, २०८१
सिमलताल पहिरोः बेपत्ता बसका पाँचजनाको शव भेटियो
आइतबार, असार ३०, २०८१
गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार
आइतबार, असार ३०, २०८१
बीबीसीका अनुसार पेन्सिलभेनियाको बटलरमा राजनीतिक र्यालीमा सहभागी भइरहेका बेला उनीमाथि गोली प्रहार भएको हो। गोली उनको कानमा लागेको छ ।
कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
आइतबार, असार ३०, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, मधेस, बागमती र गण्डकी...
त्रिशूलीमा बेपत्ता तीन जनाको शव फेला, २ को सनाखत
शनिबार, असार २९, २०८१
नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिराले बगाएका बसका बेपत्ता यात्रीमध्ये तीन जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार तीन वटा शव भेटिएको छ...
सही सूचना नपाउँदा प्रवेश परीक्षाबाट बञ्चित भए विद्यार्थी
शनिबार, असार २९, २०८१
माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले दुई वटा सूचना प्रकाशित गरेपछि कक्षा ११ को प्रवेश परीक्षाबाट केही विद्यार्थी बञ्चित भएका छन् । कलेजको सुरुमा प्रकाशित गरेको सूचनाका आधारमा विद्यार्थीहरु आज बिहान ७ः१५...
एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै
शनिबार, असार २९, २०८१
प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै हुनुहुन्छ
नारायणीमा दुईवटा शव फेला ,शव सिमताल पहिरोमा बेपत्ता यात्रुको भएको आशंका
शनिबार, असार २९, २०८१
नारायणी नदी किनारमा आज दिउँसो दुईवटा शव फेला परेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–७ गैरीस्थित नारायणी नदीमा दुईजना पुरुषको शव फेला परेको हो
चितवन बस दुर्घटना : ५० किलोमिटर तल पश्चिम नारायणीमा एक शव भेटियो
शनिबार, असार २९, २०८१
शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र यात्रु खोजी क्रममा आज (शनिबार) एउटा शव फेला परेको छ
कविता : ए भानु आऊ
शनिबार, असार २९, २०८१
के बयान गर्नु हे भानु कवि आजको बिकासको
मान्दछन् जनता शासन छ चल्दै भूतप्रेत पिचासको ।
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी सुरु
शनिबार, असार २९, २०८१
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट हिजो त्रिशूलीमा खसेका दुई वटा बस र यात्रुको खोजी आज पुन: सुरु गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा...
रत्ननगरमा भानुभक्त आचार्यको साहित्यिक व्यक्तित्वको चर्चा
शुक्रबार, असार २८, २०८१
चितवनको रत्ननगरमा आदिकवि भानुभक्त आचार्यको साहित्यिक व्यक्तित्वको चर्चा गरिएको छ । रत्ननगर बाङ्मय प्रतिष्ठानले २११औं भानु जयन्तीको अबसरमा आयोजना गरेको कार्यक्रममा नेपाली साहित्यमा भानुभक्तले खेलेको भूमिका र उनको कवित्व र...
दूधको बक्यौता रकम उपलब्ध गराउन कोशीका मुख्यमन्त्रीको पहल
शुक्रबार, असार २८, २०८१
विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका आठ जिल्लाका किसानलाई लामो समयदेखि दूधको मूल्य भुक्तानी दिन बाँकी रहेकोमा किसानको आग्रहपछि उनले पहल सुरु गरेका हुन् ।
प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीको दाबी पेस
शुक्रबार, असार २८, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले साँझ संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।
प्रधानमन्त्री दाहाल विश्वासको मत पाउन असफल
शुक्रबार, असार २८, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभामा माग्नुभएको विश्वासको मत बहुमतले अस्वीकृत भएको छ
चितवन दुर्घटनाका बेपत्ताको पहिचान खुल्यो (नामावलीसहित)
शुक्रबार, असार २८, २०८१
चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुलेको छ
पहिरोमा परी बेपत्ता भएकाहरूका आफन्तलाई होटल संघले निःशुल्क खाने, बस्ने व्यवस्था गर्ने
शुक्रबार, असार २८, २०८१
होटल व्यवसायी संघ चितवनले नारायणगढ-मुग्लिन सडक खण्डको पहिरोमा परि वेपत्ता भएकाहरुको आफन्तलाई निशुल्क खाने बस्ने व्यवस्था गरेको छ
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
शुक्रबार, असार २८, २०८१
निरन्तर परेको वर्षासँगै पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ
जन्ती बोकेको स्कारपियो नहरमा पल्टिँदा २ जनाको मृत्यु, १३ घाइते
शुक्रबार, असार २८, २०८१
आज बिहान रौतहटको गढिमाई नगरपालिका–६ सिङगारमनस्थित भित्रि सडक खण्ड धर्मपुर नहरमा धनहरीबाट सर्लाही तर्फ जन्ती बोकेर जाँदै गरेको भारतीय नम्बरको एचआर ७० डी ८३८२ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई नहरमा...